माओवादीसँग प्रदेश र केन्द्रको निर्वाचनमा पनि तालमेल हुन्छ : मन्त्री विश्वकर्मा
वाणिज्य मन्त्री मीनबहादुर विश्वकर्माले आफ्नो पार्टीको गठबन्धन भारतीय काँग्रेसको जस्तैं भनेर आलोचना हुने गरेपनि माओवादीसँगको साझेदारले फाइदा पुगेको बताएका छन् । उनले स्थानीय निकायमा जसरी माओवादी केन्द्रसँग गठबन्धन भयो, त्यसरी नै प्रदेश र केन्द्रको निर्वाचनमा पनि तालमेल हुने बताए ।