२८ पुस २०८१ आइतबार
image/svg+xml

अमेरिका र तालिवान समूहबीच शान्ति प्रक्रिया तथा बाँकी कैदी रिहाइका लागि छलफल सुरु

संयुक्त राज्य अमेरिका र अफगानी तालिवान समूहबीच शान्ति प्रक्रियाका बाँकी काम अघि बढाउन कतारको दोहामा छलफल सुरु भएको छ।

कोरोना संक्रमण चीनमा भन्दा पहिले अमेरिकामा : नयाँ अनुसन्धान

अमेरिकास्थित सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सिडिसी) का वैज्ञानिकले गरेको अनुसन्धानले चीनको उहानमा देखिनु (३१ डिसेम्बर २०१९) भन्दा २ हप्ताअघि नै अमेरिकाका तीनवटा राज्यका ३९ जनामा कोरोना भाइरसको संक्रमण भएको प्रमाण फेला पारेको हो।

अमेरिकाका पाठ्यपुस्तकमा उल्लेख गौतम बुद्धबारे गलत विवरण सच्याइयो

अमेरिकाको क्विन्स कम्युनिटी वोर्ड-५ का सदस्य नेपाली मूलका अमेरिकी ज्ञानल थापाको प्रयासमा न्युयोर्क राज्यको शिक्षा विभागले पाठ्यक्रममा रहेका त्यसता त्रुटि सच्याएको हो।

बाइडेनले यी भारतीय-अमेरिकी महिलालाई महत्वपूर्ण जिम्मेवारी दिने सम्भावना

जुन पद ह्वाइट हाउस (राष्ट्रपतिको कार्यालय) का प्रमुख पदमध्ये एक हो, जसको जिम्मेवारी सरकारको बजेट व्यवस्था गर्नु हो।

कुकुरसँग खेल्दा बाइडेनको खुट्टा मर्कियो

चिकित्सकका अनुसार बाइडेनको दायाँ खुट्टा मर्किएको छ र उनलाई केही हप्तासम्म सहयोगी आवश्यक पर्न सक्नेछ।

अन्ततः ट्रम्पले बाइडेनकाे जित यसरी स्वीकार गरे

चुनावको नतिजा अस्वीकार गरिरहेका अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः जो बाइडेन विजयी भएको कुरा स्वीकार गरेका छन्।

ट्विटरले भन्योः जनवरी २० मा अमेरिकी राष्ट्रपतिको ट्विटर ‘अकाउन्ट’ बाइडेनलाई हस्तान्तरण गरिनेछ

चुनावमा आफ्नो हार भइसक्दा पनि अमेरिकाका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वीकार नगरिरहेका बेला ट्विटर कम्पनीले त्यहाँको राष्ट्रपतिको ट्विटर अकाउन्ट आगामी २० जनवरीका दिन ननिर्वाचित राष्ट्रपति जो बाइडेनलाई हस्तान्रण गरिने जनाएको छ।

अमेरिकाको सत्ता हस्तान्तरण समयमै हुने रिपब्लीकन नेताको दावी

अमेरिकामा नयाँ सरकार बनाउने सत्ता हस्तान्तरण गर्ने कार्य समयमै हुने रिपब्लीकन पार्टीका एक शिर्ष नेताले दाबी गरेका छन्।

घरमै आफैंले कोरोना जाँच गर्न सकिने ‘कोभिड टेस्ट किट’ बन्यो, ३० मिनेटमै नतिजा दिने दाबी

अमेरिकाका वैज्ञानिकले यस्तो टेस्ट किट विकास गरेका छन्, जसका माध्यमबाट घरमै आफैंले कोरोना जाँच्न सकिन्छ। नतिजा पनि ३० मिनेटमै आउने दाबी गरिएको छ।

आफ्नो हार स्वीकार्न नमानिरहेका ट्रम्पले किन गरे नयाँ सरकारको संकेत !

अहिलेसम्म आफ्नो हार स्वीकार गर्न नमानिरहेका ट्रम्पले पहिलोपटक नयाँ सरकारको संकेत गरेका छन्।

अमेरिकाले दियो १०० थान भेन्टिलेटर

सयुंक्त राज्य अमेरिकाले कोभिड १९ उपचारमा सहयोग स्वरूप नेपाललाई १ सय थान भेन्टिलेटर प्रदान गरेको छ।

‘चुनावमा धाँधली’ भन्ने ट्रम्पको आरोप खारेज, ‘यसपालिको निर्वाचन झन् इतिहासकै सुरक्षित’

निर्वाचन अधिकारीको एक समितिले भनेको छ, ‘कुनै त्यस्तो प्रमाण छैन, जसका आधारमा चुनावमा यताउता भयो, मतदानमा अनियमितता भयो भन्न मिल्छ।’

अमेरिका निर्वाचन २०२०ः जोर्जियामा हातैले पुनः मतगणना गरिने

राष्ट्रपतीय पदका लागि भएको निर्वाचनमा झिनो अन्तरका साथ जो बाइडन अघि देखिएको जोर्जिया राज्यमा हातैले पुनः मत गणना गरिने भएको छ। त्यहाँ अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र राष्ट्रपति-निर्वाचित बाइडनबीच करिब १४,००० मतको अन्तर छ।

सत्ता छाड्दिनँ भन्ने ट्रम्पले जनवरी २० मा थाहा पाउँछन् : बाइडेन

‘यो लज्जास्पद विषय हो, म यसलाई कसरी भनौं,’ केही बेर रोकिँदै बाइडेनले भने, ‘यसले राष्ट्रपतिको मर्यादालाई कायम राख्दैन।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्