२४ असार २०८१ सोमबार
image/svg+xml

लोकतन्त्रको बिरुवा नमार !

विवेकशील पार्टीले आज माइतीघर मण्डलमा 'लोकतन्त्रको बिरुवा नमार !' भन्ने नाराका साथ संसद विघटनको असंवैधानिक कदमविरुद्ध प्रदर्शन गरेको छ।

लोकतन्त्र खतरामा छ !

दुनियाँका वर्चश्वशाली तप्का ट्रम्सको पराजयसँगै अहिले मर्मान्त्त छ । वैचारिकी ऐक्यबद्धता त हुने नै भए । पराजय स्वीकार्न नसकेका राष्ट्रपति ट्रम्पले संसद् भवन क्यापिटोल हिलमाथि आक्रमण गर्न भीडलाई उकासे ।

कस्तो लोकतन्त्र ? कस्ता शासक ?

प्रधानमन्त्री केपी शर्मा ओलीले सबैभन्दा बढी जप्ने मालाको नाम हो– ‘लोकतन्त्र’ । लोकतान्त्रिक विधि, पद्धति र शासनका माला ओलीले जप्ने मुलमन्त्र जस्तै हो । र, ५ पुस २०७७ मा संघीय संसद्को प्रतिनिधिसभा विघटनपछि पनि ओलीले भनिरहेका छन्– ताजा जनादेशमा जाने र जनताको मत लिने कुरा सबैभन्दा बढी लोकतान्त्रिक विधि हो, पद्धति हो ।

अब नेपालको लोकतन्त्र कसैले खोस्न सक्दैन : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको लोकतन्त्र अब कसैले खोस्न नसक्ने बताएका छन्। आफू पक्षीय सुदूरपश्चिमका कार्यकताहरुले बबरमहलमा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै ओलीले अब नेपालमा गणतन्त्र, लोकतन्त्र र संविधानलगायतका उपलब्धि खतरामा नपर्ने दाबी गरेका हुन्।

मौन बस्छौ भने...

अहिले विश्वव्यापी बहसमा लोकतन्त्र, संसदीय व्यवस्था र समाजवादी व्यवस्था छन् । उदार प्रजातन्त्र कति उदार रहन सक्छ ? समाजमा जति उग्रदक्षिणपन्थहावी हुँदै गयो, त्यत्तिकै उदारवाद र लोकतन्त्र धरापमा पर्दै गए । उग्रदक्षिणपन्थ यो आफैँमा विचारधारा हैन अनुदारवादी जमघट मात्र हो ।

के हामीलाई लोकतन्त्र फाप्दैन ?

नेताहरूबीचको बेमेलले लोकतन्त्र नटिक्ने खतरा देखिँदैछ। लोकतन्त्र प्राप्तिका निम्ति आन्दोलन गर्न एक हुन सक्ने तर त्यसलाई विधि र पद्धतिबाट अघि बढाउन नसक्ने स्थिति हाम्रो राष्ट्रिय चरित्र बनिसकेको छ। त्यस्तो हुँदैनथ्यो भने सरकारमा पुगिसकेपछि आफ्नो दलका नेता मात्र होइन, विपक्षीसँग समेत हार्दिकतापूर्ण सम्बन्ध बनाएर काम गर्न सकिन्थ्यो।

के लोकतन्त्र अझै खतरामा छ ?

ओलीको विकल्प दाहाल या नेपाल हुन सक्दैनन्। एक अक्षमलाई हटाएर अर्काे अक्षमलाई प्रधानमन्त्री बनाउनु कुनै कोणबाट पनि विकल्प हुन सक्दैन।

लोकतन्त्रको लाज

स्वास्थ्य मन्त्रालयले ४६२ रुपियाँ पार्ने रेस्पिरेटर मास्कलाई ८२९ रुपियाँ खर्च गरेको विवरण भर्खरै सार्वजनिक भएको छ। एउटा सर्जिकल मास्कमा ५२ रुपियाँ बढी तिरेको घटना यसअघि सार्वजनिक भइसकेको छ। अहिलेको जस्तो जोखिमको समयमा समेत यसरी मुलुकको ढुकुटी दोहन भएको देखिनु दुःखलाग्दो पक्ष हो।

लयविहीन लोकतन्त्र

मुलुकमा लोकतान्त्रिक शासन अभ्यासको डेढ दशक पुग्न लाग्दैछ । वर्तमान संविधान जारी भएकोसमेत पाँच वर्ष पुगेको छ । लोकतान्त्रिक अभ्यासको आलोकमा आमनागरिकको जीवनयापनमा आएको तात्विक परिवर्तनले यसको सफलता र विफलताको आकलन गर्छ ।

नागरिक निराशा

लोकतन्त्रमा सबैभन्दा प्रिय नेता हुन्छन्। तिनले देखाएका सपनाबाट हौसिएर नागरिक आन्दोलनमा लाग्छन्। नेताका पछाडि लाग्नुको अर्थ परिवर्तनप्रतिको उत्कट अभिलाषा हो। हिजोका राजाकै नयाँ अवतार बन्ने हो भने त ती सपना फेरि चैते हुरीले उडाउनेछन्।

लोकतान्त्रिक सरकार भएपनि प्रेस स्वतन्त्रताको प्रत्याभूति हुन सकेन : अध्यक्ष आचार्य

नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले लोकतान्त्रिक सरकार भएपनि प्रेस स्वतन्त्रताको प्रत्याभूति भने हुन नसकेको बताएका छन्।

लोकतन्त्रका लागि आन्दोलन गर्नु र लोकतन्त्रमा आन्दोलन गर्नु फरक कुरा होः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको पहिलो वर्षमा आधार निर्माण गरी अहिले उपलब्धिको वर्षका रूपमा अघि बढेको बताएका छन्।

विषाक्त अन्तरघुलन

लोकतन्त्रभन्दा उम्दा राजनीतिक प्रणाली अहिलेसम्म देखिएको छैन। त्यसैकारण हामीले यो प्राप्तिका लागि निरन्तर संघर्ष गर्‍यौं।

बन्ने सामन्त, भन्ने लोकतन्त्र !

सत्तामा नपुगुन्जेल जनताको अधिकारको दुहाई दिने, पुगेपछि आफ्नो इच्छाअनुसार जनता चलुन् भन्ने चाहने, जनतालाई निर्देशन दिने !

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्