२८ पुस २०८१ आइतबार
image/svg+xml

ब्राजिल भएर अमेरिका प्रवेश गर्न प्रतिबन्ध

संयुक्त राज्य अमेरिकाले ब्राजिल भएर यात्रा गर्ने अमेरिका बाहेकका कुनै पनि देशका नारिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाएको जनाएको छ।

अमेरिकामा ११ लाख ७८ हजार संक्रमित, ६८ हजार ९ सयको मृत्यु

मेरिकामा मात्र कोरोना संक्रमितको संख्या करिव १२ लाख पुगेको छ। जोन्स हप्किन्स विश्वविद्यालयले जनाए अनुसार ११ लाख ७८ हजार ९ सय ६ जना संक्रमण देखिएको छ।

कोरोना संक्रमणवाट अमेरिकामा अर्का एक नेपालीको निधन

अमेरिकाको भजिर्निया राज्यको सेन्टरभिल शहरमा बस्दै आएका अर्का एक नेपालीको आज कोरोना संक्रमणबाट निधन भएको छ ।

‘दैनिक कोरोनासँग डिल गरेर आउँछु’

म दैनिक कोरोनासँग 'डिल' गरेर बेलुका घरमा आउनुपर्छ। कोरोना संक्रमित नभएको ठाउँ कहिँ छैन। मैले यहाँ जे आँखाले देखेकी छु त्योभन्दा अरु बढी कुरा गर्न सक्दिन। किनकि म कुनै विज्ञ त होइन। काममा खटिँदा मास्क लगाइरहनुपर्छ।

अमेरिकामा कोरोनाबाट अर्का नेपालीको निधन

कोभिड १९ का कारण अमेरिकाको कोलोराडो राज्यमा बस्ने एक गैरआवासीय नेपालीको मृत्यु भएको छ ।

कोरोनाबाट अमेरिकामा थप एक नेपालीको मृत्यु

अमेरिकाको न्यूयोर्कमा एक जना नेपाली आज कोरोना भाइरसको कारण ज्यान गुमाएका छन्। पवनकुमार मल्लको उनकै निवास उडसाइडस्थित कोठामा मृत्यु भएको उनका आफन्तले बताएका छन्। ४५ वर्षका पवनकुमार ८ वर्षअघि एक्लै अमेरिका आएका थिए भने न्यूयोर्कमा ट्याक्सी चलाउने गर्दथे।

जसले कोरोना महामारीसँग लड्न सक्षम बनायो

चीनको वुहान क्षेत्रमा कोरोना  भाइरस(कोभिड–१९) ले आक्रान्त पार्दासम्म अमेरिकाले खासै चासो दिएको थिएन। त्यतिबेला सम्म पनि  राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरानालाई चाइनिज भाइरसको संज्ञा दिएका थिए।

कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको न्यूयोर्कमा सामूहिक अन्त्यष्टी

अमेरिकामा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या बढेपछि सामूहिक अन्त्यष्टी गरिएको छ। हार्ट आइल्याण्डमा सुरक्षित कपडा लगाएका कर्मचारीहरुले गहिरो खाडलमा चाङ लगाएर शवका कोफिनहरु मिलाइरहेको तस्बिर रोयर्टसले सार्वजनिक गरेको छ।

अमेरिकामा थप एक नेपालीको कोरोनाबाट मृत्यु

कोरोना संक्रमणबाट न्युयोर्कको ज्याक्सनहाइटका ४७ बर्षका राजकुमार थापाको निधन भएको छ। गत मार्च १९ मा उनलाई कोरोना संक्रमण पुष्टी भएपछि अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार गरिएको बताइएको छ।

अमेरिकामा दुई नेपालीको मृत्यु

अमेरिकाको न्यूयोर्कमा दुई नेपालीको मृत्यू भएको छ। मुस्ताङ घर भई न्युयोर्कको क्वीन्समा बस्ने सोनाम लामा र ज्याक्सन हाइट बस्ने थोंग्वेन विष्टको मृत्यु भएको स्थानीय मिङमार लामाले जानकारी बताए।

अमेरिकाले लग्यो लकडाउनमा फसेका आफ्ना नागरिक (फोटो फिचर)

लकडाउनमा फसेका आफ्ना नगरिकलाई अमेरिकाले उद्वार गरेको छ। देशका विभिन्न स्थानमा रहेका नागरिकलाई काठमाडौं ल्याइएको थियो। उनीहरूलाई आज कतार एयर मार्फत स्वदेश लगिएको छ। भिजिट र विभिन्न कामको सिलशिलामा नेपालमा रहेका ३०० बढी अमेरिकी नागरिकको उद्वार गरिएको हो।

ह्यारी र मेघानको सुरक्षा खर्च अमेरिकाले बेहोर्दैैन : ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इङ्ल्यान्डको राजप्रासाद छाडेर स्वतन्त्र जीवन बिताइरहेका बेलायती राजकुमार ह्यारी र मेघान मार्केलको सुरक्षा खर्च बेहोर्न नसक्ने बताएका छन् ।

अमेरिकामा कोरोना प्रभावित नेपालीको संख्या बढ्दो

आफुलाई कोरोना संक्रमण भएको भन्दै न्यूयोर्कका शम्भु मोक्तान र जीवन बमले सार्वजनिक गर्दै अस्पताल भर्ना भए। उनिहरुले संक्रमित भएको जानकारी दिएर आफुहरुसंग सम्पर्कमा रहेका सबैलाई सर्तकता अपनाउन सुझाएका छन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्