दृष्टि गुमाएकाहरूको दृष्टि फर्काउँदै लहान
नगरपालिकाले केवल रोग मात्र पहिचान गरेन, बिरामीहरूलाई गाउँदेखि अस्पतालसम्म पुर्याउन नगर बसको समेत व्यवस्था गरिदियो।
नगरपालिकाले केवल रोग मात्र पहिचान गरेन, बिरामीहरूलाई गाउँदेखि अस्पतालसम्म पुर्याउन नगर बसको समेत व्यवस्था गरिदियो।
फेवातालको जलाधार क्षेत्र संरक्षणका लागि चार वर्षअघि बनाइएको ‘फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना’ कार्यान्वयन हुने भएको छ।
उनले पार्टी वा व्यक्ति हेरेर कानुन लाग्ने वा नलाग्ने कुरा पार्टीलाई सैह्य नहुने बताए।
सूचना जारी गरिए पनि अतिक्रमित संरचना नहटाइएकाले अब बल प्रयोग गरेर हटाउने तयारी गरिएको बागमती सिँचाइ आयोजना कर्मैयाका आयोजना प्रमुख सन्तोष चौधरीले जानकारी दिए।
गायक एवम् सङ्गीतकार विनोद गुरुङ १५ वर्षपछि पुनः सङ्गीत क्षेत्रमा फर्किएका छन्।
हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभावसँगै पूर्वी भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव कायम छ।
सोलुखुम्बुको पर्यटकीय खुम्जुङ गाउँमा पछिल्ला वर्षमा जलवायुजन्य प्रभाव देखिन थालेका छन्।
सरकारले सार्वजनिक निकायमा हुने नियुक्तिलाई पारदर्शी र प्रतिस्पर्धी बनाउने, दलीय राजनीतीकरण अन्त्य गर्ने, सार्वजनिक निर्माणलाई तीव्रता दिने, सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तथा भूमि, मालपोत र नापी लगायतका सेवा प्रभावकारी बनाउने उद्देश्यसहित विभिन्न अध्यादेशहरू मन्त्रिपरिषद् बाट २०८३ वैशाख १४ गते राष्ट्रपति समक्ष सिफारिस गरेको छ।
सन् २०२९ सम्म ‘धूवाँमुक्त गाउँपालिका’ बनाउने लक्ष्यसहित जुम्ला र कालीकोटका ग्रामीण बस्तीमा ४ हजारभन्दा बढी घरधुरीमा सुधारिएको फलामे चुलो जडान गरिएको छ।
नेपालमा पश्चिमी र स्थानीय वायुको साथै पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभावका कारण मौसम बदली हुँदा देशका विभिन्न क्षेत्रमा आज वर्षा भएको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक शृंखलामा नेपाली टोलीले ब्याटिङ संकटको सामना गरिरहेको छ।
औषधीय जडीबुटी हिमाली जिल्ला मनाङको मुख्य आयस्रोत हो । यहाँ जडीबुटीको संरक्षण, प्रवर्द्धन र मौसममा निर्भर रहनुपर्ने अवस्थाले गुणस्तरमा असर परेको छ ।
सरकारले सार्वजनिक नियुक्तिलाई पारदर्शी, प्रतिस्पर्धी र राजनीतिक प्रभावमुक्त बनाउने लक्ष्यसहित विभिन्न महत्वपूर्ण अध्यादेश राष्ट्रपति समक्ष सिफारिस गरेको छ।
कलाकारले सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गरिरहेका छन् भने बुधबार माइतीघर मण्डलामा कालोपट्टी बाँधेर खबरदारी गरे ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रप्रति राज्य र समाजले हेर्ने दृष्टिकोण अझै पूर्ण रूपमा परिवर्तन हुन नसकेको बताएका छन्।