८ आश्विन २०८१ मंगलबार
image/svg+xml

एकैपटक दुई जलविद्युत् आयोजना बन्दै

साना आकारका आयोजना बनाइरहेको यहाँको औद्योगिक घराना केसी समूहले केही ठूला क्षमताका जलविद्युत् आयोजनामा लगानी गर्ने भएको छ। समूहले केही समयभित्र दुईवटा ठूला क्षमताका जलविद्युत् आयोजना निर्माण सुरु गर्दैछ। समूहको एउटा आयोजना हाल निर्माण भइरहेको छ।

विद्युत् प्राधिकरणका चार कर्मचारी पुर्पक्ष थुनामा

जिल्ला अदालत काठमाडौंले मिलेमतोमा मिटर उल्टो घुमाएर नेपाल विद्युत् प्राधिकरणलाई नोक्सानी पुर्‍याएको भन्दै चार कर्मचारी र एक व्यापारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ।

हंगेरीले जलविद्युत् विकासमा ऋण दिने

हंगेरीले नेपालमा जलविद्युत् उत्पादनका लागि १० करोड युरो (करिब ११ अर्ब २० करोड रुपैयाँ) ऋण सहयोग उपलब्ध गराउने भएको छ। युरोप भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रकाशशरण महतसँगको भेटमा हंगेरीका विदेशमन्त्री पिटर सिजार्तोले उक्त जानकारी गराएका हुन्।

प्रणाली अवरुद्ध हुँदा विद्युत् आपूर्तिमा समस्या

नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रणाली आंशिकरुपमा अवरुद्ध हुँदा राजधानीलगायतका केही स्थानमा विद्युत् आपूर्ति अवरुद्ध हुन पुगेकामा प्राधिकरणले दुःख व्यक्त गरेको छ।

विद्युत् सर्ट भई ट्रकमा आगलागी, किराना पसलमा क्षती

ललितपुरको बज्रबाराहीमा ब्याट्रिको विद्युत् सर्ट भई आगलागी हुँदा एउटा ट्रक पूर्ण रुपमा जलेर नष्ट भएको छ।

संगठित अपराध बन्दै विद्युत् ठगी

पछिल्लो १२ वर्षदेखि उपभोक्तासँग मिलेर मिटर उल्टो घुमाई राज्यको अर्बौं राजस्व डुबाउने र लोडसेडिङ बढाउन मद्दत पुर्‍याउने घटनाका आरोपीलाई संगठित अपराध निवारण ऐनअन्तर्गत मुद्दा चलाइने भएको छ।

भिरमा विस्फोट गर्दा जलविद्युत् आयोजनाका मजदुरको मृत्यु

नलसिङगाड जलविद्युत् आयोजनाको पहुँच मार्ग निर्माणमा कार्यरत एक मजदुरको मृत्यु भएको छ।

हेटौंडा कार्यालय मातहत ५३ करोडको विद्युत् चुहावट

नेपाल विद्युत् प्राधिकरणको हेटौँडा क्षेत्रीय कार्यालयअन्तर्गत रु ५२ करोड ६५ लाख ४८ हजार बराबरको विद्युत् चुहावट भएको पाइएको छ।

६.१ मेगावाटको अप्परमाई विद्युत् आयोजना अन्तिम चरणमा

मावु गाविसमा निर्माण भएको अप्परमाई हाइड्रोपावर कम्पनीको क्यासकेड आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। दुई महिनाभित्र विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ ६.१ मेगावाट क्षमताको उक्त क्यासकेड द्रुत गतिमा निर्माण भइरहेको पञ्चकन्या हाइड्रोपावर कम्पनीले जनाएको छ।

जुरे पहिराेकाे साढे २ वर्षपछि भैरवकुण्डबाट पुनः विद्युत् उत्पादन सुरु

जुरे पहिरो, भूकम्प, नाकाबन्दी र बाढीले क्षति पुयाई करिब तीन वर्षदेखि बन्द रहेको सिन्धुपाल्चोकको तातोपानी गाविसस्थित ३.१ मेगावाट क्षमताको भैरवकुण्ड जलविद्युत् आयोजनाबाट व्यापारिक उत्पादन सुरु भएको छ।

प्रधानमन्त्रीले देश लोडसेडिङ मुक्त भन्दै भाषण गर्दा विद्युत् आपूर्ति बन्द

पाँचौं पर्वत महोत्सवको उद्‌घाटनका लागि आएका प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार मुलुकलाई लोडसेडिङमुक्त बनाउने भाषण गर्न थालेपछि भने विद्युत् अापूर्ति बन्द भयो।

'मिटर अाफैं रिड गर्नुस्, विद्युत् महशुल तिर्नुस्'

तपाईंको घरमा नेपाल विद्युत् प्राधिकरणका कर्मचारी आएर मिटर रिडिङ गरेका छैनन्, अथवा तपाईंको घरमा उठेको भन्दा कम वा बढी युनिट लेखेर तपाईंलाई हैरान बनाएका छन् भने अब चिन्ता नलिनुहाेस्। तपाईंको घरको मिटर रिडर अब तपाईं नै हुनुहुनेछ।

विद्युत् चाेरीमा संलग्नलार्इ हिरासतमा राख्न ५ दिनकाे म्याद

प्रहरीले विद्युत् चाेरी र ठगीमा संलग्न सरकारी कर्मचारीसहित १६ जना विरूद्ध ठगी मुद्दामा अनुसन्धान म्याद लिएकाे छ।

जलविद्युत् आयोजनाको काम तीव्र

सवस्टेसन र प्रसारण लाइन निर्माण सुरु भएपछि म्याग्दीमा जलविद्युत् आयोजनाको कामले गति लिएको छ। नेपाल विद्युत् प्राधिकरणले म्याग्दीको दाना र पर्वतको खुर्कोटमा २२० केभी क्षमताको सवस्टेसन तथा ३८ किलोमिटर दूरीको दाना–खुर्कोट प्रसारण लाइन निर्माण सुरु गरेपछि लामो समयदेखि रोकिएको जलविद्युत् आयोजना निर्माणको काम अघि बढेको हो ।

जलविद्युत्को भविष्य

अहिलको राष्ट्रिय ऊर्जा खपतको न्यून हिस्सामात्र विद्युत्ले समेटेको वास्तविकता मध्यनजर राख्दा देशको आन्तरिक ऊर्जा माग धान्न स्वदेशी लगानीमा आधारित जलविद्युत् आयोजनाको स्थापना अविलम्ब अत्यावश्यक देखियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्