१७ असार २०८१ सोमबार
image/svg+xml

भारतीय प्रधानमन्त्री मोदीले भने: अर्जेन्टिना र मेस्सीका लाखौं भारतीय फ्यानहरू खुसी छन्

उनले ट्विटरमार्फत अर्जेन्टिनाको शानदार जितमा अर्जेन्टिना र मेस्सीका लाखौं भारतीय फ्यानहरू खुसी भएको बताउँदै अर्जेन्टिना र मेस्सीलाई बधाई दिएका हुन्।

विश्व कप फुटबल: आज फ्रान्स र पोल्याण्ड तथा इंग्ल्याड र सेनेगलबीच प्रतिस्पर्धा हुँदै

कतारमा जारी फिफा विश्वकप २०२२ को प्रि–क्वाटरफाइनलमा आज दुई खेल हुँदै छ।

सर्बियालाई हराउँदै स्विट्जरल्यान्ड नकआउट चरणमा प्रवेश

शुक्रबार राति स्टेडियम ९७४ मा समूह चरण अन्तर्गतको खेलमा सर्बियालाई ३-२ गोल अन्तरले हराउँदै स्विट्जरल्यान्ड राउण्ड अफ १६ मा पुगेको हो।

फिफा विश्वकप २०२२: ब्राजिलको विजयी सुरुवात

लुसेल स्टेडियममा गएराति सम्पन्न समूह ‘जी’ अन्तर्गतकाे खेलमा ब्राजिलले सर्बियालाई २–० गोल अन्तरले हराएको हो। ब्राजिललाई जिताउन रिचार्लिसनले दुई गोल गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्