७ आश्विन २०८१ सोमबार
image/svg+xml

आगामी चुनावमा माओवादी पहिलो दल हुन्छः महरा

माओवादीले ल्याएको जनहितकारी एजेण्डा पूरा गर्न बाँकी रहेकोले आफ्नो दललाई विजय गराउन उनले स्थानीय समुदाय माझ आग्रह पनि गरे।

कांग्रेस सुदूरपश्चिम प्रदेश समिति: सपथ ग्रहणसंगै पहिलो बैठक

नवनिर्वाचितहरुलाई निर्वाचन अधिकृत वीरबहादुर जेठाराले सपथ ग्रहण गराएका हुन्। कांग्रेसको पहिलो सुदूरपश्चिम प्रदेश समितिका ५९ जनाले सामूहिकरुपमा सपथ लिएका हुन्।

कांग्रेस महाधिवेशन: १६० निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न

नेपाली कांग्रेसको १६० निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको छ। पार्टीको १४औँ महाधिवेशनका लागि देशभरका १६५ निर्वाचन क्षेत्रमध्ये १६० निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको हो।

कांग्रेस सुदूरपश्चिम प्रदेश निर्वाचनः १ हजार ३ जनाले गरे मतदान

शनिबार भएको नेपाली कांग्रेसको प्रथम सुदूरपश्चिम प्रदेश निर्वाचनमा एक हजार ३ जनाले मतदान गरेका छन्।

आफू बसेको ठाउँबाटै मतदाता नामावली दर्ता गर्न सकिनेः निर्वाचन आयोग

प्रमुख आयुक्त थपलियाले अब उम्मेद्वारी घोषणा गर्दा उम्मेद्वार सम्पत्ती विवरण लिने कानून पनि आयोगले बनाएको बताए।

व्यवसायीसँग थापा समूहको अन्तरक्रिया

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको निर्वाचनको मिति नजिकिएसँगै अध्यक्षमा उम्मेद्ववारी दिएका ध्रुव थापाको समूहले पोखराका अटोमोबाइल व्यवसायीसँग अन्तरक्रिया सम्पन्न गरेको छ।

कांग्रेस महाधिवेशनः दुवै गुटभित्र साझा उम्मेदवार बनाउन दबाब

कांग्रेसको विधानअनुसार सभापतिमा विजयी हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी ल्याउनुपर्छ, नभए बढी मत ल्याउने दुईजनाबीच दोस्रो चरणको मतदान हुन्छ। दोस्रो चरणको निर्वाचन हुने अवस्था आउन नदिन दुवै पक्षकाले आफ्नो समूहबाट एकमात्र उम्मेदवार बनाउन शीर्ष नेता र आकांक्षीलाई सुझाइरहेका छन्।

मोरङ सभापतिमा दोस्रो चरणको निर्वाचन सुरू

नेपाली कांग्रेस मोरङ जिल्ला सभापतिको निर्वाचन सुरू भएको छ। मंगलबार १२ बजेदेखि जिल्ला सभापतिको निर्वाचन सुरू भएको हो।

काठमाडौंमा बानियाँ, धादिङमा अधिकारी

मकवानपुर, चितवनसहितका जिल्लाको अधिवेशन पार्टीको १४औं महाधिवेशनपछि मात्र हुने भएको छ। सोमबारसम्म मतगणना अनुसार काठमाडौं कांग्रेसको सभापतिमा कृष्ण (सबुज) बानियाँ निर्वाचित भएका छन्।

एमाले महाधिवेशनः ३०१ पदमा ३३३ को उम्मेदवारी

चितवनको सौराहामा जारी नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनमा निर्वाचन प्रक्रिया सुरु भएको छ। एमालेको सौराहा महाधिवेशनले १९ सदस्यीय पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ।

एमाले महाधिवेशनः बिहान ८ बजेदेखि निर्वाचन प्रक्रिया

केन्द्रीय निर्वाचन आयोगले संशोधनसहितको कार्यतालिका सार्वजनिक गरेको हो। यसअघि आइतबार राति नै मतदाता नामावलीदेखि उम्मेदवारीको काम सक्ने गरी प्रकाशन गरेको निर्वाचन कार्यतालिका तत्कालै संशोधन गरिएको थियो।

राष्ट्रियसभा सदस्य निर्वाचन कार्य तालिका स्वीकृत

उन्नानसाठी सदस्यीय राष्ट्रियसभाका एक तिहाई सदस्यको कार्यकाल आगामी फागुन २० गते समाप्त हुँदैछ।

कांग्रेसको निर्वाचन समिति संयोजकमा यादवको राजीनामा, घिमिरे मनोनित

कांग्रेसको १४ औँ महाधिवेशन यही मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौँमा हुँदैछ।

काँग्रेस निर्वाचन: धादिङमा पौडेल पक्ष बलियो

जिल्ला अधिवेशन नजिकिरहदाँ यसअघि नै केन्द्रिय धुव्रमा रहेका शेरबहादुर देउवा र रामचन्द्र पौडेल पक्षधरहरुकाले आ-आफ्नो प्यानल घोषणा गरिसकेका छन्।

काँग्रेसको क्षेत्रीय सभापतिमा क्रमशः खगेन्द्र र रामकुमार

नेपाली काँग्रेसको आसन्न १४ औं महाधिवेशनका लागि मंगलबार सम्पन्न संघीय निर्वाचन क्षेत्रीयस्तरको चुनावमा दुवै क्षेत्रमा संस्थापन पक्षीय खेमाले प्यानलै जितेको छ। निर्वाचन क्षेत्र १ मा खगेन्द्र राई र २ मा रामकुमार राईले प्यानलसहित सभापति जितेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्