५ आश्विन २०८१ शनिबार
image/svg+xml

बम विस्फोट, १२ को मृत्यु

अफगानिस्तानको पूर्वी क्षेत्रमा भएको विस्फोटको घटनामा परी कम्तीमा १२ जना मारिएका छन्। कतारमा अफगानिस्तानको द्वन्द्व अन्त्य गर्ने बारेमा शान्तिवार्ता भइरहेका बेला अफगानिस्तानमा पछिल्लो समय धेरै विस्फोटनका घटना भइरहेका छन्।

वडा कार्यालयमा राखिएका बम निस्क्रिय, ताला तोडिए

जोगबुढाका दुई वटा वडा कार्यालयमा राखिएका बम निस्क्रिय पारिएको छ। परशुराम नगरपालिका ९ गाइबाधे र १० कुर्मुल्लेको वडा कार्यालयमा आइतबार बिहान फेला परेका आइडी बम नेपाली सेनाको टोलीले निस्क्रिय पारेको हो।

बम राखेको अभियोगमा ५ जना पक्राउ

झापाको कन्काई नगरपालिका–४ स्थित कन्काई नदीको पुलमा प्रेसर कुकर बम राखेको अभियोगमा पाँच जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

ताक्लाको विद्यालयमा बम भेटियो, डिस्पोज गर्न नेपाली सेना भोलि जाँदै

हुम्ला जिल्लाको सदरमुकाम सिमकोटबाट आठ कोष टाढा पर्ने खार्पुनाथ गाउँपालिका वडा पाँच ताक्लामा रहेको बागेश्वरी विद्यालयमा सकेट बम भेटिएको छ।

गाउँपालिका अध्यक्षको कार्यकक्षमै बम, २० घन्टापछि सेनाद्वारा डिस्पोज

अज्ञात समूहले वारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहको कार्यकक्षमा राखेको सकेट बम नेपाली सेनाले २० घन्टापछि डिस्पोज गरेको छ।

गाईघाटमा बम, कटारीमा शंकास्पद बस्तु

सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द (बिप्लब) नेतृत्वको नेकपाको बन्दको दिन मंगलबार उदयपुर सदरमुकाम गाईघाटमा सुतली बम भेटिएको छ। सदरमुकाम त्रियुगा नगरपालिका १२ आदर्शटोलस्थित वडा कार्याालय नजिकै फेला परेको बम सुरक्षाकर्मीले निष्किृय पारेको छ।

बर्दियामा प्रेसर कुकर बम फेला, सुरक्षा व्यवस्था कडा

प्रतिबन्धित नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दका दिन बर्दियामा दुई वटा प्रेसर कुकर बम फेला परेको छ।

बिदुर नगरपालिका मेयरको घरमा प्रेसर कुकर बम

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको बन्दको पूर्व सन्ध्यामा मेयरको घरमा बम फेला परेको हो।

गृह मन्त्रालयमा क्यामेरा निषेध

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले राजधानीमै बम बिस्फोट गराएपछि सरकारले सिंहदरबार प्रवेशमा कडाइ गरेको छ।

इलाका प्रहरीसँगै रहेको नगरपालिका कार्यालयमा बम बिस्फोट

इलाका प्रहरी कार्यालय धनुषाधाम र नगरपालिकाको कार्यालय करिब ४० मिटरको दुरीमा पर्छन्।

कार बम विस्फोटमा १९ को मृत्यु

विद्रोहीको बलियो प्रभाव रहेको सिरियाको उत्तरपश्चिमी सहरमा भएको कार बम विस्फोटमा परी आइतबार कम्तीमा १९ व्यक्तिको मृत्यु भएको सिरियाली युद्धको अनुगमन गरिरहेका मानवअधिकार समूहले जानकारी दिएका छन्।

आतंककारीको खुला चुनौती रोक्न सरकार प्रतिबद्धः प्रधानमन्त्री

मानवअधिकार आयोगलाई महान्यायाधीवक्ताको मातहतमा राख्नेगरी सरकारले संसदमा विधेयक दर्ता गरेको भन्दै आयोगले विरोध गर्दे आएको छ।

अप्रेसन छाडेर साथी भेटन जाँदा घाइते

ट्रमा सेन्टरको इमर्जेन्सीको रेड जोनमा राखेर उपचार भइरहेका ठाकुरको स्वास्थ्य अवस्था गम्भीर रहेकाले आइसियुमा राखेर थप उपचार गर्नुपरेको ट्रमा सेन्टरका प्रवक्ता अर्जुनप्रसाद भेटवालले जनाए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्