८ आश्विन २०८१ मंगलबार
image/svg+xml

विद्युत् महशुल नतिर्नेको लाइन काटिने

नेपाल विद्युत् प्राधिकरणले बिजुली बालेर महशुल नतिर्ने ग्राहकको लाइन काट्ने भएको छ । प्राधिकरणले बिजुलीको बक्यौता ११ अर्ब रुपैयाँभन्दा बढी भएपछि रकम नतिर्ने ग्राहकलाई १५ दिने अल्टिमेटम दिएको हो । उक्त अवधिभित्र रकम नतिरे लाइन काटिने छ।

विद्युत् प्राधिकरणका एक सय तीन कर्मचारीको सरुवा

नेपाल विद्युत प्राधिकरणले एकैपटक एक सय तीन कर्मचारीको सरुवा गरेको छ । प्राधिकरणले इन्जिनियरदेखि उपप्रबन्धक तहसम्मका कर्मचारीको सरुवा तथा पदास्थापन गरेको हो ।

जलविद्युत् प्रवर्द्धकलाई टर्बाइनकै चिन्ता

प्रविधिको हिसाबले संसारमै जलविद्युत् उत्पादन प्रविधिलाई उत्तम मानिए पनि नेपाली प्रवर्द्धकहरुलाई सधैंभरि ‘टर्बाइन’को समस्याले पिरोल्ने गरेको छ।

इलाममा पहिरोमा पुरिएर एक जनाको मृत्यु, विद्युत् आपूर्ति अवरुद्ध हुँदा रेडियो र पत्रिका बन्द

माइ नगरपालिका–८ स्थित चैतेमा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ। ९७ वर्षीय मदन मगरको घरमाथिबाट झरेको पहिरोले पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ।

काठमाडौँमा विद्युत् कटौती हुने

नियमित मर्मत तथा प्रसारण प्रणालीको क्षमता विस्तार गर्न नेपाल विद्युत् प्राधिकरणले काठमाडौँको विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ।

जलविद्युत् आयोजना निर्माणमा सरकार नै तगारो

एकपछि अर्को गर्दै जटिल कानुनी प्रवधान ल्याएर सरकारले नै जलविद्युत् आयोजना निर्माणमा अवरोध पुर्‍याउन थालेको छ । वन क्षेत्रको जग्गा प्रयोगमा कठोर व्यवस्था गरेपछि सरकार नै आयोजना निर्माणमा तगारो बनेको हो ।

विद्युत् पहुँच बढाऊ

बिजुली खपतका आधारमा देशको आर्थिक स्थिति मापन गर्ने चलन छ। बिजुलीको खपत कम हुने देश गरिब हुन् भनेर सजिलै पहिचान गर्न सकिन्छ।

मैलुङखोला जलविद्युत्‌को सेयर किन्न स्थानीयमा उत्साह

चिलिमे जलविद्युत् कम्पनीबाट विगतमा वितरित सेयरबाट फाइदा पुगेपछि मैलुङ जलविद्युत् आयोजनाको सेयर खरिदका लागि स्थानीय बासिन्दा उत्साहित भएका छन्।

स्वच्छ पानी र जलविद्युत्

जलाशययुक्त आयोजना बहुउद्देश्यीय बनाइनुपर्छ र बनाउँदा आयोजनाको तल्लो तटीय क्षेत्रमा नेपालभित्रको सुक्खायाममा सिँचाइलगायत कामका लागि आवश्यक पानीको परिमाणका आधारमा बाँधको उचाइ, जलाशयको आयतन र जलविद्युत् आयोजनाको जडित क्षमता निर्धारण गरिनुपर्छ ।

तनहुँ जलविद्युत् आयोजनाद्वारा २१ करोड मुआब्जा बितरण

१४० मेगावाटको तनहुँ जलविद्युत आयोजनाको जलशायबाट डुवानमा पर्ने निजी जग्गा अधिग्रहणका लागि २१ करोड १० लाख रुपैयाँ मुआब्जा भएको छ। यस अघि १५ करोड ६८ लाख मुआब्जा बितरण गरिएकोमा बिहीबार मात्रै ५ करोड ४२ लाख रुपैया“ वितरण गरिएको उक्त आयोजनाले जनाएको छ।

बेगनास तालमा पम्प स्टोरज जलविद्युत् आयोजना बन्दै

नेपालमा पहिलोपटक पम्प स्टोरेज जलविद्युत् आयोजना निर्माण प्रक्रिया सुरु भएको छ। नेपाल विद्युत् प्राधिकरणले कास्कीको पोखरा लेखनाथ महानगरपालिमा पर्ने बेगनास र रुपा तालमा नेपालकै पहिलो पम्प स्टोरेज जलविद्युत् आयोजना निर्माण गर्ने योजना अगाडि सारेको हो।

बर्दियामा ४० प्रतिशत विद्युत् चुहावट

नेपाल विद्युत प्राधिकरण गुलरिया वितरण केन्द्रले विद्युत् चोरी गरी प्रयोग गर्ने दुई सय ९५ जनालाई कारबाही गरेको छ ।

विद्युत् नियमन आयोग विधेयक पेस

व्यवस्थापिका–संसद्को आजको बैठकमा ऊर्जामन्त्री जनार्दन शर्माले ‘विद्युत् नियमन आयोग विधेयक २०७३’ प्रस्तुत गरेका छन्।

जुम्लाबासीलाई टेलिफोनबाटै बाबुरामको आश्वासनः प्रत्येक गाउँमा विद्युत्, सडक र खानेपानी

नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले टेलिफोनबाटै जुम्लामा भइरहेको आमसभालाई सम्बोधन गरेका छन्। मौसममा आएको खराबीका कारण जुम्ला नपुग्दै जहाज नेपालगञ्ज फर्केपछि जुम्लाको अमसभालाई टेलिफोनवाट सम्बोधन गरेका हुन्।

विद्युत् कटौतीले उपभोक्ता आजित

बर्सेनि करोडौं रुपैयाँको नाफा देखाएर ‘गर्व' गर्ने नेपाल विद्युत् प्राधिकरणले विद्युत् प्रसारणका सामान्य अवरोध नै हटाउन नसक्दा उपभोक्ता भने सास्ती खेप्न बाध्य छन्। लोडसेडिङको तालिका नभएको जिल्लामा झ्याप्प-झ्याप्प बिजुली काटिँदा उद्योग कलकारखानाका मेसिनमा असर परेर आइलाग्ने आर्थिक भार चाहिँ अहिलेसम्म ‘बेहिसाब' छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्