२६ जेष्ठ २०८३ मंगलबार
image/svg+xml

बजेटले माग सम्बोधन नगरेको भन्दै अनुदान शिक्षक समिति आन्दोलनमा (तस्बिरहरु)

अनुदान शिक्षक केन्द्रीय समितिले आर्थिक वर्ष २०८३/८४ को बजेटले आफ्ना मागहरू सम्बोधन नगरेको भन्दै विरोध प्रदर्शन गरेको छ।

भीमसेन थापा गाउँपालिकामा सामूहिक बिमा

सामूहिक बिमा गरेका घरहरूमा कुनै पनि प्राकृतिक विपत्ति, आगलागी तथा अन्य जोखिमका कारण क्षति भएमा बिमामार्फत क्षतिपूर्ति रकम भुक्तानी हुनेछ।

आवश्यक परे प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्नुहुन्छ, कुनै अप्ठ्यारो छैन : प्रवक्ता पोखरेल

नेपालले पनि भारतको जग्गा मिचेको आशयसहितको अभिव्यक्ति प्रधानमन्त्रीले दिएपछि नियमित संसद् अवरुद्ध हुँदै आएको छ। विपक्षी दलले प्रधानमन्त्री स्वयंले संसद्‌मा उपस्थित भएर सो अभिव्यक्तिका लागि माफी माग्दै फिर्ता लिएर सच्याउनुपर्ने माग गर्दै आएका छन्।

महाकाली सिँचाइ आयोजनाः सिँचाइ क्षेत्र विस्तार गरिँदै

महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत यस वर्ष ‘कमाण्ड’ क्षेत्र विस्तार गरी सिँचाइ सुविधा प्रदान गर्ने तयारी रहेको छ।

बालेन्द्र नेतृत्वको सरकारमा सुदन गुरुङ फेरि गृहमन्त्री बन्दै, आजै सपथ ग्रहण

बालेन्द्र शाह नेतृत्वको सरकारमा सुदन गुरुङ फेरि गृहमन्त्री बन्ने भएका छन्।

कार्यसम्पादनमा देखिएका समस्या तत्काल समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले मन्त्रालय तथा मातहतका निकायमा कार्यसम्पादनका क्रममा देखिएका समस्या तत्काल समाधान गरी नतिजामुखी ढङ्गले काम गर्न निर्देशन दिएका छन‍्।

ट्राफिक कारबाहीबाट एकैदिन २१ लाख ९२ हजार राजस्व संकलन

ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा दुई हजार ३९२ जना सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन्।

होर्मुज जलमार्ग नजिकै अमेरिकी अपाचे हेलिकप्टर दुर्घटना

विमानमा सवार चालक दलका दुई सदस्यलाई सकुशल उद्धार गरिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन्। यो इरान युद्धका क्रममा अमेरिकाले गुमाएको पहिलो अपाचे हेलिकप्टर हो।

पोखरा महानगर र जग्गाधनीबीच बसपार्क निर्माण गर्न सहमति जुट्यो

पोखरा महानगरपालिका र पोखरा बसपार्कको उत्तरी क्षेत्रमा रहेको पेट्रोलपम्प लाइनका जग्गाधनीहरूबीच बसपार्क निर्माणका लागि सहमति जुटेको छ।

जनताले अन्धकारको पीडा भोगेका बेला विशेष सुविधा लिनेले आफ्नो दायित्वबाट पन्छिन मिल्दैन : कुलमान

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले जनताले अन्धकारको पीडा भोगेका बेला विशेष सुविधा लिनेहरूले आफ्नो दायित्वबाट पन्छिन नमिल्नेबताएका छन्।

युद्धविराम पछि पनि लेबनानमा अपरेसन जारी रहन्छ : इजरायल

इजरायली रक्षामन्त्री इजरायल काट्जले युद्धविरामको बावजुत इजरायली सेनाले लेबनानमा हेजबुल्लाहविरुद्ध सैन्य कारबाही जारी राख्ने बताएका छन्।

सिएमसीमा मस्तिष्कको नसाको सफल शल्यक्रिया

चितवन मेडिकल कलेज (सिएमसी) मा २१ वर्षीया एक युवतीको मस्तिष्कमा फुटेको नसाको चिरफार नगरी शल्यक्रिया सम्पन्न भएको छ।

श्रम सम्मेलनमा नेपालको प्रतिबद्धता : आन्तरिक रोजगारी प्रवर्द्धनदेखि सुरक्षित आप्रवासनसम्म

युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले ११४ औं अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा नेपालले आगामी दशकलाई आन्तरिक रोजगारी प्रवर्द्धनको दशकका रूपमा अघि बढाउने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्