७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

जनयुद्ध दिवसको बिदा फिर्ता हुनुपर्छ, नभए विरोध गर्छौं: ओली

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनयुद्ध दिवसमा दिइने बिदा फिर्ता गर्न माग गरेका छन्।

मेरो ज्यान मार्न खोज्नेहरुलाई सरकारले समाएन: ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले आफ्नो ज्यान मार्न खोज्नेलाई नसमातेकोप्रति आपत्ति जनाएका छन्।

राष्ट्रपतिबाट भएको कैद मिनाहाप्रति ओलीको आपत्ति

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान दिवसको अवसर पारेर कैदीलाई दिइएको आम माफीको बिरोध गरेका छन्।

ललिता निवासको फाइल बन्द गराउन सरकारको पसिना आयो: ओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ललिता निवासको फाइल बन्द गराउन गठबन्धन सरकारको पसिना आएको टिप्पणी गरेका छन्।

गठबन्धन सरकार चरम अनुत्तरदायि र गैर जिम्मेवार भयोः ओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धन सरकार अनुत्तरदायि र गैर जिम्मेवार भएको बताएका छन्।

‘ओलीतन्त्र’ विरुद्ध एमाले कार्यकर्ता !

एमालेका आठवटा प्रदेशमध्ये पाँच वटाको प्रदेश अधिवेशन सकिन लाग्दा नेतृत्व छनोटका लागि प्रतिस्पर्धाको विधि अपनाएर आन्तरिक लोकतन्त्रको खोजी भएको हो ।

सुन तस्करीबारे जाँचबुझ गर्ने आयोग गठन गर्न तीन दल सहमत, आजैबाट काम थालिने

सुन तस्करीबारे जाँचबुझ गर्ने आयोग गठनका लागि प्रमुख तीन दलबीच सहमति जुटेको छ।

प्रधानमन्त्रीको विदेश भ्रमण उपलब्धी चन्दन लगाउने र मानसरोवरमा डुबुल्की मार्ने: ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालको विदेश भ्रमणको उपलब्धी दक्षिण तिर जाँदा पुण्डरी चन्दन लगाउने र उत्तरतिर जाँदा मानसरोबरमा डुबुल्की मार्ने मात्रै भएको टिप्पणी गरेका छन्।

गठबन्धनको सरकार अपराधी र तस्करको संरक्षक: ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनको सरकार अपराधी र तस्करको संरक्षक मात्रै भएको टिप्पणी गरेका छन्।

गठबन्धन सरकार विदेशीको स्वार्थमा चलेको छ: अध्यक्ष ओली

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकार विदेशीहरुको स्वार्थका लागि जे पनि गर्न तयार भएको आरोप लगाएका छन्।

सत्ता टिकाउने बाहेक सरकारलाई अरु फुर्सद छैन: ओली

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको ध्यान सत्ता टिकाउन मात्रै केन्द्रित रहेको बताएका छन्।

एमाले बागतीमा चार जनाको रस्साकस्सी

एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मत नेतृत्व चयन गर्न निर्देशन दिए पनि सोमबार रातिसम्म आकांक्षीमा कुनै फेरबदल आएको छैन ।

एमालेको बागमती प्रदेश अधिवेशन आज, भोलि बन्द सत्र

आज बिहान ११ बजे काठमाडौंको भृकुटीमण्डपमा सुरु हुने अधिवेशनको पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

उही अनुहार

प्रधानमन्त्री पुष्पकमल दाहाल यतिबेला उत्तरको छिमेकी चीन भ्रमणमा छन्।उनको साथमा रहेका छन्– नेपाली उद्योगपति/व्यापारीहरू।

सरकार आफैँ सुन तस्कर होः अध्यक्ष ओली

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार आफैँले सुन तस्करी गरिरहेको आरोप लगाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्