९ आश्विन २०८१ बुधबार
image/svg+xml

विद्युत् पीपीए दर सार्वजनिक, जलाशययुक्त अायाेजनालार्इ प्रतियुनिट १२ रुपैयाँ ४० पैसासम्म

ऊर्जा मन्त्रालयले जलाशययुक्त र नदी बहावमा आधारित (आरओआर) अर्धजलाशययुक्त जलविद्युत् आयोजनाहरुको विद्युत् खरिद–बिक्री (पीपीए) दर निर्धारण गरेको छ।

स्युचाटार ट्रान्सफर्मरमा समस्या आउँदा विद्युत् आपूर्तिमा समस्या

नेपाल विद्युत् प्राधिकरणको स्युचाटार सव स्टेसनमा समस्या उत्पन्न भएका कारण राजधानीको केही स्थान र काभ्रेपलान्चोकको बनेपालगायतका क्षेत्रमा विद्युत् आपूर्ति बन्द भएको छ ।

अप्पर माई जलविद्युत् आयोजनाको सेयर खुल्दै

अप्पर माई जलविद्युत् आयोजनाले निस्कासन गर्न लागेको सेयर वितरणमा ‘अति प्रभावित क्षेत्र’का बासिन्दालाई प्राथमिकता दिनुपर्ने जिल्लाको माइमझुवा र माबु गाउँका बासिन्दाले माग गरेका छन् । आयोजनाले वितरण गर्ने भनेको १० प्रतिशतमध्येको ५० प्रतिशत सेयर आयोजना निर्माणस्थल माबु र माइमझुवाका बासिन्दालाई दिन उनीहरूले माग गरेका हुन् ।

बूढीगण्डकी जलविद्युत् अायोजनाः मुआब्जा लिन दुई सय २६ को निवेदन

बूढीगण्डकी जलविद्युत आयोजनाबाट मुआब्जा लिन २ सय २६ जग्गाधनीले निवेदन दर्ता गराएका छन् । आयोजनाले पहिलो चरणमा घ्याल्चोक, भुम्लिचोक र दर्बुङ गाविसको २ हजार कित्ता अधिग्रहण गर्न ३५ दिने सूचना जारी गरेको सोमबार अन्तिम दिन हो ।

विद्युत् आयोजना र स्थानीयबीच सहमति

माबु गाउँमा सञ्चालित अप्पर माई जलविद्युत् आयोजनाले पूर्वसहमति कार्यान्वयन नगरेको भन्दै स्थानीयले आन्दोलनको चेतावनी दिएपछि बसेको सर्वपक्षीय छलफलमा सहमति जुटेको छ ।

मस्र्याङ्दी–स्यूचाटार प्रसारण लाइनमा समस्या हुँदा अबरूद्ध भएकाे विद्युत् आपूर्ति सुचारू

मस्र्याङ्दी–स्युचाटार १३२ केभी प्रसारण लाइनमा आएको खराबीका कारण राजधानी काठमाडौँ र आसपासको क्षेत्रमा अवरुद्ध भएको विद्युत् प्रसारण पुनः सुरु भएको छ । आज बिहान ७ः२० बजे एकाएक मस्र्याङ्दी–स्युचाटार प्रसारण लाइनको जम्पर तार टुट्न गई राजधानीमा साढे दुई घन्टा विद्युत् अवरुद्ध हुन पुगेको थियो ।

विद्युत् ट्रान्सफर्मर र मिटर अभाव हटाउँदै प्राधिकरण

नेपाल विद्युत् प्राधिकरणले विद्युतीकरणका लागि आवश्यक ट्रान्सफर्मर र विद्युत् मिटरको आपूर्ति सहज बनाउन लागेको छ। ग्रामीण क्षेत्रमा आम उपभोक्ताले विद्युतीकरण लागि लामो समयदेखि ट्रान्सफर्मर र मिटरको अभाव झेल्दै आएका थिए।

सरकारी कार्यालयको पनि विद्युत् काटियो

नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले समयमा विद्युत् महसुल नतिर्ने सरकारी र निजी क्षेत्रका विद्युत् लाइन काट्ने अभियानलाई तीव्रता दिएको छ ।

विद्युत् चोरीको अभियोगमा १६ जना उपकरणसहित पक्राउ

नेपाल विद्युत् प्राधिकरण अनारमनी वितरण केन्द्रले विद्युत् चोरीको अभियोगमा १६ जनालाई आज बिहान पक्राउ गरेको छ ।

जलविद्युत्मा प्याकेज लगानी

चीनमा ऊर्जा संकट नरहेको र भारत आफँै आणविक भट्टीमार्फत बिजुली उत्पादन गर्न तल्लीन रहेको अवस्थामा नेपालले बिजुली बेचेर अर्थोपार्जन गर्ने सोच राख्नुलाई कच्चा खेलभन्दा अन्यथा नहोला।

विद्युत् चोरी गर्ने ३३ जना पक्राउ

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र पर्साले गएराति जिल्लाको विभिन्न ठाउँमा छापा मारी विद्युत् चोरी गर्ने ३३ जनालाई पक्राउ गरेको छ।

विद्युत् माफियामाथि प्रहार

खलनायकहरू पराजित हुनुपर्छ, उज्यालोका पक्षधर नायकहरू जित्नुपर्छ। तबमात्र नेपाल सदाका लागि झिलिमिली बन्छ। रोजगारीका अवसर सिर्जना हुन्छन्। आशाका बत्ती बाल्ने कुलमानहरूको उदय भइरहन्छ।

प्राधिकरणको अभियानले विद्युत्लाइन काट्दा गाउँ नै अँध्यारो

नेपाल विद्युत् प्राधिकरण, भक्तपुर शाखाले विद्युत् चोरी गर्ने, मिटर जडान नगरी विद्युत्को प्रयोग गर्ने र कालोसूचीमा रहेकाको विद्युत्लाइन काट्ने अभियान सुरु गरेको छ । विद्युत् चुहावट नियन्त्रण गर्न र बाँकी बक्यौता असुली गर्ने अभियान सुरु गरेको प्राधिकरणले विद्युत्लाइन काट्न थालेपछि सिङ्गो गाउँ नै अध्यारो हुन थालेको छ ।

विद्युत् प्राधिकरण खण्डीकरणमा राजनीति

सरकारले झन्डै १५ वर्षअघि नेपाल विद्युत् प्राधिकरण तीन छुट्टाछुट्टै कम्पनीमा टुक्र्याउने नीतिगत व्यवस्था गरे पनि त्यसले अहिलेसम्म पूर्णता पाएको छैन। प्राधिकरणभित्रैबाट पटकपटक हुने विरोध, राजनीतिक दलबीच उत्पन्न फरकफरक धारणा र कार्यान्वयनमा ऊर्जा मन्त्रालय अग्रसर नहुँदा समस्या देखिएको हो।

साप्सु खोला जलविद्युत् आयोजनाको डिपिआर तयार

खोटाङको साप्सु खोला जलविद्युत आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार पारिएको छ। दुई वर्षभित्र जलविद्युत् आयोजनाको सम्भाव्यता तथा वातावरणीय अध्ययनका काम पूरा गर्ने अनुमती पाएको थ्रीस्टार हाईड्रोपावर प्रालि काठमाडौंले छोटो समयमै ७.१५ मेगावाट क्षमताको साप्सु खोला जलविद्युत् आयोजनाको डिपिआर तयार पारेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्