७ आश्विन २०८१ सोमबार
image/svg+xml

'अझै पूरा भएन किसान नेता भीमदत्तको सपना'

‘कित जोत हलो, कित छोड थलो, यदि हैन भने अब छैन भलो’ भन्दै ठालुहरुको विपक्षमा र किसान अधिकार तथा समानताका लागि लड्दा लड्दै बलि चढेका किसान नेता भीमदत्तको सपना अनुसार किसानले अहिलेसम्म जमिनको स्वामित्व पाउन सकेका छैनन्। थुप्रैपटक भूमि आयोग गठन भए पनि राजनीतिक खिचातानीका कारण भूमिहीन, सुकुमबासी, गरिब किसानले जग्गाको स्वामित्व पाउन नसकेका हुन्।

अमेरिकी सहायक मन्त्री 'डोनाल्ड लु' भोलि नेपाल आउँदै

नेपालको संसदले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) कम्प्याक्ट सम्झौतालाई अनुमोदन गरेपछि यो भ्रमण भएको हो। लुको भ्रमण नेपालमा राज्य साझेदारी कार्यक्रम (एसपीपी) बारे चलिरहेको बहससँग पनि मेल खान्छ।

प्रेस स्वतन्त्रताबाट मात्रै नागरिकको अधिकारको पूर्ण सुनिश्चितता हुन्छः प्रधानमन्त्री

तथ्यहीन, भ्रामक समामजमा द्वेष फैलाउने वा अतिरञ्जना पैदा गर्ने सूचनाले नागरिकहरुमा भ्रामकता सिर्जना हुने र पत्रकारीताको मुल मर्ममाथि पनि प्रहार हुने भएकोले वच्छ पत्रकारिताको विकास गर्न आवश्यक।

सुरक्षा अंगमा बालुवाटारको छाया

गृह मन्त्रालयमातहतका तीनवटा सुरक्षा अंगमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार हाबी भएको छ।

राजनीतिक दलमुक्त पत्रकारिता

प्रधानमन्त्री शेरबहादुर देउवाले भनेका छन्, ‘निष्पक्ष पत्रकारिता आवश्यक छ।’ निःसन्देह निष्पक्ष पत्रकारिता सबैको आवश्यकता हो।

नियोजित लाञ्छना लगाउने क्रम बढ्यो: प्रधानमन्त्री

'अर्थतन्त्रमा केही समस्या छन् तर नेपाल श्रीलंकाको पथमा जाँदैनू, कार्कीले भने, 'नेपाल चाडै सबल अर्थतन्त्र भएको मुलुकमा दर्ज हुनेछ।'

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा भारतीय राष्ट्रपतिलाई बधाई

नवनिर्वाचित राष्ट्रपति मुर्मूको कार्यकालमा दुई देशबीचको सम्बन्धले नयाँ उचाइ लिने विश्वास व्यक्त गरेका छन्।

देउवालाई सुदूरपश्चिमका जनताले थारो भैंसी पालेझैँ पाल्नुपरेको छः सांसद धामी

सांसद धामीले प्रधानमन्त्रीले कैलालीको गेटामा मेडिकल विश्वविद्यालय खोल्ने कुरामा बेवास्ता गरेमा सुदूरपश्चिमका जनताप्रति गद्दारी, विश्वासघात गरेको ठहरिने चेतावनी दिए। उनले गेटामा विश्वविद्यालय बनाउनका लागि मन्त्रीपरिषद्को निर्णय गराउन नसकेको भन्दै प्रधानमन्त्री देउवाको तिखो आलोचना गरे।

एमालेले भन्यो: देउवा सरकारको एक वर्ष विचौलिया र कालोबजारीको कब्जामा

पार्टीको उपभोक्ता हित संरक्षण तथा सुशासन विभागले आज आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा एमालेले सरकार छाडेको एक वर्षमा कुशासनले सीमा नाघेसँगै राज्य विचौलियाको कब्जामा गएको र उपभोग्य वस्तुको मूल्य शत प्रतिशतसम्म वृद्धि भएको तथ्यांक सार्वजनिक गरेको हो।

‘निर्वाचनमा तालमेल हुन्छ’

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सत्ता गठबन्धनमा रहेका राजनीतिक दलसँग तालमेल गरी अघि बढ्ने स्पष्ट पारेका छन्।

सरकारका अक्षम एक वर्ष

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले बुधबार एक वर्ष पूरा गरेको छ। यो सरकारले एक वर्षमा गरेका सकारात्मक काम कम र नकारात्मक बढी छन्।

प्रधानमन्त्री देउवाद्वारा भानुको प्रतिमामा माल्यार्पण

प्रधानमन्त्री शेरबहादुर देउवाले आदिकवि भानुभक्त आचार्यको २०९औँ जयन्तीका अवसरमा आज कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा अवस्थित भानुको प्रतिमामा माल्यार्पण गरेका छन्।

आदिकवि भानुभक्त सामाजिक र सांस्कृतिक जागरणका सशक्त धरोहर: प्रम देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले आदिकवि भानुभक्त आचार्य सामाजिक र सांस्कृतिक जागरणका सशक्त धरोहर भएको बताएका छन् ।

चितवनको समस्या लिएर प्रधानमन्त्री देउवा समक्ष पुगे अध्यक्ष दाहाल

चितवन क्षेत्र नं.३ का सांसदसमेत रहेका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई आज भेटेको छ।

देउवा सरकारकाे एक वर्षः संविधान, संसद् र लोकतन्त्र जोगाउन सफलता

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार गठन भएको एक वर्षको अवधिमा जनजविवका विविध सवाल र विकास निर्माणका आशातीत सफलतासँगै संविधान, संसद् र लोकतन्त्र जोगाउन मुख्य सफलता हासिल भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्