२३ आश्विन २०८१ बुधबार
image/svg+xml

बारामा २९७ मतदान केन्द्र

आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि बारामा २९७ मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन कार्यालय, बाराले जनाएको छ।

बारामा २९७ मतदान केन्द्र

आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि बारामा २९७ मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन कार्यालय, बाराले जनाएको छ ।

स्थानीय तहको निर्वाचनका लागि २५१ मतदान केन्द्र निर्धारण

स्थानीय तहको निर्वाचनका लागि नुवाकोटमा २५१ मतदान केन्द्र र १२८ मतदान स्थल प्रस्ताव गरिएको छ ।

स्थानीय तहको मतगणना मतदान केन्द्रमै गर्दा राम्रो: उप्रेती

पूर्व प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले स्थानीय तहको निर्वाचनको मतगणना मतदान केन्द्रमै गर्न मिल्नेगरि स्थानीय तह निर्वाचन ऐनमा भएको प्रावधानलाई संशोधन गर्नुपर्ने सुझाव दिएका छन्।

बाजुरामा ६९ मतदान केन्द्र सिफारिस

जिल्ला मतदान केन्द्र पुनरालोकन समितिले स्थानीय तहको निर्वाचनका लागि ६९ वटा मतदान केन्द्र सिफारिस गरी पठाएको छ। संविधान सभाको निर्वाचनमा रहेका ७४ वटा मतदान केन्द्र मध्ये ५ वटा घटाएर ६९ वटा केन्द्र सिफारिस गरेको निर्वाधन अधिकारी मानबहादुर थापाले बताए।

राप्रपा केन्द्रीय सदस्यका लागि मतदान हुँदै, ९८ पदमा ३६३ बीच प्रतिस्पर्धा

राष्ट्रिय प्रजातन्त्र पार्टीको अधिवेशन अन्तर्गत केन्द्रीय सदस्यका लागि मंगलबार बिहान ८ बजेदेखि निर्वाचन सुरु भएको छ। पार्टीका नेता राजाराम श्रेष्ठका अनुसार राष्ट्रिय सभागृहमा साँझ ५ बजेसम्म मतदानको समय राखिएको छ।

राप्रपामा अध्यक्षको लागि मतदान सुरु

राष्ट्रिय प्रजातन्त्र पार्टीको नेतृत्व चयनका लागि मतदान सुरु भएको छ। भृकुटीमण्डपमा जारी एकता महाधिवेशनमा मध्यान्ह १२ बजेबाट अध्यक्ष पदको लागि मतदान सुरु भएको पार्टीका प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिए।

ट्रम्पका तेल व्यापारी विदेशमन्त्रीविरुद्ध डोमोक्याटको मतदान

तेल कम्पनीका पूर्व प्रमुख कार्यकारी रेक्स टिलरसनलाई अमेरिकी सिनेटले विदेशमन्त्रीमा अनुमोदन गरेको छ। टिलरसन तेल कम्पनी एक्जनमोबील पूर्व प्रमुख कार्यकारी हुन्।

स्ववियु निर्वाचन कार्यतालिका सार्वजनिक, फागुन १४ गते मतदान

त्रिभुवन विश्वविद्यालयले आगामी फागुन १४ गते गर्ने स्वतन्त्र विद्यार्थी युनियनको (स्ववियु) निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ।

एनअारएनले मतदान अधिकार पाउँछन् : परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री डा.प्रकाशशरण महतले प्रवासमा रहका नेपालीले निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन्। विदेशमा हुनेलाई तत्काल यस्तो अधिकार दिन प्राविधिक समस्या रहेकोमा त्यसलाई समाधान गर्न पहल भइरहेको उनले बताए।

सिरहा काँगेस सभापतिका लागि दोस्रो चरणको मतदान

नेपाली काँग्रेस सिरहा सभापतिकालागि शनिबार पुनः मतदान हुँदैछ । शुक्रबार भएको मतदानमा कुनै पनि उम्मेद्वारले आवश्यक बहुमत ल्याउन नसकेपछि शनिबार पुनः मदतान हुन लागेको हो। पहिलो चरणको निर्वाचनमा सभापति पदमा तीनजना उम्मेदवार थिए ।

संशाेधन प्रस्तावकाे विपक्षमा मतदान गर्ने रायमाझीकाे चेतावनी

संविधान संशोधन प्रस्ताव पारित हुने कुनै सम्भावना नरहेको बताउदै उनले भने, ‘ यो प्रस्ताव पारित गराउने दुई तिहाई पुग्दैन, यदि यो प्रस्ताव संसदमा गयो भने म यस प्रस्तावको विपक्षमा मतदान गर्छु, माओवादी कांग्रेसकै कतिपय सांसदहरूले साथ दिदैनन्, पाँच नम्बर प्रदेशका कुनैपनि जनप्रतिनिधिले मतदान गर्दैनन्।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्