१५ श्रावण २०८३ शुक्रबार
image/svg+xml

सभापति लामिछानेले गरे धार्मिक क्षेत्रका अगुवासँग छलफल

रवि लामिछानेले सुनसरीको घटनापछि उत्पन्न परिस्थितिलाई साम्य तुल्याइ सामाजिक सद्भाव कायम राख्न धार्मिक क्षेत्रका अगुवासँग छलफल गरेका छन्।

दोहोरो कर प्रणाली हटाउन अर्थमन्त्री वाग्ले सकारात्मक

दोहोरो कर प्रणाली हटाउने विषयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले सकारात्मक देखिएका छन्।

राष्ट्रपति पौडेलद्वारा पूर्वउपप्रधानमन्त्री श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त

राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै समवेदना प्रकट गरेका छन्।

रिसोर्टमा खाना खाएपछि एकैपटक सय भन्दा बढी बिरामी

कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर १ बैरिया स्थित मायादेबी रिसाेर्टमा दूषित खाना खाएपछि एकै पटक सय जना बढी झाडापखाला लागेको छ।

देवानगञ्ज घटनाका पीडितलाई दुई लाख प्रदान गर्ने प्रदेश सरकारको निर्णय

कोशी प्रदेश सरकारले देवानगञ्ज घटनाका पीडित परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ।

तार व्यवस्थापन गर्न आइस्पानले माग्यो १५ दिनको समय, सञ्चार मन्त्रालयले भन्यो : यो अन्तिम पटक हो

काठमाडौं उपत्यकामा वर्षौंदेखि पोलमा गुजुल्टिएर लत्रिएका तथा प्रयोगविहीन इन्टरनेट, टेलिफोन र केवलका तार व्यवस्थापनका लागि तोकिएको समयसीमाभित्र काम सम्पन्न गर्न नसकेपछि इन्टरनेट सेवा प्रदायक सङ्घ नेपाल (आइस्पान) ले अन्तिम पटकका लागि थप १५ दिनको समय मागेको छ।

ब्रोड पिक हिमपहिरो : मृतक चारमध्ये दुई जनाको पहिचान खुल्यो

उद्धार कार्यलाई सहयोग गर्न पाकिस्तान आर्मी एभिएसनका दुई उद्धार हेलिकप्टरहरू, उद्धार कर्मचारीहरू र थप विशेष उपकरणहरू घटनास्थलमा पठाइएको छ।

मधेसमा सुरक्षा सतर्कताका लागि एआइजीदेखि एसएसपीसम्म खटाइयो

सुनसरीबाट सुरु भएको दुई समुदाय बिचको झडपको प्रभाव मधेस प्रदेशका सप्तरीदेखि पर्सासम्म फैलिएको देखेर त्यसलाई साम्य बनाउन नेपाल प्रहरीको प्रधान कार्यालय र सशस्त्र प्रहरीको प्रधान कार्यालयले एआईजीदेखि एसएसपीसम्मलाई मधेसमा खटाएको छ।

सम्पर्कविहीन निर्मल पुर्जाको जीपीएस लोकेसन समुद्री सतहदेखि ५,८७८.६७ मिटर उचाइमा

जीपीएसले कुनै हिँडडुल नदेखाएकोले टोली प्रतिकूल मौसम, हिमपहिरोको असर वा अन्य कठिन परिस्थितिका कारण एकै स्थानमा रोकिएको हुन सक्ने अनुमान गरिएको छ।

गगन थापाले गरे कोशी–मधेशका नेतासँग सुरक्षा अवस्थाबारे छलफल

नेपाली कांग्रेसका सभापति गगन थापाले कोशी र मधेश प्रदेशका पार्टी नेता तथा जनप्रतिनिधिसँग प्रदेशको पछिल्लो सुरक्षा अवस्थाबारे छलफल गरेका छन्।

धनुषाको मन्दिर परिसरमा भेटिएको शव पुजारीको होइन : प्रहरी

धनुषा सबैला नगरपालिका–१२ स्थित मन्दिर परिसरमा मृत अवस्थामा फेला परेको बन्ठु राउत कडेरी पुजारी नभएको पुष्टि भएको छ।

नहरमा डुबेर १० वर्षीय बालकको मृत्यु

झापाको बुद्धशान्ति गाउँपालिका–६ स्थित सिँचाइका लागि बनाइएको नहरमा डुबेर १० वर्षीय बालकको मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्