४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

इरानी नोबेल पुरस्कार विजेता नर्गिसलाई थप सजाय

मोहम्मदीले बहिष्कार गरेको मुद्दापद्धि रिभोल्युसनरी अदालतले १५ महिनाको कारागार सजाय सुनाएको परिवारले विज्ञप्तिमा बताएको छ।

जेलभित्रका ‘साधु सन्त’सँग घुलमिल हुँदैछन् ‘तपस्वी’ बम्जन

बम्जनले कारागारभित्र सुत्नको लागि खाटको माग गरेका भए पनि व्यवस्था गर्न नसकिएको कारागार प्रमुख साहले बताएका छन्।

इक्वेडरको जेलबाट ३९ कैदी फरार

इक्वेडरको चिम्बोराजो प्रान्तको रियोबाम्बा शहरको एक कारागारबाट सोमबार राति करिब ३९ कैदीहरू सुरक्षा घेरा तोडेर फरार भएका छन्।

छुट्ने दिन नै कैदीको मृत्यु, छानबिन गर्न परिवारको माग

मोरङ कारागारमा कैद भुक्तान गरिरहेका कैदी बन्दीको उपचारका क्रममा सोमबार बिहान मृत्यु भएको छ।

स्वागतका लागि कारागार अगाडि बसे कार्यकर्ता, खाँण भने अख्तियारबाटै मन्दिरतिर लागे

यता खाँण बसेकाे केन्द्रीय कारागारमा भने उनको स्वागतका लागि कार्यकताहरुको भिड लागेको थियो। तर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साधारण तारेखमा छाडेसँगै खाँण भने बगलामुखी मन्दिरमा पुगेका छन्।

खाँण रिहाइको प्रक्रियामा, कार्यकर्ता स्वागत गर्न कारागार अगाडि

यता केन्द्रीय कारागार अगाडि भने खाँणको स्वागतका लागि कार्यकर्ताहरू जम्मा भएका छन्। तर बिहानै कारागारबाट अदालतका लागि निस्किएका खाँण भने उतैबाट घर जाने बताइएको छ।

क्षमताभन्दा बढी कैदीबन्दी रहेको चितवन कारागारमा १११ कैदीबन्दी बिरामी

एक सय ११ मध्ये आधाभन्दा बढी कैदीबन्दी उच्च रक्तचापबाट पीडित छन्।

३५ हजार लिटर पानीको आवश्यकता पर्नेमा २० हजार लिटर मात्रै आपूर्ति

कारागारमा दैनिक ३५ हजार लिटर पानीको आवश्यक पर्नेमा हाल दैनिक २० हजार लिटरमात्रै आपूर्ति भइरहेको छ।

केन्द्रीय कारागारमा दुई सय ६१ विदेशी कैदीबन्दी

मुलुकको सबैभन्दा ठूलो र पुरानो केन्द्रीय कारागार सुन्धारामा दुई सय ६१ विदेशी कैदीबन्दी रहेका छन्।

कारागारका कैदीबन्दी जोखिममा

बाँके कारागारका एक कैदीबन्दीले अनुगमनमा आएका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलसमक्ष आफ्ना पीडा सुनाए।

सिन्धुली कारागारका एकजना कैदीबन्दीको मृत्यु

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी चिरञ्जीवी दाहालका अनुसार मृत्यु हुनेमा सिन्धुलीको दुधौली नगरपालिका–१० का ३० वर्षीय विमल थापा रहेका छन्।

आजदेखि ‘प्यारोल’

सरकारले बुधबारदेखि देशभरका कारागारमा रहेका कैदीमध्ये असल आचरण भएकालाई कानुनअनुरूप कैद छुट दिई पारिवारिक पुनर्मिलन गराउने व्यवस्था कार्यान्वयनमा ल्याउने भएको छ ।

रौतहट कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी

रौतहटको कारागार कार्यालय गौरमा क्षमताभन्दा दोब्बर कैदीबन्दी राखिएको छ। जीर्ण भवनमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएपछि कैदीबन्दी त्रासमा बस्नुका साथै दैनिक क्रियाकलापमा समेत सास्ती भोग्न बाध्य छन्।

कैदी मृत्यु प्रकरण: १५ जना कारागार चलान

सङ्खुवासभाको जिल्ला कारागार खाँदबारीमा दुई कैदी हत्या प्रकरणका १५ आरोपितलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्