१० मंसिर २०८१ सोमबार
image/svg+xml

एनसेलबारे सांसद अमेरशकुमारको आरोपको प्रधानमन्त्री सचिवालयद्वारा खण्डन

स्वतन्त्र सांसद अमरेशकुमार सिंहले एनसेलसँगको मिलेमतोमा प्रधानमन्त्री र उनकी छोरीको संलग्नता रहेको दाबी गर्दै गर्दा प्रधानमन्त्रीको सचिवालयले एनसेलसँग कुनै प्रकारको मिलेमतो नरहेको स्पष्ट पारेको छ।

‘दिगोपन र स्थायित्व मापदण्डसहितको जलविद्युत् विकास अपरिहार्य’

नेपाल जलविद्युत् दिगोपनका मापदण्ड अपनाउने देशमा अग्रणी नै रहेको भन्दै नेपाल, क्यानडा, ब्राजिललगायत केही देशका केही जलविद्युत् आयोजनाले यसअघि नै स्वर्ण प्रमाणपत्र (गोल्ड सर्टिफिकेट) लिएको पनि कार्कीले बताए।

रास्वपाको सचिवालय बैठक बस्दै, नयाँ केन्द्रीय सदस्यको शपथ ग्रहण आज

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज नयाँ थपिएका केन्द्रीय सदस्यहरुलाई शपथ ग्रहण गराउन लागेको छ।

सभापति रवि लामिछाने विदेश दौडाहामा, भोलि कतार जादै

सभापति लामिछानेका स्वकिय सचिव प्रकाश सिग्देलका अनुसार सभापति लामिछाने बिहीबार बिहान साढे ९ बजे कतार एयरवेजबाट कतार जान लागेका हुन्।

एनसेल प्रकरण सामसुम पार्ने नियत देखिए जनतामाँझ लैजाने रास्वपाको चेतावनी

रास्वपाले एनसेल खरिद बिक्रिमा विभिन्न कोणबाट प्रश्न उठिरहेकाले सरकारको जवाफ माग्ने र उपल्लोस्तरमा सामसुम पार्न खोजियो भने जनता माझ लैजाने चेतावनी दिएको हो।

मलेसियाको दुईदिने कार्यक्रम सकेर रास्वपा अध्यक्ष रवी आज स्वदेश फर्किदै

प्रवास नेपाली सम्पर्क विभाग मलेसियाको दुईदिने कार्यक्रम सकेर उनी आज स्वदेश फर्किन लागेका हुन्।

घण्टी त बज्छ बज्छ, चौरासीमै बज्छ: डा. तोसिमा कार्की

उनले आज बिहानै समाजिक सञ्जाल मार्फत भनेकी छिन्, ‘के रे के रे ?फुट्ने रे? कल्पना पनि नगर्नुहोस्, हुँदैन। हामी त्यसो हुनै दिदैनम्।’

मध्यावधितर्फ सङ्केत गर्दै रविले भने, ‘मिसन ८४ को नारा फेरिन सक्छ, स्टाइन्ड बाइ रहनु’

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मध्यावधि निर्वाचनतर्फ सङ्केत गर्दै ‘मिसन ८४’को नारा फेरिन सक्ने बताएका छन्।

अनिल केशरी, पुकार बमसहित रास्वपामा ५ नयाँ केन्द्रीय सदस्य

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा अनिल केशरी शाह र पुकार बमसहित थप पाँच जना केन्द्रीय सदस्य थप गरिएको छ।

रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्ले

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद स्वर्णिम वाग्लेलाई उपसभापति बनाएको छ। महोत्तरीमा जारी बैठकले सांसद वाग्लेलाई उपसभापति बनाएको हो।

रास्वपा लोकतान्त्रिक पार्टी भएको घोषणा

महोत्तरीको जलेश्वरमा ३ दिनसम्म चलेको राष्ट्रिय स्वतन्त्र पार्टीको बैठकबाट राजनीतिक दस्तावेजको प्रस्तावना पारित गरिएको छ।

रास्वपाको संयुक्त बैठक आज सकिँदै

आजको बैठकमा महाधिवेशन कार्यविधि तथा प्रक्रियाका विषयमा केन्द्रीय सदस्य तथा सांसदहरूले आ–आफ्नो धारणा राख्ने छन्।

रास्वपा बैठकको दोस्रो दिन: सभापति लामिछानेले राजनीतिक प्रतिवेदन पेस गर्ने (कार्यसूचीसहित)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक महोत्तरीको जलेश्वरमा जारी छ।

रास्वपाको बैठक जलेश्वरमा जारी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठक महोत्तरीको जलेश्वरमा सुरू भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्