११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

बीचमा ल्याइने बजेटले निर्वाचनको निष्पक्षता रहँदैन : अध्यक्ष ओली

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको बीचमा ल्याइने बजेटले निर्वाचनको निष्पक्षतामा प्रश्न उठ्ने चिन्ता व्यक्त गरेका छन् ।

मध्य रमजानमा निर्वाचनको घोषणाले मुस्लिम समुदाय खिन्न

मुस्लिम समुदायको एक महिने पवित्र रमजान पर्वको बीचैमा स्थानीय तहको दोस्रो चरणको निर्वाचन घोषणा भएपछि रौतहटका मुस्लिम समुदाय खिन्न देखिएका छन् । रमजानको अवधिमा स्थानीय तह निर्वाचनको सम्पूर्ण कार्यक्रम परेपछि मुस्लिम समुदायमा उत्साहभन्दा खिन्नता देखिएको मुस्लिम अगुवाहरुले गुनासो गरेका छन् ।

डा.भट्टराई र गच्छदार निर्वाचन आयोगमा

नयाँ शक्ति पार्टी नेपालले स्थानीय तह निर्वाचनमा दलको आधिकारिक चुनाव चिन्हबाटै निर्वाचनमा भाग लिन पाउनुपर्ने माग गरेको छ। उक्त पार्टीका संयोजक डा.बाबुराम भट्टराईले प्रमुख आयुक्त डा.अयोधीप्रसाद यादव र आयुक्तलाई भेटेर निर्वाचन चिन्ह नपाएसम्म आफूहरु आन्दोलनमा जानुको विकल्प नरहेको जानकारी गराए।

स्थानीय तह निर्वाचन वैशाख ३१ र जेठ ३१ मा

सरकारले स्थानीय तहको निर्वाचन दुई चरणमा गर्ने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद बैठकले वैशाख ३१ र जेठ ३१ गरी दुई चरणमा निर्वाचन गर्ने निर्णय गरेको हो।

मन्त्रिपरिषद बैठक जारी, दुई चरण निर्वाचन घोषणा गर्न सक्ने

मन्त्रिपरिषद बैठक सिंहदरबारमा जारी छ। मन्त्रिपरिषदले दुई चरणको स्थानीय निर्वाचन मिति घोषणा गर्न सक्ने स्रोतले बतायो।

दुई चरणको निर्वाचनबारे प्रधानमन्त्रीद्वारा निर्वाचन आयोगसँग परामर्श

मधेसी मोर्चासँग दुई चरणमा निर्वाचन गर्ने सहमति भए पछि प्रधानमन्त्री पुष्पकमल दाहाल त्यसको परामर्शमा जुटेका छन्।

नरोकौं निर्वाचन

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले गत मंगलबार दृढतासाथ निर्वाचन मिति नसर्ने बताउँदा विश्वास गर्नु नपर्ने कारण थिएन। निर्वाचन मिति घोषणा भइसकेपछि यससम्बन्धी निर्णयमा निर्वाचन आयोगभन्दा अर्को विश्वासिलो निकाय हुन सक्दैन। तर, हामीकहाँ निर्वाचन आयोगले मात्र भनेर पनि निर्वाचन हुन नसक्ने अवस्था छ।

यसरी भयो दुई चरणमा निर्वाचन गर्ने सहमति

परिमार्जनसहितको संविधान संसोधन गर्ने तथा स्थानिय तहको निर्वाचन दुई चरणमा गर्ने बिषयमा सत्तारुढ दल र आन्दोलनरत दलहरुवीच सहमति भएको छ।

सरकार र मधेसी मोर्चाबीच दुई चरणमा निर्वाचन गर्ने सहमति

सरकार र मधेसी मोर्चाबीच सहमति जुटेको छ। संविधान संशोधनको विषयमा सरकार र मोर्चा सहमतिमा पुगेका हुन्।

मधेस केन्द्रित दल निर्वाचनमा आउँछन् : परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले वैशाख ३१ गते हुने स्थानीय निकायको तहको निर्वाचनमा मधेस केन्द्रित दलले पनि सहभागिता जनाउने विश्वास व्यक्त गरेका छन् ।

निर्वाचन तयारी अन्तिम चरणमा : प्रमुख आयुक्त

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले ३१ गते हुने स्थानीय नर्वाचन तयारी उच्चस्तरमा पुगेको बताएका छन्।

राजपा निर्वाचन आयोगमा दर्ता हुने

मधेसी दल एकीकरण भई बनेको राष्ट्रिय जनता पार्टी निर्वाचन आयोगमा दर्ता हुने भएको छ। राजपाका  नेताहरूले पार्टीलाई आयोगमा दर्ता गराउन कानुनविद्लाई अह्राएको जानकारी गराएका छन।

नयाँ शक्तिले एक साताभित्र निर्वाचन घोषणापत्र सार्वजनिक गर्ने

नयाँ शक्ति पार्टी, नेपालले पार्टीको सम्पूर्ण शक्ति स्थानीय तह निर्वाचनमा केन्द्रित गर्ने भएको छ। केन्द्रीय कार्यकारी समितिको बैठकले दलीय चुनाव चिन्हका लागि संघर्ष र निर्वाचनको तयारीमा सबै शक्ति केन्द्रित गर्ने निर्णय गरेको हो।

निर्वाचन र चलखेल

आफूलाई लोकतन्त्र, गणतन्त्र र संघीयताको धरोहर ठान्ने सत्तारुढ दलहरू र असन्तुष्ट मधेसकेन्द्रित दलहरूका कारण संघीय लोकतान्त्रिक गणतन्त्रको लोकतान्त्रीकरणमा समस्या पैदा भएको छ।

‘निर्वाचनका लागि भरपर्दो सुरक्षा व्यवस्था गरिएको छ’

उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले स्थानीय तहको निर्वाचनको सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन सुरक्षा निकायलाई योजनाबद्ध रुपमा परिचालन गरिएको बताएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्