७ आश्विन २०८१ सोमबार
image/svg+xml

विश्वकप क्रिकेट : न्युजिल्यान्डविरुद्ध इंग्ल्यान्डको तेस्रो विकेट झर्यो

विश्वकप क्रिकेटमा न्युजिल्यान्डविरुद्ध इंग्ल्यान्डले तेस्रो विकेट गुमाएको छ।

विश्वकप क्रिकेट :न्युजिल्यान्डविरुद्ध इंग्ल्यान्ड पहिला व्याटिङ गर्दै

विश्व कप क्रिकेटको १३ औं सस्करण आज देखि सुरु भएको छ।भारतको विभिन्न १० वटा रंगशालमा हुने यो प्रतियोगिताको पहिलो खेल न्युजिल्यान्ड र इंग्ल्यान्डविच खेल सुरु भैइसकेको छ।

विश्वकप क्रिकेट आजबाट सुरु हुँदै, इंग्ल्यान्ड र न्यूजिल्यान्ड भिड्दै

भारतका विभिन्न १० सहरमा हुने यसवर्षको विश्वकप क्रिकेटको पहिलो खेल आज हुँदैछ।

विश्वकप क्रिकेट २०२३ः जानौं १० टिमका १० कप्तानलाई

भारतका विभिन्न सहरमा आयोजना हुने सन् २०२३ को विश्वकप क्रिकेटको सम्पूर्ण तयारी पुरा भइसकेको छ।

विश्वकप वार्मअप : अष्ट्रेलियाले पाकिस्तानलाई हरायो

भारतमा भोलि देखि शुरु हुने १३ औ आइसिसी विश्वकप क्रिकेटको पूर्वसन्ध्यामा खेलिएको वार्मअप खेलमा अष्ट्रेलियाले पाकिस्तान १४ रनले हराएको छ।

यू १९ विश्वकप क्रिकेटमा नेपाल पाकिस्तानको समूहमा

श्रीलंकामा हुने यू १९ मेन्स क्रिकेट विश्वकपमा नेपाल र पाकिस्तान एउटै समूहमा परेका छन ।

नसीमलाई बाहिर राख्दै पाकिस्तानद्वारा विश्वकप क्रिकेट टिमको घोषणा

आगामी अक्टुबर ५ तारिखबाट भारतका विभिन्न सहरमा हुने विश्वकप क्रिकेटका लागि पाकिस्तानले १५ सदस्यीय टोलीको घोषणा गरेको हो।

विश्वकप छनोटः अर्जेन्टिनाको लगातार दोस्रो जित

दक्षिण अमेरिकी छनोट अन्तर्गत आज बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले बोलिभियालाई पराजित गर्दैै लगातार दोस्रो जित हात पारेको हो।

नेइमारले तोडे पेलेको कीर्तिमान

नेइमारले दुई गोल गर्दै ब्राजिलका लागि पेलेको कीर्तिमान पार गरेको दिन उनको टोलीले शनिबार बोलिभियामाथि ५–१ को जित निकाल्दै विश्वकपको दक्षिण अमेरिकी छनोटमा सुखद सुरुवात गरेको छ।

दक्षिण अमेरिकी छनोटमा होमिंदै अर्जेन्टिना

लियोनल मेसी र उनको टोली अर्जेन्टिना यसै हप्तादेखि विश्वकपको उपाधि रक्षा गर्ने लक्ष्यसहित दक्षिण अमेरिकी छनोटमा होमिनेछन्।

भारतद्वारा आइसीसी विश्वकपका लागि १५ सदस्यीय टोलीको घोषणा

आगामी अक्टुबरदेखि सुरु हुने आइसीसी एक दिवसीय विश्वकपका लागि बीसीसीआइले रोहित शर्माको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो।

विश्वकप एसिया क्षेत्र छनोट : कतारमाथि जित निकाल्दै नेपाल सेमिफाइनलमा

मलेसियाको बाङ्गीमा आज भएको खेलमा कतारलाई ९ विकेटले पराजित गर्दै नेपालले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो। प्रतियोगितामा नेपालको यो लगातार चौथो जित हो।

आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोटमा नेपालको लगातार तेस्रो जित

४० रनको लक्ष्य पाएको नेपालले १३ दशमलव २ ओभरमा ७ विकेट गुमाएर पुरा गर्यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्