१२ मंसिर २०८१ बुधबार
image/svg+xml

पर्यटक लोभ्याउन सन्दकपुर महोत्सव (तस्वीरहरु)

सातखाल्डे खेलमैदान सजाएर चिरिच्याट्ट पारिएको छ । स्थानीय विशेषता झल्काउने वस्तुको पृष्ठभूमिमा ‘सन्दकपुर’ लेखिएको स्तम्भ मैदानको बीचभागमा ठड्याइएको छ।

विमान चार्टर गरेर चिनियाँ पर्यटक नेपालमा

हिमालयन एयरलाइन्सको विमान चार्टर गरी एक सय ८० चिनियाँ पर्यटक नेपालमा भित्रिएका छन्। नेपाली नयाँ वर्षको पूर्वसन्ध्यामा नेपाल विग माउण्टेन ट्राभलमार्फत आज बिहान चिनियाँ पर्यटकको टोली नेपाल आएको हो।

विशेष कार्ययोजना बनाएर काम गर्ने छ

पालिकामा रहेका मुख्य बिजारे चौर र मदान ताललगायतका पर्यटकीय स्थलहरूको विकास र प्रवर्धनमा पालिका एकमत भएर लागेको छ।

अबको पर्यटकीय गन्तव्य महावु

महावु पाटनबाट जुम्ला, कालिकोट, दैलेख, जाजरकोटका गाउँ सहज हेर्न सकिन्छ। मौसम सफा भएका बेला बर्दिया, टीकापुर र नेपालगन्जसम्म झिलिमिली बत्ती बलेको देख्न सकिने बूढापाका बताउँछन्।

आन्तरिक पर्यटक लक्षित गर्दै पोखरामा महोत्सव

यो बेला पर्यटन क्षेत्र कमजोर रहेको गुनासो पर्यटन व्यावसायीको छ। सिजनमा पनि विदेशी पाहुना नआएको व्यावसायीले बताउने गरेका छन्। विदेशी बाहेक आन्तरिक पाहुनाको आगमन पनि सोचेजति हुन नसकेको उनीहरुको भनाई छ। पाहुनाविहीन अवस्थामा रहनुपर्दा पर्यटन क्षेत्रले सकस भोगिरहेको व्यवसायीले बताउँदै आएका छन्। पाहुनाको यही अभावलाई केही कम गर्न भन्दै यहाँस्थित लेकसाइडमा बुधबारदेखि १८ औं संस्करणको फेवा नववर्ष महोत्सव सुरु भएको छ।

कोभिडपछि पर्यटक बढे, व्यापार बढेन

पर्यटन बोर्डले मार्च महिनामा करिब एक लाख अन्तर्राष्ट्रिय पर्यटक नेपाल भित्रिदै गरेको तथ्यांक सार्वजनिक गरिरहँदा पर्यटन व्यवसायीहरूमा भने उत्साह पलाउन सकेको छैन्।

ठमेलमा पर्यटकको रमझम छ, व्यापार छैन

काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा पछिल्लो समय विदेशी पर्यटकको सङ्ख्या उल्लेख्य मात्रामा बढे पनि त्यहाँको व्यापार भने बढ्न सकेको छैन।

पर्यटक आगमन बढे पनि व्यवसायी असन्तुष्ट

पर्यटन बोर्डले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार मार्च महिनामा नेपालमा हवाई माध्यमबाट भित्रिने विदेशी पाहुनाको संख्या ९९ हजार ४ सय २६ छ।

पर्यटक आगमन बढ्दै गर्दा व्यवसायीमा गुनासोका चाङ

कोरोना भाइरस संक्रमणले गर्दा कुनै महिना नेपाल भित्रिने विदेशी पाहुनाको आगमन आकार दुइअंकमा झरेको कठिन अवस्था पार गरेका पर्यटन व्यावसायीका सामु अहिले त्यो आकार बढेर पाँचअंकमा उक्लिसकेको छ। महिनामा झन्डै एकलाख जना विदेशी पाहुना नेपाल भित्रिसकेका छन्। कुनैबेला महिनाको पर्यटक आगमन संख्या करिब शुन्यमा झरेको भएपनि अहिले बढेर महिनामै एकलाख हाराहारीमा पुगिसक्दा पर्यटन व्यवसायी भने सन्तुष्ट छैनन।

सरिपाखा–खुमैडाँडा–कोर्चनलाई पर्यटकीय मार्ग घोषणा

माछापुच्छ्रे गाउँपालिकाले उत्तरी पर्यटकीय क्षेत्रमा रहेका चरिपाखा–कोचन सडकलाई पर्यटकीय मार्ग घोषणा गरेको छ। पालिकाको शुक्रबार पर्यटकीय क्षेत्र खुमैडाँडामा बसेको बैठकले सरिपाखा–हिलेखर्क– खुमैडाँडा हुँदै कोर्चनसम्मको सडकलाई पर्यटकीय मार्ग घोषणा गर्ने निर्णय गरेको हो।

सकसमा पर्यटन क्षेत्र, खर्च धान्नै मुस्किल

अहिले तेस्रो मुुलुकका पर्यटक भित्रिने मुख्य सिजन हो। यस बेला पोखराका होटलको अकुपेन्सी अनुपात कम्तीमा ८० प्रतिशत हुनुपर्नेमा २० मात्र रहेको भन्दै यहाँका पर्यटन व्यवसायीले चिन्ता जनाएका छन्।

सत्र परिवारद्वारा सञ्चालित होमस्टे, जहाँ पर्यटक फर्कीफर्की आउँछन्

होमस्टेमाथिको सेल्फी डाँडालाई व्यापारिक केन्द्र बनाइएको छ। होमस्टे अन्तर्गतको कार्यक्रमअनुरूप १७ परिवारले जिल्लामा पाइने स्थानीय कृषिजन्य उत्पादन बेच्छन्।

पश्चिम छाडेर पूर्व लागे विमान

प्रायः पर्यटकीय गतिविधि हुने र पहाडी जिल्लामा जाने यात्रुको चाप बढ्न थालेपछि विमान कम्पनीहरूलेनेपालगन्जबाट हुने उडान रोक्छन्।

ढोरपाटन पुगे नौ हजार पर्यटक

यस वर्ष नौ हजार पर्यटक ढोरपाटन पुगिसकेका छन्। पर्यटकीय गन्तव्य ढोरपाटन घुम्न आउने पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको छ।

लेकसाइडमा विदेशी पाहुनाको उल्लासमय होली (फोटोफिचर)

पर्यटकीय सहर पोखरामा सोमबार हर्षोल्लासका साथ होली पर्व मनाइएको छ। बिहानैबाट पर्यटकीय क्षेत्र लेकसाइडमा विदेशी र स्वदेशी पाहुना सहित पर्यटन व्यवसायीले खुसी साटासाट गर्दै होली मनाएका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्