coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

यू–१७ फिफा विश्वकप फुटबल अर्जेन्टिनालाई हराउँदै माली तेस्रो

माली यू–१७ फिफा विश्वकप फुटबलमा तेस्रो भएको छ।अर्जेन्टिनालाई हराउँदै मालीले यू–१७ फिफा विश्वकप फुटबलमा तेस्रो भएको हो।

विश्वकप फुटबल छनोट: नेपालले आज युएईविरुद्ध खेल्दै

विश्वकप फुटबल छनोट अन्तर्गत दोस्रो चरणको पहिलो खेलमा नेपालले यूएईविरुद्ध ‘अवे म्याच’ खेल्दै विश्वकप छनोटको दोस्रो चरणको सुरुआत गर्न लागेको हो।

अस्ट्रेलियाको समर्थन साउदीलाई

अस्ट्रेलियाले सन् २०३४ को पुरुष विश्वकप फुटबल आयोजनाको दाबेदारीका लागि साउदी अरेबियालाई सघाउने भएको छ।

विश्वकप फुटबलको छनौट खेल : नेपाल र लाओसबिच खेल जारी, लाओस १ -० ले अगाडि

फिफा विश्वकप एसियाली छनोट खेल अन्र्तगत नेपाल र लाओसबिचको खेल जारी रहेको छ। नेपालबिरुद्ध लाओस १ -० गोलले अगाडि रहेको छ।३२ औ मिनेटमा लाओसले नेपालमाथि गोल गरेर अग्रता लिएको छ।

विश्वकप फुटबलको छनोटमा आज साँझ नेपाल र लाओसबिच खेल हुँदै

विश्वकप फुटबलको छनोट खेलमा आज साँझ नेपाल र लाओसबिच खेल हुँदैछ।काठमाडौँको दशरथ रंगशालामा हुने यी दुईबिचको खेल नेपाली समय अनुसार साँझ साढे ५ बजे सुरु हुनेछ।

स्पेनलाई विश्वकप उपाधि

खेलाडीद्वारा विद्रोह घटना एक वर्ष पनि नपुग्दै स्पेन पहिलोपटक महिला विश्वकप फुटबलको च्याम्पियन बन्दा इङ्ल्यान्ड १–० ले स्तब्ध भएको छ।

महिला विश्वकप फुटबल : अष्ट्रेलियालाई हराउँदै स्विडेन तेस्रो

महिला विश्वकप फुटबलमा स्विडेन तेस्रो हुन सफल भएको छ। आज सह–आयोजक अष्ट्रेलियालाई २–० गोल अन्तरले हराउँदै स्विडेनले विश्वकपमा तेस्रो स्थान हासिल गर्न सफल भएको हो।

इङ्ल्याण्ड महिला विश्वकप फुटबलको फाइनलमा

इङ्ल्याण्ड महिला विश्वकप फुटबलको फाइनलमा पुगेको छ।सिड्नीमा बुधवार भएको दोश्रो सेमिफाइनल खेलमा इङ्ल्याण्डले सह–आयोजक अष्ट्रेलियालाई३–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो।

विश्वकप छनोटमा नेपालले लाओससँग खेल्ने

फिफा विश्वकप फुटबल र एएफसी एसियन कप २०२७ को एसिया छनोटको प्रारम्भिक चरणमा नेपालले लाओसको सामना गर्ने भएको छ।

१६ वर्षपछिको पुनरागमन सुखद

यो हारसँगै २२ वर्षीया झाङ लिनयानले नेतृत्व गरेको चीन दबाबमा परेको छ। खेल अवधिमा धेरै आक्रामकता देखाए पनि चीन नतिजा भने आफ्नो पक्षमा पार्न असफल रह्यो।

महिला विश्वकप फुटबल :स्पेन र स्विटजरल्याण्डको शानदार जित

महिला विश्वकप फुटबलमा स्पेन र स्विटजरल्याण्डले आ आफ्ना खेल जितेका छन्।आज भएको खेलमा स्पेनले कोस्टारिका र स्विटजरल्याण्डले फिलिपिन्सलाई हराएका हुन्।

‘८० मिनेटको’ त्यो विश्वकप फुटबल

६३ हजार दर्शकसामु भएको विश्वकपको फाइनलमा अमेरिका नर्वेमाथि २–१ को जितसहित पहिलो विश्वविजेता बनेको थियो।

विपक्षीका कमजोरी केलाउँदै अर्जेन्टिना र फ्रान्स

आगामी आइतबार दुई टोली उपाधिका लागि प्रतिस्पर्धा गर्दा जर्मन क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) सहकर्मी किलियन एम्बाप्पे र लियोनल मेसी भिड्नेछन्। अर्जेन्टिना तेस्रो पटक उपाधिको खोजीमा हुनेछ भने फ्रान्स उपाधि रक्षाका लागि खेल्नेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्