७ आश्विन २०८१ सोमबार
image/svg+xml

हलेसी मन्दिरमा श्रृंखलाबद्ध भेटी चोरी, सुरक्षाको चिन्ता

पटक–पटक ताला तोडेर मन्दिरको भेटी चोरी हुन थालेपछि खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेबस्थानस्थित त्रि–धार्मिकस्थल हलेसीको सुरक्षा चिन्ता बढेको छ। तीन महिनाकै अन्तरमा हलेसी महादेब मन्दिरको भेटी चोरी भएपछि मन्दिरको सुरक्षा चिन्ता बढाएको हो।

चोरी भएका गरगहनासहित चार पक्राउ

सप्तरीको छिन्नमस्ता गाउँपालिका–३ स्थित सुनचाँदी पसलबाट चोरी गर्ने चारजनालाई प्रहरीले पक्राउ गरेको छ। करिब रु २७ लाख बराबरको सुनचाँदीको गहनासहित उनीहरू पक्राउमा परेका हुन्।

हलेसी महादेबस्थानको भेटी चोरी

खोटाङको हलेसी महादेबस्थानको भेटीसहित चार पसल चोरी भएको छ। हलेसी तुवाचुङ नगरपालिका–७ महादेबस्थानस्थित महादेबमन्दीरको भेटीघाटीसहित स्थानीय पदम राई, चन्देश्वर चौधरी, हामस राई र कृष्ण कार्कीको पसल चोरी भएको हो।

स्वयम्भूबाट माइक्रोबस नै चोरी

मोटरसाईकल चोरिएका खबर त सुनिएकै हो। तर शनिबार राति एक माइक्रोबस नै चोरी भएको छ। स्वयम्भूबाट शनिबार राति माइक्रोबस चोरी भएको प्रहरीले जनाएको छ।

चोरीका मोटरसाईकल प्रदर्शनीमा

प्रहरीले बिभिन्न समय र स्थानबाट नियन्त्रणमा लिएका चोरीका मोटरसाईकल आईतबारदेखि प्रदर्शनीमा राखेको छ।

बालुवा चोरी गर्ने चालक गाडी सहित नियन्त्रणमा

प्रहरीले अवैध रुपमा वालुवा निकाली लोड गरिरहेको अवस्थामा गाडीसहित चालकलाई नियन्त्रणमा लिएको छ।

मोबाइल चोरी विवादले सहकर्मीको हत्या

मोबाइल चोरी गरेपछिको विवाद बढ्दै जाँदा एकसाता अघि सराङकोटमा निर्माणाधिन होटलमा काम गर्ने सहकर्मी हत्या भएको खुलेको छ।

श्रृङखलाबद्ध चोरी आरोपमा किशोर पक्राउ

जिल्ला सदरमुकाम बागलुङ बजारमा पछिल्लो समय श्रृङ्खलावद्ध रुपमा चोरीका घटना बढेका छन्। मंसिर र पुसमा बागलुङ बजार भित्रका आधा दर्जन पसलमा चोरी भए। चोरीका घटनाहरु निरन्तर बढ्दै गएपछि सुक्ष्म रुपमा अनुसन्धानलाई अगाडि बढाएको जिल्ला प्रहरीले कार्यालयले चोरीको आरोपमा एक जना किशोरलाई पक्राउ गरेको छ ।

चोरी सिकारीभन्दा बासस्थान विनाश प्रमुख समस्या

चितवन राष्ट्रिय निकुञ्जका गैंडा चोरीसिकारीभन्दा पनि बासस्थान विनाशका कारण बढी जोखिममा परेको एउटा अध्ययनले देखाएको छ ।

चिकित्सा क्षेत्रमा बौद्धिक चोरीको बिगबिगी

नाइजेरियामा गरिएको एक अनुसन्धानलाई पश्चिम नेपालमा गरिएको भन्दै बाली मेडिकल जर्नल र नेपाल मेडिकल जर्नलमा लेख प्रकाशित गर्ने चिकित्सकले यस्तो गल्ती नदोहोर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन् । यसरी लेख प्रकाशित गराउने पाँचसदस्यीय टोलीका एक काठमाडौं विश्वविद्यालयको बायोकेमेस्ट्री विभाग तथा नेपालगन्ज मेडिकल कलेज कोहलपुरका लेक्चरर मुकेशकुमार (एमके) श्रीवास्तवले विगतमा गल्ती गरेको बताए । ‘हामी बौद्धिक चोरीका बारेमा त्यति जानकार थिएनौं,’ श्रीवास्तवले भने, ‘टोलीका अन्य साथी देशबाहिर छन् । मसहित मेरो परिवारका सदस्य निकै ठूलो मानसिक दबाबमा छौं । मेरो बुबालाई हृदयाघात भयो ।’

चोरीको दुई मोटरसाइकलसहित एक पक्राउ

महानगरीय प्रहरी प्रभाग खरिपाटी भक्तपुरले चोरीका दुईवटा मोटरसाइकलसहित एक जनालाई पक्राउ गरेको छ।  सवारी चेकजाँचका क्रममा बा २६ प ४३४७ र बा ४१ प। १०३० नं को चोरीको मोटरसाइकलसहित चालक काभ्रे भकुण्डे नपा ५ का १७ वर्षीय विकास तामाङलाई नियन्त्रणमा लिएको छ भने अर्का चालक मोटरसाइल छाडेर फरार भएकाले त्यसको खोजी भइरहेको प्रहरीले जनाएको छ।

चोरीको दुई मोटरसाइकलसहित एक पक्राउ

महानगरीय प्रहरी प्रभाग खरिपाटी भक्तपुरले चोरीका दुईवटा मोटरसाइकलसहित एक जनालाई पक्राउ गरेको छ।  सवारी चेकजाँचका क्रममा बा २६ प ४३४७ र बा ४१ प १०३० नं को चोरीको मोटरसाइकलसहित चालक काभ्रे भकुण्डे नपा ५ का १७ वर्षिय विकास तामाङलाई नियन्त्रणमा लिएको छ भने अर्का चालक मोटरसाइल छाडेर फरार भएकाले त्यसको खोजी भइरहेको प्रहरीले जनाएको छ।

एटिएम प्रयोग गरी चोरी गर्ने बुल्गेरियन नागरिक पक्राउ

अनाधिकृतरूपमा ‘एटिएम कार्ड’को प्रयोग गरी रकम निकाल्ने एक बुल्गेरियन नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।  प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बुल्गेरियाका नागरिक भिटालिय भालेभिच्नेकिटलाई पक्राउ गरेको हो।

सुन चोरी गर्ने युवक प्रक्राउ

सुनचोरी गरेर फरार रहेका एक युवकलाई जिल्ला प्रहरी कार्यालय सल्यानले पक्राउ गरेको छ । कुमाखमालीका गाउँपालिका वडा नं. ४ बस्ने धनवीर सुनारलाई सुन सहित प्रहरीले प्रक्राउ गरेको हो।

उपकरण प्रयोग गरेर फिल्मी शैलीमा चिट चोरी

राजीवकुमार सिंह चिकित्साशास्त्र अध्ययन संस्थानले लिएको एमबिबिएसको प्रवेश परीक्षा गज्जब भएकोमा दंग थिए । जोरपाटीमा रहेको नामी कलेजमा उनको परीक्षा केन्द्र तोकिएको थियो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्