राष्ट्र बैंकले एक वर्षलाई २५ अर्बको ऋणपत्र जारी गदै
नेपाल राष्ट्र बैंकले एक वर्षका लागि २५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र (बन्ड) जारी गर्ने भएको छ । केन्द्रीय बैंकले ‘नेपाल राष्ट्र बैंक ऋणपत्र, २०८३ छ’ जारी गर्न लागेको जनाएको छ ।
नेपाल राष्ट्र बैंकले एक वर्षका लागि २५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र (बन्ड) जारी गर्ने भएको छ । केन्द्रीय बैंकले ‘नेपाल राष्ट्र बैंक ऋणपत्र, २०८३ छ’ जारी गर्न लागेको जनाएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले नेपाल पर्वतारोहण सङ्घलाई एकाधिकार दिन नमिल्ने बताएका छन्।
जिल्लाको तिनपाटन गाउँपालिका–३ कोल्वोटेकी ५३ वर्षीया टङ्कमाया बुढाथोकीको हत्यामा संलग्न रहेको अभियोगमा दुई जनालाई पक्राउ गरिएको छ।
यस्तै सभापति देउवाले लचकता अपनाउँदा–अपनाउँदै पनि पार्टी फुटिहाले त्यो परिस्थितिको सामना गर्न आफू निकट नेताहरूलाई निर्देशन दिएका छन्।
झण्डै एक महिनाअघि उदयपुर प्रवेश गरेको जङ्गली हात्तीको समूहले पछिल्लो सात दिनमा १५ घरपरिवारको आठ लाख रुपैयाँभन्दा बढीको धनमाल नष्ट गरेको छ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमार्फत परिवर्तनको आधार तयार गर्नुपर्ने बताएका छन्।
जनता समाजवादी पार्टी र लिम्बुवान क्रान्तिकारी पार्टी नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएको छ।
निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा समाजिक सञ्जालहरू चुनौतीको रुपमा देखिएको बताएका छन् ।
उच्च अदालत पाटनले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को निर्वाचन गर्ने निर्णय तत्कालका लागि कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ।
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले विश्व बजारमा नेपालको उत्पादनले गुणस्तरमा विश्वास जित्दै आएको बताएका छन्।
मधेसको जीवनको आधार हुँदा चुरेको संरक्षण बेगर मधेसको कल्पना गर्न नसकिने उनको भनाइ छ।
आगामी प्रतिनिधिसभा सदस्यको निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा २० हजार ७२७ नेपाल प्रहरी र निर्वाचन प्रहरी परिचालन गरिने भएको छ।
आगामी फागुन २१ गतेको चुनाव धोका हो भन्दै देशका विभिन्न ६ बाम घटकले बहिस्कार आन्दोलन सुरु गरेका छन् ।
चीनको न्यालम–खासा क्षेत्रको सीमावर्ती वनमा भीषण आगलागी भएपछि नेपाल–चीन उत्तरी व्यापारिक नाका तातोपानी आजदेखि पूर्ण रूपमा बन्द गरिएको छ।
जीर्ण बनेको बुद्धभूमि नगरपालिकाको बिजगौरी–बुढ्ढी सडकको पक्कीकरण काम बिजगौरीबाट सुरु भएको छ।