१२ आश्विन २०८१ शनिबार
image/svg+xml

चुनावमा धाँधली गर्न हैन, सुरक्षाका लागि सेना परिचालन

पाकिस्तानमा जुलाई २५ मा हुने निर्वाचनलाई स्वतन्त्र र निष्पक्ष रूपमा सम्पन्न गर्नका लागि करिब तीन लाख ७१ हजार सेना परिचालन गरिने पाकिस्तानी सेनाले बताएको छ।

वकिलहरूको ‘दलीय’ चुनाव

यही असार २३ गते सर्वोच्च अदालत बार एसोसियनको चुनाव हुँदैछ। आफ्नो जित सुनिश्चित गर्ने दौडधूपमा प्रजातान्त्रिक र प्रगतिशील खेमाबन्दी भएर उम्मेदवारहरू मतदाताहरूको घरदैलो कार्यक्रममा लागिपरेका छन्।

‘ चुनावमा कांग्रेस हारको जिम्मा हैसियतअनुसार ’

नेपाली कांग्रेसका सभापतिहरुले प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पार्टी पराजयको मुख्य जिम्मेवार केन्द्रीय सभापति शेरबहादुर देउवा भएको बताएका छन् । उनीहरुले सभापतिको टाउकोमा मात्र दोष थुपारेर अन्य पदाधिकारी र नेताहरु उम्कन नमिल्ने पनि स्पष्ट पारेका छन्।

शाहरुखकी बहिनी पाकिस्तानमा चुनाव लड्दै

बलिउडका ख्याती प्राप्त अभिनेता शाहरुख खानकी बहिनी पाकिस्तानको आम निर्वाचनमा उम्मेदवार बनेकी छिन्।

नेपाली मुलका भण्डारी मेरिल्याण्ड राज्यसभामा चुनाव लड्दै

बढ्दो नेपाली मुलको संख्यासंगै अमेरिकी मुलधारको राजनीतिमा पनि प्रवेश हुनेको संख्या बढ्न थालेको छ। स्थानीय राजनीतिमा जसरी नेपाली मुलका व्यक्तिहरु प्रवेश पाएका छन त्यो भन्दा माथिल्लो स्तरको अर्थात राज्यसभाको लागि एक जना नेपाली मुलका ह्यारी भण्डारी प्रतिनिधित्व गर्ने अन्तिम कसरतमा जुटेका छन्।

चुनावको रिस विकास निर्माणमा

स्थानीय तह, प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सकिएको महिनौं भए पनि त्यही चुनावका बेला भएको रिसइबी साँध्न खोज्दा बारामा विकास निर्माणमा अवरोध देखिएको छ।

स्मार्ट सिटीको चुनावी प्रतिबद्धता पूरा भएन

गत वर्ष असारमा भएको स्थानीय तह निर्वाचनमा मुख्य अजेन्डा प्रादेशिक राजधानी बन्यो। दाङलाई प्रादेशिक राजधानी बनाउने उम्मेदवार तथा दलीय प्रतिबद्धताबाट मतदाता आश्वस्त पनि भए। संघीय संरचना अभ्यास थालनी भएकाले मतदातालाई राजधानीको विषय स्थानीय तहसँग सम्बन्धित नभएको हेक्का नै भएन।

चुनाव प्रचारमा भएको घुसपैठको अनुसन्धान गर्न माग

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनाव प्रचारका क्रममा आफूविरुद्ध घुसपैठ तथा जासुसी भएको पाइएको भन्दै यसको अनुसन्धान गर्न माग गरेका छन्।

'सिंहदरबारको अधिकार गाउँमा' चुनावी नारामात्रै

स्थानीय सरकार गठन भएको झन्डै एक वर्ष पुगेको छ। दुई दशकसम्म जनप्रतिनिधिविहीन स्थानीय तह गठन हुँदा जनताले थुप्रै अपेक्षा राखेका थिए। तर, गत वर्ष निर्वाचनमार्फत आएका जनप्रतिनिधिको कामकाज आशातीत र सन्तोषप्रद हुन नसकेको गुनासो चुलिएको छ।

विद्यालयको क्याप्टेन छान्न चुनाव (फोटो फिचर)

सामान्यतया निर्वाचन नेता छान्न हुने गर्छ। नेपालको हकमा भने राजनीतिक तहमा ‘लिडर’ छान्न प्राय चुनाव हुन्छ, चाँहे त्यो पार्टीमा होस वा भातृ सँगठन (विद्यार्थी) संगठनतिर।

विधानसम्मत चुनाव गर्न आह्वान

अखिल नेपाल फुटबल संघ(एन्फा)को अध्यक्ष पदका उम्मेद्वार मणि कुँवरले मंगलबार वैशाख २२ गतेलाई तोकिएको केन्द्रिय कार्यकारिणी समितिको निर्वाचन विधिसम्मत नभएको भन्दै उक्त मितिमा हुने चुनावमा भाग नलिने संकेत गरेका छन्।

एन्फाको चुनाव र लिग गर्न खेलाडीको आग्रह

अखिल नेपाल फुटबल संघ (एन्फा) को साधारणसभा तथा निर्वाचन स्थगित हुँदा नेपाली फुटबल अन्योलमा धकेलिएको भन्दै बुधबार अखिल नेपाल फुटबल खेलाडी संघले चिन्ता व्यक्त गरेको छ।

पाकिस्तानका पूर्वप्रधानमन्त्री सरिफले आजीवन चुनाव लड्न नपाउने

पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफले आजीवन निर्वाचनमा भाग लिन नपाउने भएकाा छन्।

चुनावी आश्वासन कार्यान्वयनमा अलमल

रतिनिधि तथा प्रदेशसभा निर्वाचनताका एमाले अध्यक्ष केपी शर्मा ओलीले दाङमा चुनावी सभामा भनेका थिए, ‘हामीलाई भोट दिनुस्, तपाईंहरूले काम गर्नु पर्दैन, सुतिसुति खाने दिन आउनेछन्।’ सयौंको भीड गलल्ल हाँस्दा झनै उत्साहित ओलीले थपे, ‘तपाईंहरूले खाका पकाउनु पनि पर्दैन, पाकेको भात घरमै पुग्छ।’

श्ववेतपत्रबारे कांग्रेसको धारणा : चुनावी एजेण्डा स्थापित गर्ने मनोविज्ञानबाट ग्रसित

नेपाली कांग्रेसले सरकारले जारी गरेको श्वेतपत्र चुनावी एजेण्डा स्थापित गर्ने मनोविज्ञानबाट आएको बताएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्