coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

समानुपातिक सांसद चयनका लागि जनता समाजवादी पार्टी नेपालको केन्द्रिय कार्यकारिणी समितिको बैठक अहिले बस्दैछ।

प्रतिनिधि सभाद्वारा सांसद शर्माको निधनप्रति शोक प्रस्ताव पारित

जनता समाजवादी पार्टी, नेपालकी सांसद मञ्जु शर्मा अन्सारीको निधन भएकोमा प्रतिनिधि सभाले शोक प्रस्ताव पारित गरेको छ।

शोक प्रस्ताव पारित गर्दै भोलिसम्मका लागि प्रतिनिधि सभा बैठक स्थगित

आइतबारको प्रतिनिधि सभा बैठक शोक प्रस्ताव पारित गर्दै स्थगित भएको छ।

बन्नुपर्ने कानुन र हुनुपर्ने विकास हुन सकेन: सांसद श्रेष्ठ (अन्तर्वार्ता)

मुलुकको आवश्यकताका खातिर गर्नुपर्ने, बन्नुपर्ने कानुन र हुनुपर्ने विकास निर्माण हुन नसकेको बताएकी छन्।

राजनीतिक दलद्वारा सांसदको भूमिका ‘प्यारालाइज’ भइरहेको छ :सांसद सन्तोष परियार

‘जिम्मेवार सांसद आउने अवस्था कहिले बन्ला रु दलले पनि सांसदलाई त्यस प्रकारले स्वतन्त्रत र जनताको पक्षमा काम गर्ने विश्वासको वातावरण कसरी बनाउने होला ?, राष्ट्रिय स्वतन्त्र पार्टीका सङ्घीय समानुपातिक सांसद सन्तोष परियारसँग राससले संसदीय अभ्यासबारे जिज्ञासा राख्ने क्रममा उनले स्वयंले आफ्नो जिज्ञासा प्रकट गरे।

समानुपातिक सांसदको नामावलीमा छानबिन गर्दै आयोग, सच्याउने समय आज र भोलि

दलहरुले बुझाएको समानुपातिक सांसदहरुको सूची समानुपातिक सिद्धान्त र क्लस्टर अनुसार नमिलेको नाम सच्याएर बुझाउन आयोगले आइतबार र सोमबार दुई दिनको समय दिएको हो।

समानुपातिक सांसदको सूची टुङ्गो लगाउँदै दलहरु

समानुपातिक सांसदको अन्तिम सूची पेस गर्न निर्वाचन आयोगले दिएको समयसीमाभित्र पार्टीका तर्फबाट प्रतिनिधित्व हुने समानुपातिक सांसदको टुङ्गो लगाउन दलहरु बैठक र छलफलमा केन्द्रित छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्