८ आश्विन २०८१ मंगलबार
image/svg+xml

प्रतिशोधको राजनीतिक पृष्ठभूमिमा पाकिस्तानको निर्वाचन

सामान्यतया कुनै पनि प्रजातान्त्रिक मुलुकमा राजनीति र सरकारमा सेनाको प्रभाव हुँदैन। तर पाकिस्तानमा भने सेनासँग राजनीतिलाई बढी नै जोडेर हेर्ने गरिन्छ। यही महिनाको अन्त्यतिर हुनलागेको संसदीय निर्वाचनमा पनि सेनाको भूमिका कस्तो हुन्छ र ‘सेना पक्षीय दलले’ जित्छ या प्रजातान्त्रिक धारको दलले भन्ने दृष्टिकोणबाट विश्लेषण गरिएको छ।

पूर्वप्रधानमन्त्री दाहालको निर्वाचन क्षेत्रमा अरबौका योजना

भरतपुर महानगरपालिका क्षेत्रभित्र शहरी विकास मन्त्रालयमार्फत ३ अर्बभन्दा बढीका विकास निर्माणका योजना शुरु हुने भएका छन्। यसमध्ये अधिकांश योजना ठेक्कामा लगाई सकिएको छ भने केही ठेक्का प्रक्रियामा रहेका छन्।

‘एक निर्वाचन क्षेत्र एक खेलमैदान’

संघीय सरकारले एक निर्वाचन क्षेत्र एक खेलमैदान निर्माण गर्ने लक्ष्य लिएको छ। सरकारले लिएको लक्ष्यलाई प्रदेश सरकारले पनि प्राथमिकतामा राखेको छ। कास्कीमा प्रत्येक निर्वाचन क्षेत्रमा खेल मैदान बनाइदैछ।

मेक्सिको निर्वाचन : वामपन्थी उम्मेद्वार लोपेज अब्राडर विजयी

मेक्सिकोको राष्ट्रपतीय निर्वाचनमा वामपन्थी उम्मेदवार एन्ड्रेज म्यानुएल लोपेज अब्राडर विजयी भएका छन्।

मेक्सिको निर्वाचनमा आन्द्रेश म्यानुअल लोपेज ओब्राडोरकाे सम्भावना बढी

मेक्सिकाेमा हिंसाबीच पनि आम चुनावका लागि मतदान हुँदैछ ।

राष्ट्रिय सभा सदस्य निर्वाचन विधेयक स्वीकृत

प्रतिनिधि सभाले ‘राष्ट्रिय सभा सदस्य निर्वाचन विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ।

निर्वाचन आयोगले स्वायत्तता र स्वतन्त्रता पाएन : यादव

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले निर्वाचन आयोगले स्वायत्तता र स्वतन्त्रता नपाएकाले धेरै कामका लागि अन्य निकायमा भर पर्नुपरेको गुनासो गरेका छन्।

मेरील्याण्ड राज्यसभा निर्वाचनमा नेपाली मुलका भण्डारी विजयी

अमेरिकी मुलधारको राजनीतिमा प्रवेश गरेको छोटो समयमा नै नेपाली मुलका ह्यारी भण्डारीआज सम्पन्न मेरिल्याण्ड जिल्ला ८ बाट राज्यसभाको लागि भएको प्राथमिक निर्वाचनमा विजयी भएका छन् ।

प्रदेश ४ को बजेट : सडकलाई प्रति निर्वाचन क्षेत्र २ करोड १० लाख

प्रदेश ४ को सरकारले २४ अर्ब २ करोड ३३ लाखको बजेट ल्याएको छ। शुक्रबार प्रदेशका अर्थमन्त्री किरण गुरुङले उक्त रकम बराबरको बजेट ल्याएका हुन्। जसमा चालुतर्फ रू. ६ अर्व ९१ करोड ५५ लाख रहेको छ। यो कुल बजेटको २९ प्रतिशत हो ।

नेकपा निर्वाचन आयोगमा दर्ता

निर्वाचन आयोगले तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकीकरण भई गठित दललाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नाममा दर्ता गर्ने निर्णय गरेको छ।

सीमा नाघेर निर्वाचनमा खर्च

मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फका उम्मेददारले निर्वाचन आयोगले तोकेभन्दा १ सय ३६ प्रतिशत बढी खर्च निर्वाचन प्रचारप्रसारमा खर्चेको एक अध्ययनले देखाएको छ। सामूहिक अभियान नामक संस्थाले काठमाडौं जिल्लाका ३० जना उम्मेदवारले गरेको निर्वाचन खर्चको अनुगमन गर्दा यस्तो देखिएको हो। निर्वाचन आयोगले प्रत्यक्षतर्फ एकजना उम्मेददारले प्रचारप्रसारमा २५ लाख रुपैयाँसम्म खर्च गर्न पाउने सीमा तोके पनि निर्वाचनमा अधिकांश उम्मेददारले आयोगको सीमा नाघेर खर्च गरेका छन्।

जिम्बावेमा जुलाई ३० मा निर्वाचन

रोबर्ट मुगावेको शासनपछि जिम्बावेमा पहिलो पटक जुलाई ३० मा राष्ट्रपति तथा संसदीय निर्वाचन हुने भएको छ । जिम्बावेका राष्ट्रपति एमर्सन मनानगाग्वाले बुधबार निर्वाचन अन्तर्राष्ट्रिय पर्यवेक्षणसहित स्वतन्त्र र निष्पक्ष हुने दाबी गरेको समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।

‘ निष्पक्ष निर्वाचन गर्न चुनौती’

निर्वाचन आयोगले बनाउने निर्वाचन कानुनको मस्यौदा सरकारले हुबहु पारित गर्न नसक्दा देशमा निर्वाचन स्वच्छ बनाउन चुनौती रहेको पाइएको छ । निर्वाचनका बेला आयोग र सरकारबीच ‘जुँगाको लडाइँ’ हुने गरेकाले स्वच्छ र भयरहित निर्वाचनमा असर पुगेको देखिएको हो।

नेकपा नेताले भने : नामबारे निर्वाचन आयोगले निर्णय गर्छ (भिडियो)

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएपछि बनेको नेपाल कम्युनिष्ट पार्टीका नेताहरु दल दर्ताको लागि थप कागजपत्र सहित निर्वाचन आयोग पुगेका छन्।

पाकिस्तानको आम निर्वाचन जुलाइ २५ मा

पाकिस्तानमा जुलाइ २५ मा आम निर्वाचन हुने भएको छ।  पाकिस्तानको सरकारद्वारा सञ्चालित टेलिभिजन पिटीभीले शनिबार प्रसारण गरेको समाचारअनुसार राष्ट्रपति ममनुन हुसेनले जुलाई २५ का दिन निर्वाचन गर्ने प्रस्ताव स्वीकृत गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्