बडीमालिकाका दुई वडा छाउपडी गोठमुक्त घोषणा
जिल्लाको बडीमालिका नगरपालिकाका वडा १ र ७ लाई छाउपडी गोठमुक्त वडाका रूपमा घोषणा गरिएका छन्।
जिल्लाको बडीमालिका नगरपालिकाका वडा १ र ७ लाई छाउपडी गोठमुक्त वडाका रूपमा घोषणा गरिएका छन्।
परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी विभागले यही असार २९ गते हालको प्रणालीबाट राहदानी सेवालाई नयाँ प्रणालीमा लैजान लागेको भएको छ।
सरकारले स्वास्थ्य बिमा गराएर सेवाग्राहीलाई यसरी झुक्याउन नहुने उनको सुझाव छ।
दुई दशकपछि नेपालगन्जमा स्वर्गीय राजा वीरेन्द्र शाहको शालिक पुनर्स्थापना गरिएको छ।
नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य सडकको सम्पूर्ण कालोपत्र तथा ढलान सडक निर्माण सम्पन्न भएको छ।
कर्णाली प्रदेश सरकारले ‘कर्णाली प्रदेश खानेपानी तथा सरसफाइ विधेयक २०८३’ को मस्यौदामाथि छलफल गरेको छ।
उत्तरी अमेरिकामा भइरहेको फिफा विश्वकप २०२६ को नकआउट चरणले सुरुदेखि नै रोमाञ्चक मोड लिएको छ।
४० वर्षीय गोलकिपर भोजिन्हाले यस खेलमा मेस्सीका पाँच वटा प्रहारसहित कुल १० वटा उत्कृष्ट बचाउ गरेर विश्वभरिका दर्शकको मन जिते।
फिफा विश्वकप २०२६ अन्तर्गत शनिबारको खेलमा घानाविरुद्ध कोलम्बियाले सुरुवाती अग्रता लिएको छ।
देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ साङ्गेतरामा कर्णाली राजमार्गबाट कर्णाली नदीमा खसेको फोर्स गाडीमा चालकसहित पाँच जना सवार रहेको दैलेख प्रहरीले पुष्टि गरेको छ।
घरको यादले भुत्तुक्कै भएका छन् राजन। २०४४ सालदेखि क्यासेट उत्पादन गर्दाको सम्झना गर्दै राजनले देउडा गीतका मौलिक भाका बजाए।
प्रहरी र लागुऔषध कारोबारीबिच भएको दोहोरो झडपमा प्रहरीको गोली लागेर एक भारतीय कारोबारी घाइते भएका छन्।
बिहीबार कास्कीलाई घोषणा गरिएसँगै यस वर्ष पूर्ण खोप सुनिश्चित भएका जिल्लाको सङ्ख्या छ पुगेको हो।
राष्ट्रिय वाणिज्य बैंकले आजदेखि अनलाइन कर्जा आवेदन सेवाको सुरुवात गरेको छ।