१२ असार २०८३ शुक्रबार
image/svg+xml

महामन्त्रीको नाम फिर्ता लिनु पार्टीको सिद्धान्तविपरीत : गणेश कार्की

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनमा महामन्त्री पदको निर्वाचनमा उम्मेदवारी फिर्ता लिने र समर्थनको विषयमा उम्मेदवार गणेश कार्कीले असन्तुष्टि व्यक्ति गरेका छन्।

एमबाप्पे विरुद्ध हालान्ड : मैदानमा कसको प्रभाव बढी ?

शनिबार राती १२ः ४५ बजे किलियन एमबाप्पेको फ्रान्सले एर्लिङ हालान्डको नर्वेसँग प्रतिस्पर्धा गर्दैछ।

भेनेजुएला भूकम्पः भग्नावशेषबाट महिलाको जीवितै उद्दार, भन्छिन्ः ढोका समाएर रात काटे

उनका अनुसार भूकम्प सुरु हुनेबित्तिकै उनले निकै बल गरेर ढोकाको चौकोट समातेकी थिइन्, जसका कारण उनको औँलासमेत भाँचिएको थियो।

‘हन्टर’ को प्रदर्शन मिति घोषणा

जहाँ चलचित्रका मुख्य कलाकार अरुण क्षेत्री र प्रकाश शालाई एक–अर्काको प्रतिद्धन्दीको रुपमा देखाइएको छ।

‘पार्वती’ फिल्मकाे ‘नौतुनाको रेल’ गीत रिलिज

भदौ १२ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘पार्वती’ को पहिलो रत्यौली गीत ‘नौतुना रेलैमा’ सार्वजनिक भएको छ।

काठमाडौं महानगरले शुक्रराज अस्पताललाई दियो रेबिजविरुद्धको खोप

काठमाडौं महानगरपालिकाले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुलाई रेबिजविरुद्धको १८ सय भाइल खोप निःशुल्क प्रदान गरेको छ।

रास्वपा महाधिवेशन : पदाधिकारी छान्न मतदान सुरु, को–को छन् प्रतिस्पर्धामा ?

रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत पदाधिकारी छनोटको लागि मतदान सुरु भएको छ।

केतन-सिया र सोनम-राजापछि ओडिशाबाट बाहिरियो स्तब्ध पार्ने अर्को घटना

पुणेको केतन अग्रवाल हत्या प्रकरण र इन्दौरको राजा रघुवंशी हत्या प्रकरण एक वर्ष बितिसक्दा पनि चर्चामा छन्।

रास्वपा महामन्त्रीमा रन्जुको उम्मेदवारी फिर्ता, विपिनलाई समर्थन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्री पदको उम्मेदवार रञ्जु दर्शनाले आफ्नो उम्मेदवारी फिर्ता लिदैँ विपिन आचार्यलाई समर्थन गरेकी छिन्।

आइइएलटिएस सञ्चालन गर्ने उत्कृष्ट साझेदार संस्थालाई ब्रिटिस काउन्सिलको सम्मान

सो अवसरमा अप्रिल २०२५ देखि मार्च २०२६ सम्मको अवधिमा आइइएलटिएस दर्तामा उत्कृष्ट कार्य गर्ने विभिन्न विधाका साझेदारहरूलाई विशेष अवार्ड प्रदान गरियो।

रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी, विपिनलाई समर्थन गर्ने

महामन्त्री पदको उम्मेदवार रञ्जु दर्शनाले आफ्नो उम्मेदवारी फिर्ता लिएकी छन्।

बसाइँसराइले रित्तिँदै गाउँ, भेटिदैनन् गोरु पाल्ने किसान

गाउँका युवा रोजगारीका लागि सहर र विदेशतिर पसेका छन्। गाउँमा काम गर्ने मानिस अभाव छ।

सन्तान गुमाएका आमालाई सोध, शोक कस्तो हुन्छ?

मानवता हराएको समाजमा जे गरे नि हुन्छ हजुर,सन्तान गुमाएका आमालाई सोध, शोक कस्तो?

राजनीतिका लागि परिपक्व हुनुपर्छ : प्रवक्ता झा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले पार्टीको महामन्त्री पदका उम्मेदवार विपिन आचार्यलाई समर्थन गर्नु नेतृत्व क्षमताप्रतिको विश्वासको रहेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्