भोजपुरमा श्रम संस्कृति पार्टीकै अग्रता
भोजपुरमा प्रतिनिधिसभा निर्वाचनकाे मतगणना हुँदै छ। जसअन्तर्गत श्रम संस्कृति पार्टीकाे ध्रुवराज राईले नै अग्रता लिएका छन्।
भोजपुरमा प्रतिनिधिसभा निर्वाचनकाे मतगणना हुँदै छ। जसअन्तर्गत श्रम संस्कृति पार्टीकाे ध्रुवराज राईले नै अग्रता लिएका छन्।
पारिवारिक विरासतको पदचाप पछ्याउँदै ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका-१ सिनामका ३८ बर्षे युवा क्षितिज थेबे अब सांसदको जिम्मेवारीमा पुगेका छन्।
शाहीले राष्ट्रिय प्रजातन्त्र पार्टीका मुलुकभर तथा विदेशमा रहेका सबै तहका नेता–कार्यकर्ता तथा सम्पूर्ण राष्ट्रवादी र देशभक्त नेपालीहरूलाई चिन्तित वा विचलित नहुन आग्रह गरेका छन्। उ
पछिल्लो मतपरिणाम अनुसार गुरुङले ७ हजार ६८ मत ल्याएका छन्। उनलाई कांग्रेसका खत्रीले ६ हजार २९६ मतसहित पछ्याइरहेका छन्।
एयर क्वालिटी इन्डेक्स (एक्यूआई) अनुसार आइतबार मध्याह्नसम्म काठमाडौं उपत्यकाको वायु गुणस्तर सूचकाङ्क १८६ पुगेको छ।
जेनजी विद्रोहपछि भएको आम निर्वाचनमा एमालेलाई ठुलो धक्का लागेको छ।
विगतको तुलनामा यसपटक शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएको नेपाल प्रहरीले जनाएको छ।
उनले ४१ हजार ६३७ मत ल्याएर निर्वाचित हुँदा नेपाली कांग्रेसका उम्मेदवार दिनेश प्रसाद परसैला यादवले १० हजार १९८ मत प्राप्त गरेका छन्।
विशेष अदालतका तत्कालिन अध्यक्ष कार्की नेतृत्वको आयोगले थप भएको म्याद सकिन एकदिन बाँकी हुँदा प्रधानमन्त्री सुशीला कार्कीलाई आइतबार प्रतिवेदन बुझाएको छ ।
ब्राजिलको फुटबल क्लब कोरिन्थियन्सले इङ्ल्यान्ड तथा म्यानचेस्टर युनाइटेडका पूर्वफरवार्ड जेसी लिङ्गार्डलाई अनुबन्ध गरेको छ।
सुनसरी क्षेत्र नं. १ बाट श्रम संस्कृति पार्टीका अध्यक्ष समेत रहेका हर्क साम्पाङ् विजयी भएका छन् ।
धनुषा प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राम विनोद यादवको जित सुनिश्चित भएको छ।
पूर्व न्यायाधीश गौरी बहादुर कार्कीको नेतृत्वमा गठित आयोगले आइतबार प्रधानमन्त्री कार्यालयमा पुगेर प्रधानमन्त्री सुशीला कार्कीलाई लाई प्रतिवेदन हस्तान्तरण गरेको छ ।
लामो राजनीतिक विरासत बोकेर ‘हेभीवेट’ नेताको रुपमा चिनिएका पुराना दलका नेतालाई भारी मतले पराजित गर्दै सुनसरी क्षेत्र नं. ३ बाट रास्वपाका अशोक चौधरी विजयी भएका छन्।
मध्यपूर्वमा चर्किँदै गएको युद्धका बीच इरानले आफ्नो सेना अमेरिका र इजरायलविरुद्ध महिनौँसम्म लडाइँ गर्न सक्षम रहेको दाबी गरेको छ।