३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml

‘मिटर–ब्याजी’ पीडितद्वारा सरुवा भएका एसपी सम्मानित

मिटर–ब्याजीका आरोपी श्याम परदेशी भन्ने श्यामकृष्ण साह कलवारद्वारा पीडितहरूले सर्लाहीबाट सरुवा भएर प्रहरी प्रधान कार्यालय जान लागेका प्रहरी उपरीक्षक (एसपी) गोपालचन्द्र भट्टराईलाई सम्मान गरेका छन्।

लघुवित्तको चर्को ब्याजलाई निरुत्साहित गर्न, ऋण दिँदै नगरपालिका

पालुङटार नगरपालिकाले दुई प्रतिशत ब्याजदरमा नगरवासीलाई व्यापार, व्यवसाय गर्न ऋण दिन थालेको छ। गत वर्ष एक करोड ५० लाख, चालु वर्ष वडा कार्यालय अन्र्तगत ५० लाख र नगरपालिकाले एक करोड गरी तीन करोड रुपैयाँ स्वरोजगार बन्नेहरुलाई बितरण गर्ने नगर प्रमुख दिपकबाबु कंडेलले बताए।

बैंकहरुले मंहगो ब्याजदरमा कर्जा दिएर व्यापार गर्ने दिन सकियो:अर्थमन्त्री डा. खतिवडा

अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकहरुले मंहगो ब्याजदरमा कर्जा दिएर व्यापार गर्ने दिन सकिएको बताएका छन्।

‘मिटर ब्याजी’ प्रदेशीको बयान हुँदै

ठगीको आरोपमा पक्राउ परेका ‘मिटर ब्याजी’ श्याम प्रदेशी भन्ने श्याम कृष्ण साह कलवारको अहिले सर्लाही अदालत मलंगवामा बयान भईरहेको छ। केहीबेरपछि थुनछेकको बहस सूरु हुने अदालत स्रोतले जनाएको छ।

१७ मध्ये १५ हजारलाई ब्याज अनुदान

सरकारले साना किसानलाई ऋण उपलब्ध गराएर कृषिको उत्पादकत्व बढाउने उद्देश्यले सुरु गरेको व्यावसायिक कृषि तथा पशुपक्षी कर्जा कार्यक्रममार्फत १७ हजार किसानले ऋण लिएका छन्। यस्तो ऋण लिनेमध्ये करिब १५ हजारले ब्याज अनुदान पाएका छन्।

‘मिटर ब्याजी’ प्रदेशीको पोलिग्राफ टेस्ट

ठगीको आरोपमा पक्राउ परेका ‘मिटर ब्याजी’ श्याम प्रदेशी भन्ने श्यामकृष्ण साह कलवारलाई सर्लाही प्रहरीले सोमबार पोलिग्राफ टेस्ट (सत्यता परीक्षण) गराएको छ । रौतहटको चन्द्रनिगाहपुर लगी कलवारलाई पोलिग्राफ टेस्ट गराइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिए । ‘अभियुक्त कलवारले जाहेरीकर्ताले लगाएको आरोप अस्वीकार गरेकाले सत्यतथ्य पत्ता लगाउन पोलिग्राफ टेस्टको प्रयोग गरेका हौं,’ प्रहरी उपरीक्षक भट्टराईले भने, ‘अभियुक्तले आरोप इन्कार गरे थप अनुसन्धानमा पोलिग्राफ टेस्टको ठूलो भूमिका हुन्छ ।’

मिटर ब्याजी परदेशीलाई पोलिग्राफ टेष्ट गराइयो

ठगीको आरोपमा पक्राउ परेका ‘मिटर ब्याजी’ श्याम परदेशी भन्ने श्याम कृष्ण साह कलवारलाई सर्लाही प्रहरीले सोमबार पोलिग्राफ टेष्ट (सत्यता परिक्षण) गराएको छ।

ब्याजको लोभमा सामान भागवन्डा

इटहरी वडा नं. २० घर भएका इन्द्र बस्नेतले स्थानीय तरहरा बजारमा लेडिज कर्नर सञ्चालन गर्ने इन्दिरा भण्डारीलाई ५ लाख रुपैयाँ पैसा ब्याजमा दिए। दुई वर्षअघि उनले दिएको पैसाको कुनै प्रमाण छैन।

धनगढीमा मिटर ब्याजीको जालो

‘ठगी गर्ने मान्छेहरुलाई राजनीतिक र शक्तिमा रहेकाको संरक्षण हुनाले डरलाग्दो गरी मिटर ब्याजी धन्दा मौलाएको छ।’

‘मिटर ब्याजी’विरुद्ध सम्पत्ति शुद्धीकरण समेत

भदचश्रठगीको आरोपमा पक्राउ परेका श्याम परदेशी भन्ने श्यामकृष्ण साह कलवारलाई सर्लाही प्रहरीले सम्पत्ति शुद्धीकरणमा समेत अनुसन्धान गर्ने भएको छ।

नौ करोड ठगी: तीन सय परिवार विस्थापित

पीडितमध्ये विष्णुदेवी चौधरीले भनिन्, ‘मैले तीन वर्षअघि १ लाख मात्र ऋण लिएकी हुँ तर ५ लाखको कागज गराएको रहेछ। त्यतिले नपुगेर १४ वर्षीय छोरा हेम चौधरीका नाममा २० लाखको कागज बनाएर आदलतमा मुद्दा हालिएको छ।

अब सहकारीले १६ प्रतिशत बढी ब्याज लिन नपाउने

सहकारी संस्थाहरूले जथाभाबी ब्याज असुली गरिरहेका बेला भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतको सहकारी विभागले कर्जामा १६ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने गरी ब्याजदरको सीमा तोकिदिएको हो।

सहकारीको ब्याजदर अन्योलमा

नेपाल राष्ट्र बैंकले सहकारीको ब्याजदर तोक्न नसकिने जनाएको छ। खुला बजार अर्थनीतिलाई नेपालले आत्मसात् गरेकाले ब्याजदर तोक्न नमिल्ने उसको भनाइ छ।

बडालको चेतावनीः ब्याजदर नघटाए आत्महत्या गर्ने अवस्था आउन सक्छ

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशवप्रसाद बडालले सहकारीको सन्दर्भ ब्याजदर साढे १६ प्रतिशत भन्दा कम बनाउन नहुने बताएका छन्। नेपाल सहकारी पत्रकार समाजले मंगलबार राजधानीमा आयोजना गरेको ‘सहकारीको सन्दर्भ ब्याजदर निर्धारण’ विषयक छलफल कार्यक्रममा बोल्दै अध्यक्ष बडालले सहकारीको सन्दर्भ ब्याजदर साढे १६ प्रतिशतभन्दा कम निर्धारण भए सहकारी मर्कामा पर्ने दावी गरे।

मिटरब्याजीलाई जनकारकाही गर्न नेता नेपालकाे निर्देशन

भ्रष्टाचार र कमिशनतन्त्रका कारण तराई मधेसको विकास निर्माण बेहाल बनेको नेता नेपालको धारणा थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्