२३ आश्विन २०८१ बुधबार
image/svg+xml

निर्वाचनको मिति घोषणा गर्न कांग्रेसकाे सरकारलाई दबाब

सत्तारुढ नेपाली कांग्रेसले तत्काल स्थानीय निर्वाचनको मिति तोक्न सरकारलाई दबाब दिने निर्णय गरेको छ। कांग्रेसले स्थानीय निकाय वा स्थानीय तह जुनको निर्वाचन गरेपनि हुने निर्णय गरेको छ। निर्वाचन आयोगमा रिक्त पदाधिकारी नियुक्ती गर्ने र निर्वाचन सम्बन्धी कानुन तत्काल संसदमा ल्याउन सरकारलाई दबाब दिने निर्णय गरेकाे छ।

निर्वाचनबारे छलफल थाले संसदको अवरोध हट्छः महासचिव पोख्रेल

नेकपा एमालेका महासचिव ईश्वर पोख्रेलले संविधान संशोधन प्रस्ताव स्थगित गरेर निर्वाचन सम्बन्धी छलफल सुरु गरे संसदको अवरोध तत्काल हट्ने बताएका छन्। प्रेस चौतारी बाग्लुङले आइतबार गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पोख्रेलले निर्वाचनबारे छलफल गर्न एमाले सधैं तयार रहेको बताए।

संविधान पूर्ण कार्यान्वयनका लागि तिनै तहको निर्वाचन : सभापति देउवा

नेपाली काँग्रेसका शीर्ष नेताहरुले व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधनको प्रस्ताव पारित गराई तीनै तहका निर्वाचन गर्नुपर्नेमा जोड दिएका छन्।

निर्वाचनमा फरकफरक अडान

संविधान संशोधन एजेन्डामा अलगअलग मत राख्दै आएका राजनीतिक दलहरूले निर्वाचनका विषयमा पनि फरकफरक अडान राख्दा अन्योल पैदा भएको हो। दलहरूबीच पहिला स्थानीय निकायको चुनाव गर्ने कि केन्द्रीय संसद्को भन्ने विवाद देखिएको छ।

‘संशोधन होइन, पहिले निर्वाचन’

व्यवस्थापिका संसद्मा संविधान संशोधन विधेयक दर्तापछि दलहरूबीच बढेको ध्रुवीकरण अन्त्य गर्न निर्वाचनमा जानुपर्ने राजनीतिक विश्लेषकहरूले सुझाव दिएका छन्।

'वैशाख अन्तिममा स्थानीय तहको निर्वाचन गर्ने तयारी'

प्रधानमन्त्री पुष्पकमल दाहालले वैशाखको अन्तिम साता स्थानीय तहको निर्वाचन गर्ने तयारी भइरहेको बताएका छन्।

‘ढुक्क हुनोस् संविधान संशोधन हुन्छ, र निर्वाचन पनि हुन्छ’

संघीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्नेगरि तयारी थालेको खुलासा गरेका छन्।

तीन दलकाे बैठकमा एमाले अडानः निर्वाचन विधेयकबाहेक अन्य कुरा स्वीकार्य हुँदैन

संसदको गतिरोध अन्त्य गर्ने विषयमा सभामुख ओनसरी घर्तीको आह्वानमा प्रमुख तीन दलका शीर्ष नेताको बैठकमा एमालेल पुरानै अडान दाेहाेर्याउँदै निर्वाचन सम्बन्धी कानुन नल्याएसम्म संसदकाे गतिराेध कायमै रहने जनाएकाे छ।

अब संसद्को निर्वाचन

सत्तासीन पार्टीकै जिल्ला सभापतिहरु आन्दोलन समितिका संयोजक र भ्रातृसंगठनहरु नमुना जनमत संग्रहमा जुटेकाले पनि बुटवल आन्दोलन जनता र प्रतिपक्षी एमालेको ‘सर्कस’ हेर्न जानेको भिडमात्र पक्कै थिएन ।

पुरानै संरचनामा स्थानीय निर्वाचन गर्ने भन्ने सहमति छैन: प्रधानमन्त्री दाहाल

–प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पुरानै संरचना अनुसार स्थानीय निर्वाचन गर्ने भनेर कसैसँग सहमति नभएको बताएका छन्। स्थानीय निकायको चुनाव नयाँ संरचना अनुसार हुनु पर्छ भन्ने सरकारको धारणा रहेको उनले बताए।

सुरुमै प्रतिनिधिसभाको निर्वाचन असम्भवः देउवा

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सुरुमै प्रतिनिधिसभाको निर्वाचन सम्भव नभएको बताएका छन्। नेपाल प्रेस युनियन चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले नेकपा (एमाले)ले प्रस्ताव गरे झैँ सुरुमै प्रतिनिधिसभाको निर्वाचन व्यावहारिक नभएको बताए।

सुरुमै प्रतिनिधिसभाको निर्वाचन सम्भव छैन : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुरुमै प्रतिनिधिसभाको निर्वाचन सम्भव नभएको बताएका छन्। नेपाल प्रेस युनियन चितवनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले नेकपा (एमाले)ले प्रस्ताव गरे झैँ सुरुमै प्रतिनिधिसभाको निर्वाचन व्यावहारिक नभएको बताए।

पुरानै संरचनामा निर्वाचन गर्नु संघीयता तुहाउने खेलः भट्टराई

सरकारले संघीयतालाई कार्यन्वयन नगर्ने र पुरानै संरचनामा निर्वाचन गर्ने कुराले संविधानलाई कार्यन्वयन नगर्ने र संघीयताको मुद्धालाई तुहाउने दिशातिर गएको उनले बताए।

निर्वाचनमा जाऊ

मूल मर्म मुलुकलाई संघीय ढाँचामा सञ्चालन गर्ने उद्देश्यमा करिब १५ महिनाअघि नेपालको संविधान २०७२ जारी गरियो। संविधानसभाका ९० प्रतिशतभन्दा बढी सदस्यले हस्ताक्षर गरेको उक्त संविधान जारी भएकै दिनदेखि मुलुक अशान्त छ।

स्थानीय निर्वाचन विधेयक संसद्मा

प्रमुख दलबीच पुरानै संरचनामा स्थानीय निकायको निर्वाचन गर्ने छलफल चलिरहँदा सरकारले नयाँ संरचनाअनुसार गाउँपालिका र नगरपालिकाको निर्वाचनका लागि संसद्मा विधेयक दर्ता गराएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्