६ आश्विन २०८१ आइतबार
image/svg+xml

लामिछानेका कारण विवादमा रास्वपा

रास्वपा सभापति लामिछानेले यही कुरालाई इंगित गर्दै आफू अभिमन्यु नभएको टिप्पणी गरेका छन्। तर आफूलाई कसले घेराबन्दीमा हाल्यो? त्यो भने उनले पूर्ण रूपमा खुलाएका छैनन्।

रवि राजनीतिमा नआएको भए अदालत जाने थिएनः युवराज सफल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाली नागरिकता नलिएको भन्दै समाजवादी केन्द्र, नेपालका अध्यक्ष युवराज पौडेल (सफल)ले सर्वोच्चमा रिट निवेदन दिएका थिए।

रास्वपाले बोलायो केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ।

भन्न र लेख्न बाँकी भए भनिहाल्नुः रवि लामिछाने

उनले आफ्नो सामाजिक सञ्जाल मार्फत भन्न र लेख्न बाँकी भए भनीहाल्नुहोला मेरो मौनता आज सम्मका लागि मात्रै भएको बताएका हुन्।

सत्ता साझेदार दलको दबाबले दाहाल सशंकित

संघीय संसद्को सदस्य नभए पनि मन्त्री बन्न पाउने संवैधानिक व्यवस्थामा टेकेर एमाले अध्यक्ष केपी ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन लामिछानेलाई पुरानै जिम्मेवारी उपप्रधान तथा गृहमन्त्रीमा फर्काउनुपर्ने पक्षमा उभिएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी

बुधबार युवराज पौडेल सफलले राष्ट्रिय स्वतन्त्र पार्टी खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी दर्ता गराएका हुन्।

रास्वपा केन्द्रिय सदस्य गणेश कार्की भन्छनः प्रचण्डले विधि र ओलीले समर्थन गर्नुपर्ने दिनको अपेक्षा थिएन

उनले आफ्नो सामाजिक सञ्जाल मार्फत पार्टी सभापति रवि लामिछाने पदमुक्त भएपछि सत्ता गठबन्धनमा उत्पन्न विवादलाई लिएर यस्तो लेखेका हुन्।

सत्ता गठबन्धनको भविष्य धरमरको संकेत

सरकारलाई समर्थन गरिरहेको नागरिक उन्मुक्ति पार्टीले निहुँ खोजिरहेका बेला रास्वपालाई गृहमन्त्रालय दिने कि नदिने भन्ने बारेमा सत्ता गठबन्धनमा मत विभाजन भएपछि सरकारलाई अप्ठेरोमा धकेलेको छ।

गृह मन्त्रालय नदिए सरकारबाट बाहिरिने चेतावनी दिँदै लामिछाने बालुवाटारबाट बाहिरिए

बालुवाटार स्रोतका अनुसार रास्वपालाई गृह मन्त्रालय नदिए सरकारबाट बाहिरिने चेतावनी दिँदै लामिछाने रिसाउँदै बालुवाटारबाट बाहिरिएका छन्।

लामिछानेलाई गृह फर्काउने पक्षमा एमाले, विपक्षमा माओवादी

गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पाउने कि नपाउने भन्ने विषयमा दुई दलको धारणा बाझिएको हो।

राहदानीको छानबिन नहुँदै लामिछानेलाई गृहमा फर्काउने तयारी

६ महिनासम्म संघीय संसद्को सदस्य नभए पनि मन्त्री बन्न पाउने संवैधानिक व्यवस्थामा टेक्दै लामिछाने फेरि उपप्रधान तथा गृहमन्त्रीमा नियुक्तिको दौडधुपमा लागेका छन्। तर प्रधानमन्त्री पुष्पकमल दाहाल भने राहदानी विवाद नसल्टिएसम्म उनलाई सरकारमा ल्याउने पक्षमा छैनन्।

गृहमन्त्रालय नछाड्ने रास्वपाको निष्कर्ष

राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालय आफ्नै पार्टीले पाउनुपर्ने निष्कर्ष निकालेको छ।

रास्वपाको सभापति फेरि रविलाई बनाउने तयारी

राष्ट्रिय स्वतन्त्र पार्टीले रवि लामिछानेलाई आजै पार्टी सभापति घोषणा गर्ने तयारी गरेको छ।

विवादित अर्याललाई रास्वपाको नेतृत्व

शुक्रबार राति नै बसेको रास्वपा संसदीय दलको बैठकले दलको नेतामा पनि अर्याललाई नै चयन गरेको विज्ञप्तिमार्फत पार्टी महामन्त्री एवं प्रवक्ता मुकुल ढकालले जनाएका छन्।

प्रतिनिधिसभाको उपसभामुख पदमा रास्वपाकी सांसद इन्दिरा राना मगर निर्वाचित

शनिबार प्रतिनिधिसभाको बैठकमा भएको निर्वाचनमा नेपाली काँग्रेसबाट उपसभामुखको उम्मेदवार रहेकी मुक्ताकुमारी यादवलाई पराजित गर्दै मगर निर्वाचित भएकी हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्