साम्यवादी जोगीको शासन
राजनीतिबारे ओसोकोे चर्चित भनाइ छ– राजनीति उसका लागि मात्र हुन्छ जससँग अरु केही गर्ने क्षमता छैन । जो मूर्ति बनाउनसक्दैन, जो चित्रमा रंग भर्न सक्दैन, जो गीत गाउन सक्दैन, जो केही पनि गर्नसक्दैन उसकालागि राजनीति सहज हुन्छ।
राजनीतिबारे ओसोकोे चर्चित भनाइ छ– राजनीति उसका लागि मात्र हुन्छ जससँग अरु केही गर्ने क्षमता छैन । जो मूर्ति बनाउनसक्दैन, जो चित्रमा रंग भर्न सक्दैन, जो गीत गाउन सक्दैन, जो केही पनि गर्नसक्दैन उसकालागि राजनीति सहज हुन्छ।
न्यायका सन्दर्भमा अंग्रेजीमा एउटा कहावत चर्चित छ- अब्सुलुट पावर करप्ट्स अब्सुलुट्ली अर्थात् अति अधिकारले भ्रष्ट बनाउँछ
लागेको थियो, संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भएपछि नेपालबाट राजनीतिक संक्रमण अन्त्य भई राजनीति सुनिश्चित गन्तव्यतर्फ प्रस्थान गर्नेछ।
विभाजन, घात–प्रतिघात र एक अर्काविरुद्ध उपयोग हुने घातक राजनीतिक दाउपेजहरूको खतरा टार्दै सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी एकातिर आफू सही लिकमा उभिँदैछ भने अर्कोतिर देशको मियोको भूमिकामा आएको छ।
लोकतन्त्रलाई क्रियाशील तुल्याउन यसका संस्थाहरूको सुसञ्चालन अत्यावश्यक हुन्छ। प्रधानन्यायाधीश नियुक्तिका क्रममा देखिएका गतिविधि हाम्रो लोकतन्त्रका संस्था निर्माणमा कति सहायक छन् भनी मनन गर्ने बेला भएको छ।
गृहमन्त्री रामबहादुर थापाले सांसद निरु पाललाई पेस्तोल ताकिएको घटना राजीतिक प्रकृतिको अपराध भएको बताएका छन्। घटनाबारे प्रतिनिधि सभामा जवाफदिँदै थापाले राजनीतिक अस्थिरता पैmलाउन चाहने तत्वले यस्तो अपराधिक घटना गराएको दाबी गरेको हुन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले वर्तमान सरकारलाई आर्थिक, सामाजिक र राजनीतिक रुपान्तरण गर्नका लागि अझै समय दिनुपर्ने बताएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक नेतृत्वले आर्थिक नियम कानुन भित्र बस्नुपर्ने बताएका छन्।
दोस्रो संविधान सभा निर्वाचनताका तत्कालीन माओवादीको सातौँ डिभिजन कार्यालयको सहायक कार्यालय बढैपुर शिविर नजिकैको महेन्द्र राजमार्ग छेउछाउमा सुकुमबासीले टहरा निर्माण गरे।
नेकपाका अध्यक्ष पुष्पकमल दाहालले जनताको चाहना र आवश्यकतालाई सम्बोधन गर्न सरकार प्रयासरत् रहेका बेला गलत माग राखेर अप्ठ्यारोमा पार्न खोजिएको आरोप लगाएका छन्।
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले शिक्षामा राजनीतिक वितण्डा सह्य नहुने चेतावनी दिएका छन्। शिक्षालाई निहुँ बनाएर विपक्षी दलहरुले राजनीतिक अराजकता फैलाउन खोजेको आरोप लगाउँदै अध्यक्ष दाहालले शिक्षालाई कुनै हालतमा राजनीतिक हतियार बनाउन नदिने स्पष्ट पारे।
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले अनशनरत गोविन्द केसीको जीवनरक्षाको लागि जुम्लाबाट काठमाडौं ल्याइएको बताएका छन्।
सामान्यतया कुनै पनि प्रजातान्त्रिक मुलुकमा राजनीति र सरकारमा सेनाको प्रभाव हुँदैन। तर पाकिस्तानमा भने सेनासँग राजनीतिलाई बढी नै जोडेर हेर्ने गरिन्छ। यही महिनाको अन्त्यतिर हुनलागेको संसदीय निर्वाचनमा पनि सेनाको भूमिका कस्तो हुन्छ र ‘सेना पक्षीय दलले’ जित्छ या प्रजातान्त्रिक धारको दलले भन्ने दृष्टिकोणबाट विश्लेषण गरिएको छ।
पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफ पक्राउ परेका छन्। शुक्रबार पाकिस्तानको पेसावरस्थित विमानस्थलमा ओर्लिएलगत्तै उनलार्इ पक्राउ गरिएको हो। पूर्वप्रधानमन्त्री सरिफले पनि आफूलाई सेनाले पक्राउ गर्न सक्ने बताएका थिए।
लायतका विदेश मन्त्री बोरिस जोनसनले पदबाट राजीनामा दिएका छन् ।