३ असार २०८१ सोमबार
image/svg+xml

अडियो प्रकरणबारे आरजु भन्छिन्: मुद्दामा मलाइ जबर्जस्ती तान्न खोजियो

सांसद डा राणाले सो अडियो नै बद्नियतपूर्णरुपमा आफूलाई यस मुद्दामा जबर्जस्ती तान्न गरिएको षड्यन्त्र भएको बताइन्।

आरजु देउवाको अडियो प्रकरणमा प्रहरीले भन्यो: स्वर सन्देश शर्मासँग मिल्छ

नक्कली भुटानी शरणार्थी प्रकरणमा सांसद डा.आरजु राणा देउवाको नाम लिइएको अडियो सन्देश शर्मासँग मिल्दो रहेको प्रहरीले जनाएको छ।

कांग्रेसको नेतृत्वबाटै मुलुकमा लोकतन्त्र स्थापना भएको होः आरजु राणा

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.आरजु राणा देउवाले कांग्रेसले लिएको विचार र सिद्धान्तकै कारण मुलुकमा लोकतन्त्र स्थापना भएको बताएकी छिन्।

‘हाई प्रोफाइल’लाई प्रमाण जुटेपछि पक्राउ गर्न पाउनुपर्ने प्रहरीको माग

‘हाई प्रोफाइल’ सहित थप सात जनालाई प्रमाण जुटेका बखत पक्राउ गर्न सकिने गरी अनुसन्धान प्रक्रिया जारी राख्न प्रहरीले माग गरेको छ।

बयानमा नाम आएका व्यक्ति जुनसुकै बेला पक्राउ पर्न सक्ने

यस्तै प्रहरी अनुसन्धानका क्रममा पूर्वगृहमन्त्री रामबहादुर थापा, पूर्वगृहसचिवहरू प्रेम राई र महेश्वर न्यौपाने, सांसदहरू आरजु राणा देउवा र मन्जु खाण, एमाले अध्यक्ष केपी ओलीका स्वकीय सचिव राजेश बज्राचार्यसहितका सातजनालाई संगठित अपराध ऐन २०७० को दफा २२ र मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ३५ बमोजिम प्रमाण खुलेका बखत पक्राउ गर्न सक्नेगरी सिफारिस गरेको छ।

मलाई विश्वास छ डा.आरजु राणाको अडियो प्रकरण झुठो र नक्कली होः प्रवक्ता महत

नेपाली काँग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले काँग्रेस केन्द्रिय सदस्य तथा सांसद डा. आरजु राणाको सम्बन्धमा नक्कली अडियो फैलाइएको भन्दै त्यसप्रति पार्टीको गम्भिर ध्यानाकर्षण भएको बताएका छन्।

मेरो नाम जोडिएको ‘नक्कली टेप’ छानविनमा ढिलासुस्ती किन भइरहेको छः सांसद आरजु

नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम मुछेर तयार गरिएको ‘नक्कली अडियो टेप’को छानविनमा ढिलासुस्ती भएको भन्दै असन्तुष्टि जनाएकी छिन्।

फेक अडियो छानबिनको माग गर्दै आरजुले दिइन् साइबर ब्युरोमा उजुरी

देउवाले बुधबार नक्कली भुटानी शरणार्थीको सम्बन्धमा आफ्नो नाम जोडेर गरेको कुराकानीको अडिओको सत्यतथ्य पत्ता लगाउन माग गर्दै साइबर ब्यूरोमा उजुरी दिएकी हुन्।

एफबिआईले पनि नक्कली शरणार्थी प्रकरणबारे अनुसन्धान गर्दैछः सांसद आरजु

नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणबारे अमेरिकी एजेन्सी फेडरल व्यूरो अफ ईन्भेष्टिगेशन (एफबिआई)ले पनि अनुसन्धान गरिरहेको बताएकी छिन्।

आरजु र मन्जुलाई नगद बुझाएको अडिओ पनि सार्वजनिक!

यस्तो दाबी गर्ने अहिले प्रहरी हिरासतमा रहेको बताइएको छ। सार्वजनिक अडिओ १ मिनेट ३ सेकेन्डको छ।

आधारहीन लाञ्छना लगाएर मेरो चरित्र हत्या गरियो: आरजु देउवा

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले आफ्नो चरित्र हत्या गर्ने काम भइरहेको भन्दै आपत्ति जनाएकी छन्।

शिक्षा क्षेत्रको पुनरावलोकन गर्नुपर्‍यो: डा. आरजु राणा

नेपाली कांग्रेसकी सांसद डा.आरजु राणाले नेपालको शिक्षा क्षेत्रको पुनरावलोकन गर्न माग गरेकी छिन्।

अन्तरदेशीय पूर्वाधार निर्माण गर्न भारतसँग डा राणाको आग्रह

नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सांसद आरजु राणाले सुदूरपश्चिम प्रदेशलाई भारतसँग जोड्न थप अन्तरदेशीय सडक निर्माण र गौरीफन्टा नाका सञ्चालनमा सहजीकरण गर्न भारतसँग आग्रह गरेकी छिन्।

नेपाली सेनाको डिजिटल अभिलेखमा छिद्र छ: आरजु राणा

नेपाली कांग्रेसकी सांसद एवं नेतृ आरजु राणा देउवाले नेपाली सेनाको डिजिटल अभिलेखमा छिद्र रहेको खबर आफूले पाएको बताएकी छिन्।

प्रधानमन्त्री शेरबहादुरजी बन्नुहुन्छः आरजु राणा देउवा

नेपाली काँग्रेसकी केन्द्रिय सदस्य तथा नवनिर्वाचित प्रतिनिधि सभा सदस्य आरजु राणा देउवाले शेरबहादुर देउवा नै आगामी प्रधानमन्त्री बन्ने दाबी गरेकी छिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्