३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml

सावा ब्याज असुली चैत्र मसान्तसम्म स्थगन

सरकारले सावा ब्याज असुलीलाई चैत्र मसान्तसम्म स्थगन गरेको छ। कोरोनाबाट प्रभावित व्यवसायको लागि यस्तो व्यवस्था गरिएको हो।

भद्र सहमतिविपरीत बचतमा ब्याजदर घटाउँदै बैंक

‘क’ वर्गका वाणिज्य बैंकमध्ये स्ट्यान्डर्ड चार्टर्ड बैंक, नबिल बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, हिमालयन बैंक, नेपाल एसबिआई बैंक, सनराइज बैंक र राष्ट्रिय वाणिज्य बैंकलगायतले निक्षेपको ब्याजदर घटाएका छन्।

कृषि क्षेत्रमा साढे नौ प्रतिशतले कर्जा बढ्यो

मुलुकका बैँक तथा वित्तीय संस्थाले कृषि क्षेत्रमा कर्जा प्रवाह बढाएका छन्। सरकारले कृषि कर्जा पाँच प्रतिशत ब्याजमा लगानी गर्नुपर्ने नीति लागू गरेपछि यस क्षेत्रमा कर्जा बढेको सम्बन्धित बैँक तथा वित्तीय संस्थाले बताएका छन्।

सेतो सुनको कालो कथा

भट्टेडाँडाका किसान ऊर्जामा लगानी गरेकामा अझै पछुतो मान्दै छन्। गुरूप्रसाद गौतम खानीखोलामा लगानी गर्न बैंकबाट लिएको ऋणको ब्याज तिर्दा–तिर्दा हैरान छन्। खानीखोलाबाट पाठ सिकेको सुनाउँदै उनी भन्छन्, ‘अबदेखि हामी खोलामा पैसा फाल्दैनौं।’

‘मिटरब्याजी’ आरोपित यादव फेरि पक्राउ

सर्लाही जिल्ला अदालतको आदेशपछि धरौटीमा छुटेका ‘मिटरब्याजी’ आरोपित रामबाबु राय यादव पुनः पक्राउ परेका छन्।

‘मिटरब्याजी’ आरोपी यादव पुनः सिआईवीको नियन्त्रणमा

सर्लाही जिल्ला अदालतको आदेश अनुसार धरौटी राखेर छुटेका ‘मिटरब्याजी’ आरोपी रामबाबु राय यादवलाई पुनः नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईवी) ले पक्राउ गरेको छ।

‘मिटरब्याजी’ यादवविरुद्ध ठगीमा अनुसन्धान

सर्लाही प्रहरीले ‘मिटरब्याजी’ रामबाबु राय यादवविरुद्ध ठगी मुद्दामा कारबाही प्रक्रिया अघि बढाएको छ। यसअघि जिल्ला प्रशासन कार्यालयबाट सुरक्षाकर्मीविरुद्ध दुर्व्यवहार मुद्दामा म्याद लिएर यादवलाई थुनामा राखेको प्रहरीले मंगलबार भने जिल्ला अदालतबाट ठगी मुद्दामा म्याद लिएको छ।

‘मिटरब्याजी’ आरोपी यादवविरुद्ध ठगी मुद्दामा कारबाही सुरु

सर्लाही प्रहरीले ‘मिटरब्याजी’ आरोपी रामबाबु राय यादवविरुद्ध मंगलबारबाट ठगी मुद्दामा कारबाही प्रकृया अगाडी बढाएको छ। यसअघि जिल्ला प्रशासन कार्यालयबाट सुरक्षाकर्मीविरुद्ध दुव्र्यवहार मुद्दामा म्याद लिएर यादवलाई थुनामा राखेको प्रहरीले मंगलबार भने जिल्ला अदालतबाट ठगी मुद्दामा म्याद लिएको हो।

‘मिटरब्याजी’ आरोपी यादवको घरमा प्रहरीको खानतलासी

मिटरब्याजीको आरोपमा सर्लाही कविलासीका श्याम परदेशी साह कलवार केही महिना अघि मात्रै पक्राउ परेका थिए। ठगी मुद्धा अन्तर्गत अदालतको आदेश अनुसार उनी हाल पूर्पक्षका लागि गौर कारगारमा छन्।

‘मिटरब्याजी’ आरोपितकाे पक्ष–विपक्षमा प्रदर्शन

चर्को ब्याज (मिटरब्याज) मा ऋण लगानी गरेर सयौं सर्वसाधारणको बिल्लीबाठ बनाएको गुनासो पछि प्रहरीद्वारा पक्राउ परेका रामबाबु राय यादवलाई तत्काल छाड्न माग गर्दै उनकै गृह नगरी बरहथवामा आइतबार प्रदर्शन गरिएको छ।

कर्जाको ब्याजदर घट्न सक्ने

चालु आर्थिक वर्षमा बैंकिङ प्रणालीमा निक्षेप बढेको तर त्यही अनुपातमा कर्जाको माग नआएपछि वाणिज्य बैंकहरूले कर्जाको ब्याजदर घटाउने बारेमा छलफल सुरु गरेका छन्। राष्ट्र बैंकले नयाँ व्यवस्था लागू गरेसँगै बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) थपिएको हो।

राजपा केन्द्रीय सदस्य 'मिटरब्याजी' आरोपमा सर्लाहीबाट पक्राउ

मिटरब्याजीको आरोपमा बरहथवाका रामबाबु राय यादव पक्राउ परेका छन्। प्रहरी उपरीक्षक विश्वमणि पोखरेलका अनुसार यादवलाई बुधबार हरिपुरबाट पक्राउ गरिएको हो।

सन्दर्भ ब्याजदर कार्यान्वयनमा अटेर

सरकारी विभागले सन्धर्भ ब्याजदर निर्धारण गरे पनि केही सहकारी संस्थाले चर्को ब्याज लिइरहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्