१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

इलाम २ को प्रदेशसभा २ मा एमालेका रामबहादुर राना विजयनजिक

गणना गर्न बाँकी २ हजार ५ सय ६० मत बाँकी रहँदा मगर निकटतम् प्रतिद्वन्द्वीसँग २ हजार ४ सय ४२ मतको अन्तरमा अघि छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी र मूलधारका दलबीच लुकामारी

चुनावपछिको मतगणनाको अहिलेसम्मको अवस्थाले भने ठूला भनिएका दललाई अहिले निकै दबाब आइपरेको छ। निर्वाचनपछिका दुई दिनसम्मको मतगणनाको अवस्थाले मूलधारका दललाई नै माथ खुवाउने गरी राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिँदा सर्वत्र चर्चा छ ।

अल्पमत बोकेर संसद् भवनमा प्रवेश

देशैभर करिब ६१ प्रतिशत मतदान भए पनि पहाडी दुर्गम जिल्ला रोल्पामा ४६ प्रतिशत मात्र मतदान भएको छ।

श्रेष्ठको चार जीत चार हार

‘अब जनताको घर घरमा गएर थप काम गर्नेछु,जनताको योजना अनुसार विकास निर्माणको गतिलाई थप तीव्र गतिमा लौजानेछु,’ श्रेष्ठले भने।

एमालेका महासचिव र उपाध्यक्षहरू सकसमा

देशभरको मतपरिणाम नेकपा एमालेले दोस्रो हुँदा पदाधिकारीहरूमा उपाध्यक्षहरू भने पछि परेका छन्।

सुनसरीमा एमाले र मोरङमा कांग्रेस आशावादी

क्षेत्र नं. ४ अहिलेसम्म भएका अनुसार प्रतिनिधिसभामा नेकपा एमालेका जगदीस कुसियत अगाडि छन्। उनले नेपाली कांग्रेस नेतृत्वको गठबन्धनबाट साँझा उम्मेदवार बनेका सञ्चार, सूचना तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पछि पारेका छन्।

राष्ट्रिय दलको मान्यता प्राप्त गर्ने दल अदलबदल हुँदै

२०७४ सालको निर्वाचनको परिणाम हेर्दा राष्ट्रिय मान्यता प्राप्त दल चार थिए। राष्ट्रिय मान्यता प्राप्त दल बन्नका लागी यस पटकको आम निर्वाचनमा ‘थ्रेसहोल्ड’ कटाउन तीन लाख २० हजार मत ल्याउनु पर्दछ।

सुदूरमा कांग्रेस अगाडि, एमाले पछ्याउँदै

सुदूरपश्चिम प्रदेशका प्रतिनिधि सभा सदस्यका १६ पदका लागि भएको निर्वाचनमा ५ स्थानमा नेपाली कांग्रेस अगाडि छ भने नेकपा एमाले पछ्याउँदै गइरहेको छ।

सप्तरीबाट जनमतको विजयी सुरुवात, जसपाको गढमा जनमत

मधेस प्रदेशसभा सदस्यमा सप्तरी २ (ख) बाट निर्वाचित महेशप्रसाद यादव र २(क)बाट निर्वाचित जनमत पार्टी सतिश सिंह। तस्बिर : नागरिक

झण्डै साढे ५ सयले पछि परे एमाले सचिव भट्टराई

एमाले सचिव योगेशकुमार भट्टराई बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारसंग साढे ५ सय बढी मतले पछि परेका छन्।

सुरुवाती चरणको मत परिणमले चर्चित नेता नै अप्ठ्यारोमा

प्रदेश नं. १ का जिल्लामा पनि मतगणनाको काम चलिरहेको छ। केही चर्चित र शिर्ष नेता तथा स्वतन्त्र उमेदवारका कारण झापा, मोरङ, सुनसरी जस्ता जिल्लामा बढी चाँसो देखिएको छ।

पर्साको चारवटै निर्वाचन क्षेत्रको मतगणना सुरु

मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा र प्रदेश सभा सदस्यहरुको निर्वाचनको मतगणना कार्य पर्साको ४ वटै निर्वाचन क्षेत्रको सुरु गरिएको छ।

मोरङ ६ मा डा. शेखर कोइरालाको प्ररम्भीक अग्रता

५ सय मत गणना हुँदा डा. कोइरालाले २ सय १, नेकपा एमालेका लालबाबु पंडितले १ सय ६६, राष्ट्रिय स्वतन्त्र पार्टीका यादवकुमार प्रधानले ६४ र राप्रपा नेपालका गोपाल क्षेत्रीले ३८ मत प्राप्त गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्