२१ आश्विन २०८१ सोमबार
image/svg+xml

राहत नपाउँदा बाढीपीडित आहत

स्थानीय तहका प्रमुख र वडाध्यक्षहरुबीच आआफ्ना मान्छेलाई बढीपीडितको सूचीमा राख्ने होडबाजीका कारण क्षतिकमो विस्तृत सर्भे विवरण आउन ढिलाइ भएको जानकारहरु बताउँछन्।

पहिरोमा परिवार गुमाएकालाई राहत

१ नम्बर प्रदेश सरकारले पहिरोमा श्रीमती र दुई छोरा गुमाएका खोटाङको खोटेहाङ गाउँपालिका–२ वाप्लुखाका विष्णुकुमार राईलाई राहत प्रदान गरेको छ।

क्षतिको विवरण संकलनमा विलम्ब, राहत नपाउँदा बाढीपीडितलाई आहत

असार अन्तिम साता आएको बाढीबाट पीडितहरु पर्याप्त राहत पाउन नसक्दा थप पीडित बनिरहेका छन्। डुबानले घर भत्केकाहरु पालमा बस्न बाध्य छन्। साउन ३ गते विपद् व्यवस्थापन जिल्ला समितिको बैठकले बाढीले पुगेको क्षतिको विस्तृत तथ्यांक संकलन गर्न ३२ वटा टोली गठन गरेको थियो। समितिले तथ्यांक संकलन कार्य दुईतीन दिनभित्रै सम्पन्न गरेर राहत वितरण प्रक्रिया अगापड बढाइने भनेको थियो।

जुँगुका पहिरो पीडितलाई कांग्रेसको राहत

कांग्रेसका जिल्ला सभापति रुद्र खड्का र गाउँपालिका समिति सभापति श्याम सुन्दर लामाले पहिरोमा परी वेपत्ता भएका निशान खड्का र जगतबहादुर खत्रीको परिवारलाई १५ हजारका दरले नगद राहत हस्तान्तरण गरे।

खडेरी तथा वर्षा पीडितलाई राहत माग

खोटाङका तीन प्रदेशसभा सांसदले खडेरी तथा वर्षा पीडित सर्वसाधारणलाई तत्काल राहत पुर्याउन माग गरेका छन्। प्रदेशसभा सांसद उषाकला राई, राजन राई र रामकुमार राईले प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीलाई भेट गरी खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका खडेरी तथा वर्षा पीडित नागरिकलाई तत्काल राहत उपलब्ध गराउन माग गरेका हुन्।

राहत सामग्री पनि चोरी !

रेडक्रसले वितरणका लागि राखेको राहत सामग्री चोरी गर्ने चारजनालाई जिल्ला प्रहरी कार्यालय गोरखाले पक्राउ गरेको छ।

राहत सामग्री चोरी गर्ने चार पक्राउ

पक्राउ पर्नेमा गोरखा नगरपालिका–९ टक्सार बस्ने जितेन्द्र माझी, राजकुमार माझी, सुरेश माझी र सियाराम माझी रहेकोे उनले बताए।

राहत माग्दै सिंहदरबार

खडेरी तथा वर्षाको चपेटामा परेको हलेसी तुवाचुङ नगरपालिकाले विभिन्न मन्त्रालय पुगेर खाद्यान्न, सडक मर्मत, खानेपानी व्यवस्थापनलगायत माग गरेको छ।

राहत नपाउँदा आहत डुबानपीडित

गत साउन ३ गते विपद् व्यवस्थापन समितिको बैठकले घर, बालिनालीलगायत विस्तृत सर्भे गर्ने भन्दै तथ्यांक संकलनका लागि ३२ वटा टोली गठन गरेको थियो।

समन्वय नहुँदा भूकम्पपीडित मारमा

खिजिदेम्बा गाउँपालिका–४ खिजिकातीका लालप्रसाद घिमिरेको घर २०७२ वैशाख १२ मा आएको विनाशकारी महाभूकम्पमा परी बस्नै नहुने गरी क्षति भयो। भूकम्पमा घर पूर्ण क्षतिमा परे पनि उनी राहत पाउने सूचीमा परेनन्। पहिलो पटक लाभग्राहीको सूचीमा नपरेका घिमिरेले गुनासो फारम भरे। तर त्यसपछि पनि लाभग्राहीको सूचीमा उनको नाम परेन।

राहत माग्दै सिंहदरबार

खडेरी तथा वर्षाको चपेटामा परेको खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले विभिन्न मन्त्रालय पुगेर खाद्यान्न, सडक मर्मत, खानेपानी व्यवस्थापनलगायतको माग गरेको छ।

रोइदिनेसम्म कोही नबाँचेका ६ वर्ष अघिको संसार हलचल गराउने त्यो घटना

घटनाले धेरैलाई एक्लो बनायो, कपतियको रोइदिनेसम्म कोही बाँचेनन्। तल्लो तटीय क्षेत्रका हजारौँ स्थानीयले त्रासले महिनौँसम्म घर छोडे।

रोइदिनेसम्म कोही नबाँचेका ६ वर्ष अघिको त्यो घटना

घटनाले धेरैलाई एक्लो बनायो, कपतियको रोइदिनेसम्म कोही बाँचेनन्। तल्लो तटीय क्षेत्रका हजारौँ स्थानीयले त्रासले महिनौँसम्म घर छोडे।

प्रदेश २ का बाढी, डुवान प्रभावितलाई अझै राहत पुगेनः मुख्यमन्त्री राउत

प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले २ नम्बर प्रदेशका बाढी र डुवानबाट प्रभावितहरुलाई अझै राहत तथा पूनर्स्थापना नभएको गुनासो पोखेका छन्। उनले भने, ‘दुई नम्बर प्रदेश बाढी र डुवानबाट प्रभावित बनेको छ। ८ वटै जिल्ला प्रभावित बनेका छन्। अझै पनि राहत पुगेको छैन।’

विपक्षीको हारले नेपाललाई राहत

ट्वान्टी–२० विश्वकप छनोट एसिया फाइनलमा शीर्षता हासिल गर्दै ट्वान्टी–२० विश्वकप ग्लोबल छनोटमा पुग्ने नेपालको सम्भावना कठिन भएको परिस्थितिमा कतार र मलेसियाको हारले नेपाललाई फाइदा पुगेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्