कोरोनाबाट अमेरिकामा एक नेपालीको मृत्यु
अमेरिकामा कोरोनाबाट एक नेपालीको मृत्यु भएको छ। मृतक ५० बर्षिय अनिल लिम्बु रहेको जनसम्पर्क समितिका अध्यक्ष आनन्द विष्टले बताएका छन्।
अमेरिकामा कोरोनाबाट एक नेपालीको मृत्यु भएको छ। मृतक ५० बर्षिय अनिल लिम्बु रहेको जनसम्पर्क समितिका अध्यक्ष आनन्द विष्टले बताएका छन्।
अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले सोमबार अफगानिस्तान सरकारलाई दिइँदै आएको सहयोगमा भारी कटौती गर्ने घोषणा गरेका छन्। काबुल गएको अमेरिकी मिसनले अफगान नेताहरुबीच मध्यस्थता गर्ने प्रयास बिफल भएसँगै अमेरिकी सहयोग कटौतीको घोषणा गरिएको हो। बरु अमेरिकी विदेश मन्त्री पोम्पेओले अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता गर्ने सम्बन्धमा तालिबान नेताहरुसँग कतारको एक अमेरिकी सैन्य अखडामा छलफल गरेका छन्।
अमेरिकाको न्यूयोर्क, भर्जिनिया र टेक्सासमा गरी पाँच जना नेपालीमा कोरोना भाईरस संक्रमण देखिएको छ। संक्रमण देखिएका परिवारका सदस्यमा पनि कोरोनाको लक्षण देखिएकोले घरमा नै बसी उपचार गरिहेको बताइएको छ। न्युयोर्कको ज्याक्सन हाइटमा बस्ने एकजना ४७ , ५० र अर्का ५५ बर्षका नेपालीमा पनि कोरोना भाइरस पोजेटिभ देखिएको छ।
कोरोना भाईरसको असरबाट जागिर गुमाएका र व्यापारमा असर परेका नेपाली समुदायका लागि चेम्बर अफ कमर्श अमेरिकाले रहात दिलाउन पहल शुरु गरेको छ। खासगरी अमेरिकामा रहेका नेपाली समुदायको व्यपार भनेको ग्यास स्टेसन, रेष्टुरेन्ट, होटल, सूचना प्रविधि हो।
पछिल्लो करिब दुई दशक हिंसा, हत्या र आतंकको चपेटामा परेको अफगानिस्तानमा यतिखेर पुनः एकपटक शान्ति वार्ताको प्रयास थालिएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको संक्रमण रोकथामका लागि राष्ट्रिय आपतकाल घोषणा गरेका छन्।
अमेरिकी सरकारले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण गर्न आवश्यक व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) नेपाल सरकारलाई हस्तान्तरण गरेको छ।
अमेरिकाको मध्यपूर्वी राज्य टेनेसीमा आएको आँधीमा परी २४ जनाको मृत्यु भएको अमेरिकी अधिकारीले बताएका छन्।
अमेरिकाको मध्यपूर्वी राज्य टेनिसीमा आएको आँधीमा परी कम्तीमा आठ जनाको मृत्यु भएको अमेरिकी अधिकारीले बताएका छन्।
अमेरिकाले अफगानिस्तानबाट आफ्ना सैनिक फिर्ता गर्ने सहमति जनाउँदै तालिबानसँग शान्ति सम्झौतामा शनिबार हस्ताक्षर गरेको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग साझेदारीका सबै महत्वपूर्ण पक्षबारे छलफल भएको बताएका छन्।
नयाँ डकुमेन्ट्री ‘मिस अमेरिकाना’ सार्वजनिक भएलगत्तै अमेरिकी गायिका टेलर स्विफ्टले आफ्नो इटिङ डिसअडर (असन्तुलित खान्की) बारे बोलेकी छन्।
शृंखलाका चारमध्ये दुई खेलमा सफलता प्राप्त गरेको नेपालले अमेरिकालाई ३५ रनमा अलआउट गर्दै श्रीलंकाको १६ वर्षअघिको कीर्तिमानसँग बराबरी ग-यो।
आईसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक शृंखलामा अमेरिकाविरुद्ध नेपालले उत्कृष्ट बलिङ गरेको छ।
सबैभन्दा कम उमेरमा अर्थशतक बनाउने रेकर्ड बनाएका कुशल मल्लले ५० रन बनाए। उनले ५१ बलको सामना गर्दै ३ छक्का र ४ चौकाको मद्दतले ५० रन जोडे।