पौडेल अब संविधान संरक्षकको भूमिकामा
राष्ट्रपति नेपालको राष्ट्राध्यक्ष हुने र संविधान र कानुन बमोजिम उसले आफ्नो कार्य सम्पादन गर्नुपर्ने व्यवस्था छ।
राष्ट्रपति नेपालको राष्ट्राध्यक्ष हुने र संविधान र कानुन बमोजिम उसले आफ्नो कार्य सम्पादन गर्नुपर्ने व्यवस्था छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको सर्वोपरी हितलाई ध्यान दिएर परराष्ट्र नीति र अन्तर्राष्ट्रिय सम्बन्धलाई सन्तुलित ढङ्गले अघि बढाइनुपर्नेमा जोड दिएकी छिन्।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौँडा अस्पतालको नवनिर्मित भवनको आज यहाँ उद्घाटन गर्दै उनले सो आह्वान गरेकी हुन्।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले गौतमसहित विभिन्न अदालतबाट विभिन्न मुद्दामा दोषी ठहर भई सजाय भुक्तान गरिरहेका व्यक्तिहरूको सजाय शुक्रबार आम माफी गरिदिएकी हुन्।
राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीले काठमाडौंमा सडक अस्तव्यस्त बनेको छ।
शुक्रबार प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले वायु र ध्वनी प्रदुषण बेलैमा नियन्त्रण गर्न जरुरी रहेको बताएकी हुन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले घरदैलोमा नै सरकार छ भन्ने नागरिकलाई विश्वास दिलाउनुपर्ने बताएकी छिन्।
शुक्रबार प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले कृषिको आधुनिकरण र व्यवसायीकरण गरी उच्च स्तरमा उत्पादकत्व बढाउन र कृषिजन्य वस्तु निर्यातमा सरकार लाग्नुपर्ने बताएकी हुन्।
शुक्रबार प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले देशको राजनीतिले गति र लय समातेकाले अबको ध्यान विकास, समृद्धितर्फ ध्यान केन्द्रित हुनुपर्ने बताएकी हुन्।
उनले नवनिर्वाचित संसद सदस्यहरु बधाई दिंदै नेपाल र नेपालीको बृहतर हितका लागि कार्यकाल सफल होस भन्ने शुभकामना व्यक्त गरिन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले बालागुरु षडानन्द अधिकारी र क्रान्तियोद्धा योगमायाको सालिक अनावरण गरेकी छिन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले हनुमानढोका दरबारस्थित नासलचोक पुगेर बिहीबार वसन्त श्रवण गरेकी छिन्।
आज चाँगुनारायण नगरपालिकास्थित ऐतिहासिक चाँगुनारायण मन्दिरमा पुगेर उहाँले चाँगुनारायणको मूल मन्दिर, किलेश्वर महादेव मन्दिर र छिन्नमस्ता मन्दिरमा पूजा अर्चना गरी प्रसाद ग्रहण गरिन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायण शाहको शालिकमा मल्यार्पण गरेकी छिन्।
राष्ट्रपति भण्डारीले ट्राफिक जामका कारण सर्वसाधारणले सास्ती पाउने अवस्था नआओस् भनेर शनिबार विदाको दिन पारेर सो पुस्तकालय र पोखरीको अवलोकन गरेको मदन पुरस्कार पुस्तकालयले जनाएको छ