४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

इलामको शिरिसे माविमा बम विस्फोट, मतदान भने जारी

इलामको माइजोगमाई गाउँपालिका–५, सोयाङको शिरिसे मावि मतदान केन्द्रनजिक बम विस्फोट गराइएको छ।

कालिकोट-२ बाट विश्वराज बमले गराए उम्मेदवारी दर्ता

एकीकृत समाजवादी पार्टीका अध्यक्ष विश्वराज बमले प्रदेश (ख)मा उम्मेदवारी दर्ता गरेका छन्। कालिकोट जिल्लामा समाजवादीको भागमा नपरे पछि उक्त गठबन्धन नमान्ने भन्दै विद्रोह सुरु गरेका छन्।

'बैंकको ब्याजदर वृद्धि अस्थायी भएकाले व्यवसायी आत्तिनुपर्दैन'

‘समय सधैँ एकै किसिमको बस्दैन। कोरोनाको अढाई वर्षेकाल र पछिल्लो रुस र युक्रेन युद्धको कारण ८ महिनाको समयमा विश्व अर्थतन्त्रमा केही मन्दीको संकेत देखापर्न आएको छ। अमेरिकाको फेडरिर्जभ बैंक, भारतीय रिर्जभ बैंक, बैंक अफ इंग्ल्याण्डले र बैंक अफ अष्टे«लियाले ब्याजदर केही मात्रामा बढाउँदै लगेको हुनाले अन्तराष्ट्रिय स्तरमा तथा नेपालमा केही बैंक ब्याजदर बढेको छ। त्यो एक किसिमको ट्रेण्ड हो ट्रेन तलमाथि भइरहन्छ।'

सुबेदार बमप्रसादको खोजी

ओलाङचुङ्गोलादेखि पश्चिममा ट्रिन्कर–लिपुलेकसम्म भारतीय सेना तैनाथ थिए भने ती सबै क्षेत्रमा खम्पाहरूको जासुसी टिम (रेकी पेट्रोल) घुमिरहन्थे। जहाँ चिनियाँहरूको कमजोर सुरक्षा पोजिसन हुन्थ्यो, त्यहाँ खम्पाहरूले चिनियाँ सेना मार्ने, गाडीलाई ध्वस्त पार्ने, लुट्ने, रेप गर्नेजस्ता काम गर्थे।

बाल्ट्रा 'बम्पर बबाल' योजना सार्वजनिक

बाल्ट्राको कुनै पनि प्रडक्ट किन्दा लक्की ड्रमार्फत हरेक हप्ता पाँचजनाले इन्डक्स कुकिङ सेट जित्न सक्नेछन्। जसमा विजेताले पाउनेछन्। इन्डक्सन कुकटप, प्रेसर कुकर र कढाई यसका साथसाथै बम्परमा पाँच जनाले १/१ तोला सुन जित्न सक्नेछन्।

'नेपालमा तरलता अभावभन्दा पनि लगानीयोग्य पूँजीको अभाव छ'

डेपुटी गभर्नर मिश्रले बैंकहरुबाट ऋणपत्र (बण्ड) जारी गरेर पूर्वाधार विकासको लागि वृहत लगानी जुटाउन सकिने बताए। उनले राष्ट्र बैंकले बैंकहरूले ५ खर्ब ३८ अर्ब रुपैयाँ बराबरको बण्ड निष्कासन गर्न सक्ने व्यवस्था गरेको बताए। मिश्रले राष्ट्र बैंकको नीति अनुसार ५ खर्ब ८ अर्बको पूर्वाधार निर्माणमा लगानी जुटाउन सकिने बताए।

मदन भण्डारी लोकमार्गमा भेटिएको शंकास्पद कार्टुन खाली

नेत्रविक्रम चन्द (विप्लब) नेतृत्वको नेकपालगायत ४ राजनीतिक दलको आव्हानमा भएको बन्दको क्रममा देउराली जंगलमा भेटिएको बमजस्तो शंकास्पद कार्टुन खाली भएको प्रहरीले जनाएको छ।

बाजुरा प्रहरी कार्यालय नजिकै भेटिएको बम नेपाली सेनाद्वारा निस्कृय

नेपाली सेनाले जिल्ला प्रहरी कार्यालय नजिकै भेटिएको बम जस्तै देखिने विस्फोटक पदार्थ निस्कृय पारेको छ।

स्वारेज पूर्वक्लबमा फर्किए

‘मेरो फुटबल करियरमा मलाई साथ दिएकोमा समर्थक र परिवारप्रति निकै आभारी छु,’ स्ट्राइकर स्वारेजले भनेका थिए, ‘फुटबल करियर सुरुआत गरेको क्लबमा फर्किने निर्णयमा पुगेको छु। पूर्वक्लबको प्रस्ताव मैले अस्वीकार गर्न सकिनँ।

साउनमा बोल बमको धुम, जलार्पण यात्रामा भक्तजन घुइँचो

साउनमा यस पटक ५ वटा सोमबार परेको छ। भक्तजनहरुले बाणगंगा नदीको रामघाट (भागिरथी नदी) नदीमा स्नान गरी सो मन्दिरमा जलार्पण गरेका हुन्। आइतबार राती नदी किनारमा भजन किर्तन, नाचगान गरी उनीहरुले महादेवलाई नदीको जल सोमबार बिहान अर्पण गरेका थिए।

देवघाटमा बोलबम मेला (फोटाे फिचर)

चितवन, तनहुँ र नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को संगमस्थल देवघाटमा साउनका सोमबारमा बोलबम मेला लाग्ने गर्दछ।

सेयर बजारमा झिनो सुधार, कारोबार रकम पनि सवा अर्बमा झर्‍यो

एक्सचेञ्जका अनुसार रकमका आधारमा सबैभन्दा धेरै रकमको कारोबार माथिल्लो तामाकोशीको भएको छ। यसको ६ करोड ४ लाख रूपैयाँको कारोबार भएको हो। यस्तै हिमालयन डिष्टिलरीको ४ करोड ७६ लाख रूपैयाँ र अरूण कावेलीको ४ करोड ६५ लाख रूपैयाँको कारोबार भएको छ।

बागमती प्रदेशका प्रमुख शर्माद्वारा दुई वटा विधेयक प्रमाणीकरण

बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा २०१ को उपाधारा (१) बमोजिम आज दुई वटा विधेयक प्रमाणीकरण गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्