८ आश्विन २०८१ मंगलबार
image/svg+xml

रौतापोखरी अर्थात् पूर्वको हिरा

डाँडाको थाप्लोमा गोलाकार पोखरी। पोखरीमा पानी। पानीमा तैरिरहेको कमल। किनारको रुखमुनि रौतामाई। शितल अनि हरियाली। पवित्र एवं शान्त भूमि। रौतापोखरी पुग्दा मन फुरुङ हुन्छ। उत्साहको लहर चल्छ। उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–६ मा पर्छ रौतापोखरी। पूर्वको प्रख्यात धार्मिक गन्तव्य। पोखरीको दक्षिणमा घना जंगल छ। जंगलको छायाँ पानीमा तैरिन्छ। रौतामाईको मूर्ति भलायोको रुख मुन्तिर छ। त्यहाँ ध्वजापताका, त्रिशुल आदि चढाइएको छ।

पर्यटक तान्न धुलिखेलमा ‘सुपरम्यान जिप लाइन’

उपत्यकासँगैको पर्यटकीय गन्तव्य धुलिखेलमा साहसिक खेल ‘सुपरम्यान जिप लाइन’ सुरु हुने भएको छ। धुलिखेल आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई साहसिक खेल(एडभेन्चर स्पोर्ट्स्)को मनोरन्जन दिने उद्देश्यले धुलिखेल–८, थाक्लेमा वल्र्डवाइड एड्भेन्चर प्रालिले ‘धुलिखेल जिप लाइन’ निर्माण गरेको हो।

नयाँ गन्तव्यलाई २५ लाख

सरकारले छानेका एक सय नयाँ गन्तव्यका लागि पहिलो चरणमा २५ लाख रुपैयाँका दरले बजेट विनियोजन गरेको छ। छनोटमा  परेका गन्तव्यको पूर्वाधार विकासका लागि बजेट विनियोजन गरेको हो।

पटिहानीमा पर्यटन बढाउन पूर्वाधार निर्माण गरिने

सरकारले सार्वजनिक गरेको एक सयौं नयाँ पर्यटकीय गन्तव्यमा चितवनको पटिहानी पनि परेको छ। नेपाल भ्रमण वर्ष २०२० का लागि लक्षित गरेर सार्वजनिक गरिएका नयाँ पर्यटकीय गन्तव्यहरुको सूचीमा पहिटानीसँगै माडीको सोमेश्वर डाँडालाई पनि समावेश गरिएको छ। भरतपुर महानगरपालिका–२२ को पटिहानीमा पर्यटन बढाउन पूर्वाधार निर्माणमा जोड दिइएको छ।

राज्यको नजरमा नपरेका पर्यटकीय गन्तव्य

तत्कालिन कर्णालीको सदरमुकाम खलंगास्थित चन्दननाथ भैरवनाथ मन्दिर धार्मिक पर्यटन केन्द्र हो।

एक सय नयाँ गन्तव्य छनोट

सरकारले देशैभरको पर्यटकीय गन्तव्यको प्रवद्र्धन र विकासका लागि सयवटा नयाँ पर्यटकीय गन्तव्य सार्वजनिक गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नयाँ गन्तव्यको सूची सार्वजनिक गरेको हो।

पर्यटनका सय नयाँ गन्तब्य घोषणा, सबै जिल्ला समेटिए

सरकारले नेपालको पर्यटकीय क्षेत्र विस्तार गर्नका लागि थप १ सय नयाँ गन्तव्यहरुको पहिचान गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सय ओटा नयाँ गन्तव्यहरुको सुची आज सार्वजनिक गरेको हो।

थाइल्यान्डको चर्चित ब्रान्ड होटल धुलिखेलमा

पर्यटकीय गन्तव्य धुलिखेलमा पर्यावरणलाई ध्यानमा राखेर अन्तर्राष्ट्रियस्तरको सुविधासम्पन्न रिसोर्ट निर्माण भइरहेको छ । यो रिसोर्ट थाई होटल ब्रान्ड दुसित थानीको व्यवस्थापनमा सञ्चालन हुनेछ।

नमूना पर्यटकीय गन्तव्य बनाउने उद्घोष

विश्व पर्यटन दिवसको अवसरमा आयोजित विभिन्न कार्यक्रममा वक्ताहरुले नेपाललाई विश्वकै नमूना पर्यटकीय गन्तव्य बनाउने घोषणा गरेका छन्।

एसियाका उत्कृष्ट १० गन्तव्यमा लुम्बिनी

संसारकै सबैभन्दा विश्वासिलो गाइडबुक तथा ट्राभल वेबसाइट कम्पनी अमेरिकाको ‘लोन्ली प्लानेट’ ले आगामी एक वर्षका लागि घुम्नैपर्ने एसियाका उत्कृष्ट १० गन्तव्यको सूचीमा नेपालको लुम्बिनी परेको छ।

पर्या पर्यटनको गन्तव्य बन्दै ‘सिमसार क्षेत्र’

चुरे फेदको लामाडाँडा सामुदायिक वनभित्रको सिमसार क्षेत्रलाई संरक्षण गरी ‘इको टुरिजम’को विकासमा स्थानीय समुदाय लागिपरेका छन्।

प्रदेश ७ को रोजगारीको प्रमुख गन्तव्य भारत

मुलुकमा रोजगारीका लागि युरोप र तेस्रो मुलुक आकर्षक गन्तव्य भए पनि प्रदेश नं ७ बाट झण्डै डेढ लाख नागरिक रोजगारीका लागि भारत गएका छन्।

नेपाल ‘सस्तो’ गन्तव्य: पर्यटकको दैनिक खर्च ५३ अमेरिकी डलर मात्र

नेपाल आएका विदेशी पर्यटकले दैनिक खर्च कति गर्छन् ? पर्यटन मन्त्रालयका पूर्वसचिव किशोर थापाले शनिबार पेस गरेको तथ्यांकअनुसार नेपालमा विदेशीको दैनिक खर्च औसतमा ५३ अमेरिकी डलर मात्र छ । थापाको भनाइमा यो खर्च निकै कम हो।

कांग्रेसको आगामी गन्तव्य

नेपाली कांग्रेसका जिल्ला सभापतिहरूको गत साता हेटौँडामा सम्पन्न राष्ट्रिय भेलामा पार्टी सभापति शेरबहादुर देउवाले गत तीनै तहका चुनावमा पार्टीले बेहोरेको ठूलो पराजयका निमित्त अप्रत्यक्षरूपमै र पहिलोपल्टै भए पनि आफ्नो केही जिम्मेवारी स्वीकारे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्