२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

राष्ट्र बैंकले १ , बैंक वित्तीय संस्थाले ३ प्रतिशत ब्याजमा पुनर्कर्जा दिने

कोरोनाको संक्रमणको अवधीमा महंगो ब्याज तिर्न नसक्ने वर्गका लागि नेपाल राष्ट्र बैंकले सस्तो ब्याजदरमा कर्जा उपलब्ध गराउने भएको छ। मुलुक कोभिड–१९ को चपेटामा परेका बेला राष्ट्र बैंकले विगत चार वर्षदेखी उपलब्ध गराउँदै आएको पुनर्कर्जाको ब्याजदर कम गर्न नयाँ कदम चालेको हो।

१८ महिनामा साढे २८ हजारले लिए सहुलियपूर्ण कर्जा

नेपाल राष्ट्र बैंकले करिब १८ महिना अघि सुरु गरेको पाँच प्रतिशत ब्याज अनुदानको सहुलियतपूर्ण कर्जा कार्यक्रम प्रभावकारी रुपमा अगाडि बढ्न सकेको छैन।

१५ अर्ब १३ करोडको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक

बैंक तथा वित्तीय संस्थाको नियामक निकाय नेपाल राष्ट्र बैंकले करिब १५ अर्ब १३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्नै भएको छ। सोमबार एक सूचना जारी गर्दै एक वर्ष अवधिका लागि १२ अर्ब रुपैयाँ र ९१ दिन अवधीको लागि तीन अर्ब १३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको राष्ट्र बैंकले जनाएको छ।

सबै स्थानीय तहमा श्रम सूचना बैंक

देशभरका सात सय ५३ वटा रोजगार सूचना प्रणालीलाई सुदृढीकरण गरी क्षेत्रगत रूपमा सीपमूलक जनशक्तिको विवरण संकलन तथा अद्यावधिक गरिने लक्ष्य ।

बजेट सकरात्मक छ तर, कार्यान्वयन फितलो नहोस्ः बैंकर्स संघ

कोरोना महामारीले विश्व अर्थतन्त्र प्रभावमा परेको समय सरकारले गत आईतबार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ। लगातार तीन वर्षदेखी मुलुकको बजेट प्रस्तुत गर्दै आएका मन्त्री खतिवडाले आगामी आवको बजेट केही निश्चीत क्षेत्रमा ‘फोकस’ गरेका छन्।

पर्यटन उद्योगलाई पाँच प्रतिशत ब्याजमा कर्जा

कोरोना संक्रमणको जोखिम नियन्त्रण हुनासाथ पर्यटन क्षेत्रलाई शीध्र पुनस्र्थापना गर्न पर्वतीय, कृषि, ग्रामीण, जलयात्रा, सांस्कृतिक, मनोरञ्जन, खेल, स्वास्थ्य तथा पर्यापर्यटन लगायत नयाँ पर्यटकीय सेवा विस्तार गर्न आवश्यक पूर्वाधारको विकास गरिने भएको छ ।

पूर्वराजाको फोटो भएको नोट प्रतिवन्ध छैन, सफा नोट नीति कार्यान्वयन गर्न लागिएको हो : राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले विगत केही दिनयता सामाजिक सञ्जालमा पूर्वराजाको तस्बिर भएका नोट प्रतिवन्ध लगाउने विषयमा भईरहेको बहस सत्य नभएको जनाएको छ।

पुनर्कर्जाको सीमा १० करोडमा सिमित

बैंक तथा वित्तीय संस्थाको नियामक निकाय नेपाल राष्ट्र बैंकले सहुलियत ब्याजदरको पुनर्कर्जाको सीमा घटाउने भएको छ। यसअघि एक जना व्यापारी वा समूहलाई ५० करोड रुपैयाँसम्म पुनर्कर्जा दिन सक्ने व्यवस्था रहेकोमा अब १० करोड रुपैयाँ सिमित हुने भएको छ।

बैंक तथा वित्तीय संस्थाको डेढ खर्ब जोखिममा

कोभिड–१९ को महामारीका कारण विश्व अर्थतन्त्र ओरालो लागेकाबेला मुलुकका बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जाको जोखिम बढ्दै गएको छ। बैंक तथा वित्तीय संस्थाले पर्यटन क्षेत्रमा करिब एक खर्ब ५० अर्ब रुपैयाँ लगानी गरेका छन्। उक्त रकम चालु आर्थिक वर्षको चैत मसान्तसम्म हो।

दुई दिन मात्र खुल्दा बैंकहरुमा भिडभाड

जिल्लास्थित महत्वपूर्ण व्यापारिक केन्द्र हरिवनमा बैंकहरु सातामा दुई दिन मात्र संचालन हुँदा ग्राहकको अत्यन्त भिड हुने गरेको छ । दुई दिन त्यो पनि दुई घण्टा मात्र खुल्ने गरेकाले जिल्लास्थित बैंकहरुमा अत्यन्त भिडभाड हुने गरेको हो ।

बन्दीपुरद्वारा बाँझो जग्गा सदुपयोग गरिँदै

बन्दीपुर गाउँपालिकाले  बाँझो जग्गा भूमि बैँकमार्फत सदुपयोग गर्न लागेको छ। खेती गर्न नचाहने र बाँझो राख्ने व्यक्तिको जग्गा भूमि बैँकमार्फत गाउँपालिकामा ल्याई खेती गर्न चाहने व्यक्तिलाई उपलब्ध गराउन लागिएको छ।

मेगा बैंकका ग्राहकलाई छुट

मेगा बैंक नेपाल लिमिटेडका ग्राहकले खाद्यान्न लगायत अत्यावश्यक दैनिक उपभोग्य सामग्री घरमै बसेर छुटमा खरिद गर्न सक्ने भएका छन् ।

प्राइम बैंकद्वारा पौने दुई करोड सहयोग

प्राइम कमर्सियल बैंकले सरकारद्वारा स्थापित ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’मा एक करोड ७५ लाख रुपैयाँ सहयोग गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्