६ आश्विन २०८१ आइतबार
image/svg+xml

घट्टेकुलोमा बम विस्फोटपछि भागेका ७ जना कोटेश्वरबाट पक्राउ, कुकर बम बरामद

घट्टेकुलाेमा सिलिण्डर बम लिन गएका र त्यहाँ विस्फोट भएपछि भागेर कोठामा आएका सात जनालाई प्रहरीले काठमाडौको कोटेश्वरबाट पक्राउ गरेको छ।

नागढुंगामा मोटरसाइकलमा बोकिरहेको बम बिस्फोट, दुई जना घाइते

काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगामा बम विस्फोट हुँदा दुई जना घाइते भएका छन्।

गाउँपालिका अध्यक्षकाे घरमा बम विस्फोट

सप्तरीकाे एक गाउँपालिका अध्यक्षकाे घरमा शुक्रबार राति बम विस्फोट भएको छ। बलान बिहुल गाउँपालिका अध्यक्ष दयानन्द गोइतको घरमा बम विस्फोट भएको हो।

आश्रममै देखिए तपस्वी बम्जन

तपस्वी रामबहादुर बम्जन सार्वजानिक भएका छन्। बोधी श्रवण धर्मसंघ सिन्धुलीले उनकै आश्रममा गरेको एक कार्यक्रममा उनी सार्वजानिक भएका हुन्।

झापाको माइ पुलमा टाइम बम, राजमार्ग अवरुद्ध

झापाको कनकाई नगरपालिकाको माइ पुलमा शंकास्पद बस्तु फेला परेको छ। राजमार्गको बीच पुलमै आइतबार बिहान शंकास्पद बस्तु फेला परेपछि उक्त राजमार्ग भएर चल्ने सवारी आवागमन ठप्प भएको छ।

काेटेश्वरमा भेटिएकाे शंकास्पद वस्तु बम नभएकाे पुष्टि

महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका डीएसपी गोविन्द काफ्लेले बताएअनुसार उक्त झोलामा विस्फोटकजन्य कुनै पनि खालको सामान नभएको बताए।

कोटेश्वरमा भेटिएको बम सेनाद्वारा डिस्पोज

कोटेश्वर चोक नजिकै भेटिएको बम डिस्पोज गरिएको छ। सोमबार भेटिएको सकेट बम नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेको हो।

नक्कली बम राखेर ३० लाख माग्ने दुई जना पक्राउ

नक्कली बम राखेर ब्यापारीसँग ३० लाख माग गर्ने एक भारतीयसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। गौर नगरपालिका ५ धरखण्ड चोकमा एक हप्ता अघि नक्कली बम राख्ने भारत बिहारका प्रेम पासवान र गौर नपा ५ का किशोर रायलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो।

मुख्यमन्त्री पोखरेललाई लक्ष्य गरी फेरि बम विस्फोट !

रोल्पाको त्रिवेणी गाउँपालिकाको जुगारमा मंगलबार बिहान ११ बजे पनि बम विस्फोट भएको छ। प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल हिँडेको सडक नजिकै बम विस्फोट भएको हो।

रोल्पा सदरमुकाममा बम विष्फाेट

सदरमुकाम लिबाङ नजिकैको तित्रीकोट जंगलमा सोमबार दिउँसो बम विस्फोट भएको छ। रोल्पा नगरपालिका ४ स्थित तित्रीकोट छेउको जङ्गलमा बम पड्किदा बजार क्षेत्रमा ठुलो आवाज सुनिएको थियो भने धुवाँको मुस्लो निस्किएको थियो।

सबै अतिवादी मारिएको वा पक्राउ परेको प्रधानमन्त्रीको दाबी

श्रीलंकामा गत आइतबार गराइएको शृंखलाबद्ध आत्मघाती आक्रमणमा संलग्न अतिवादी इस्लामिक समूहका सबै सदस्य मारिएको तथा पक्राउ परेका र मुलुकको अवस्था सामान्य बनिसकेको प्रधानमन्त्री रनिल विक्रमासिंघेले आइतबार बताएका छन्।

श्रीलंकामा पुनः बम विस्फोट

श्रीलंकाको राजधानी कोलम्बोबाट पूर्वतर्फको बाहिरी इलाकामा बिहीबार पुनःबम बिस्फोट भएको प्रहरीले जानकारी दिएको छ। बम विस्फोटबाट मानवीय हताहत नभएको प्रहरी स्रोतलाई उद्धृत गर्दै फ्रान्सेली समाचार एजेन्सी एएफपीले जनाएको छ।

आईएसले लियो श्रीलंका बम हमलाकाे जिम्मा

विभिन्न गिर्जाघर र होटलमा गराइएको शृंखलाबद्ध आक्रमणमा परी मृत्यु हुनेको संख्या ३ सय नाघेकाे बताइएकाे छ।

श्रीलंका बिस्फाेटमा दुई भारतीय पूर्वसांसदकाे मृत्यु, पाँच नेता बेपत्ता

मारिनेमा भारत जेडिएस (जनता दल सेक्युलर)का २ नेता छन्। एम रंगप्पा र केजी हनुमंथरैयप्पा विस्फोटमा मारिएका भारतीय सञ्चारमाध्यमलाइ उद्धृत गर्दै जी न्युजले जनाएकाे छ। उक्त विस्फाेटमा परी पाँच जना नेता पनि हराइरहेका बताइएकाे छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्