coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

नेपाल बेलायत वार्ता: अध्ययन गरेर पुनः वार्ता बस्ने बेलायतको अडान

आन्दोलनरत भूपूगोर्खाहरुको मागलाई सम्बोधन गर्न बेलायत र नेपाल सरकारका प्रतिनिधिबीच औपचारिक वार्ता शुरु भएको छ।

भूपूगोर्खाको आमरण अनसनमा प्रहरी दमन मानव अधिकारको हननः उपाध्यक्ष केसी

संघको तर्फबाट उपाध्यक्ष डा. बद्री केसीले बुधबार भिडियो सन्देशमार्फत् बेलायतस्थित प्रधानमन्त्री कार्यालयअघि आमरण अनसनमा बसेका भूपूगोर्खामाथि भएको प्रहरी दमन हुनु मानव अधिकारको हनन भएको बताएका हुन्।

त्रिपक्षीय वार्ताका लागि भूपूगोर्खाद्वारा आन्दोलन स्थगित

नेपाल सरकारको सक्रियतामा भूपूगोर्खाको माग सम्बन्धमा हुने त्रिपक्षीय वार्तालाई सघाउने उद्देश्यले भूपूगोर्खाले आफ्नो आन्दोलन स्थागित गरेका छन्। भूपूगोर्खाहरुको अग्रणी संस्था गोर्खा सत्याग्रह संर्घष समितिले बेलायती प्रधानमन्त्रीको कार्यालयलाई एक ज्ञापनपत्र बुझाउँदै वार्ताको वातावरण तयार गर्न आग्रहसहित सोमबारदेखि सुरु हुने भनिएको रिले अनसन स्थागित भएको जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्