२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

एनआइसी बैंकबाट सबै प्रदेशलाई सहयोग

एनआइसी एसिया बैंकले सातै प्रदेश सरकारको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १५–१५ लाख रुपैयाँका दरले सहयोग गरेको छ ।

बैँकका सीमित शाखा खुला, विद्युतीय कारोबार बढ्दै

मुलुकका बैँक तथा वित्तीय संस्थाले गत आइतबार आफ्ना सम्पूर्ण शाखा कार्यालय सञ्चालन गरी बैँकिङ सेवा दिए पनि मंगलबार सीमित शाखा मात्र खोलेका छन्।

एनएमबी बैंकको १ नं प्रदेश कार्यालयले दियो सय थान पीपीई

एनएमबी बैंकको १ नं प्रदेश कार्यालयले कोभिड–१९ को परीक्षण तथा उपचारका क्रममा चिकित्सक तथा स्वास्थ्यकर्मीले प्रयोग गर्ने १ सय थान व्यक्तिगत स्वास्थ्य सुरक्षा सामग्री (पीपीई) प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ।

पञ्चकन्यामा खाद्य बैँक स्थापना

विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९)को संक्रमण हुन नदिन र नियन्त्रण गर्न गएको चैत्र ११ गतेदेखि सुरु भएको लकडाउन जारी छ। लकडाउनको कारण प्रभावित भएका असङ्गठित क्षेत्रमा कार्यरत श्रमिक तथा असहायलाई खाद्यान्न सामग्रीको अभावको कारण दैनिक जीवन यापन गर्न असहज भएको छ।

प्रभु बैंकबाट विपन्नलाई खाद्यान्न

प्रभु बैंक लिमिटेड दैलेख शाखाले नारायण नगरपालिकामार्फत दैनिक ज्यालादारी गर्ने र अति विपन्न परिवारलाई खाद्यान्न सहयोग गरेको छ।

ब्याज मिनाहा गर्न सकिँदैन : गर्भनर अधिकारी

नेपाल राष्ट्र बैँकका गभर्नर महाप्रसाद अधिकारीले बैँक तथा वित्तीय संस्थाबाट कर्जा लिएका ऋणीलाई ब्याज मिनाहा गर्न नसकिने बताएका छन्।

बैंकले ब्याजदर घटाए

मुलुकका वाणिज्य बैँकहरुले निक्षेपको ब्याजदर घटाएका छन् । डेढ वर्षअघिको भद्र सहमति पुनरावलोकन गरी मुद्दती, बचत लगायत कल डिपोजिटको ब्याजदर घटाएको नेपाल बैँकर्स संघले जनाएको छ।

पाँचथरमा ‘फूड बैँक’

लकडाउनका कारण प्रभावित हुने परिवारलाई राहतको रुपमा खाद्यान्न सहयोग गर्ने गरी पाँचथर उद्योग बाणिज्य संघले ‘फुड बैँक’ अभियान अगाडी बढाएको छ। उक्त अभियान मार्फत खाद्यान्न तथा नगद जम्मा हुने क्रम बढिरहेको छ।

राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त

राष्ट्र बैंकको १७ औं गभर्नरका रुपमा महाप्रसाद अधिकारी नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले अधिकारीलाई राष्ट्र बैंकको शीर्ष पदमा नियुक्ति गर्ने निर्णय गरेको हाे।

मजदुरको छाक टार्न घरदैलोबाट फुडबैंक

धनगढी उपमहानगरपालिका–३ गुरुद्वार टोलका स्थानीय युवाले टोलवासीको घरदैलोबाट राहत सङ्कलन गरेर फुड बैंकको स्थापना गरेका छन्।

सिद्धार्थ बैंकद्वारा १० लाख सहयोग

सिदार्थ बैंक लिमिटेड प्रदेश नं ५ ले कोरोना भाइरस सङ्क्रमण नियन्त्रणका लागि प्रदेश सरकारलाई १० लाख रुपैयाँ सहयोग गरेको छ।

बढ्दै केन्द्रीय बैंकका चुनौती

चुनौतीहरू सामना गर्दै नेपाल राष्ट्र बैंक आफ्नो लक्ष्य हासिल गर्न प्रतिबद्धतासाथ अघि बढेको छ । आवश्यक छ– गतिशील, मेहनती, विश्वसनीय, समन्वयकारी र सकारात्मक सोचसहितको अग्रगामी नेतृत्व र प्रयास ।

सम्पत्ति शुद्धीकरणको अनुरोधप्रति राष्ट्र बैंक मौन

सिल्भर हेरिटेज ग्रुपको स्वामित्वमा रहेको टाइगर प्यालेस रिसोर्ट बिक्री गर्न लागेको र त्यसबापत रकम विदेश लैजान सक्ने भन्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गरेको अनुरोधलाई राष्ट्र बैंकले सुनुवाइ गरेको छैन।

ब्याक डेस्कका कर्मचारीले घरबाटै काम गर्नेे

नोवल कोरोना भाइरस (कोभिड–१९) संक्रमण बढ्न सक्ने भन्दै नेपाल बैंकर्स संघले नयाँ व्यवस्था लागू गर्न सदस्य बैंकरलाई ‘एड्भाइजरी’ जारी गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्