२० पुस २०८२ आइतबार
image/svg+xml

महेशको टिप्पणी: बालेनले एउटा स्टाटसमार्फत लोकतन्त्र सेनापतिको हातमा बुझाए

‘जमदार साब र सुबेदार साबको अगाडि हामीलाई प्रधानमन्त्री बनाइदिनुस् भन्ने लाइनमा गए। यो कसका कारणले गए? बालेनका कारणले गए,’ बस्नेतले भने।

प्रधानमन्त्रीले सातै प्रदेशका मुख्यमन्त्रीलाई बोलाइन् बालुवाटार

आइतबार दिउँसो चार बजे बालुवाटारमा बस्ने गरी सातै प्रदेशका मुख्यमन्त्रीलाई जानकारी गराइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

भीम रावल भन्छन्: संविधानका कयौं दफाले भ्रष्टाचारलाई नै प्रसय दिइरहेको छ

मातृभुमि जागरण अभियान नेपालका संयोजक भीम रावलले वर्तमान संविधानका धेरै दफाले भ्रष्टाचारलाई नै प्रसय दिइरहेकाले धेरै कुराहरु खारेज गर्नुपर्ने बताएका छन् ।

एमालेलाई चुनावमा ल्याउन गगन-विश्वले प्रयास गर्ने !

नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नेकपा (एमाले) लाई आगामी निर्वाचनमा सहभागी गराउन आफ्नो पार्टीको तर्फबाट पहल गर्ने बताएका छन्।

माओवादीले ६ वटा पार्टीसँग एकता गर्दै

नेकपा माओवादी केन्द्रले नेकपा एकीकृत समाजवादीसहित ६ वटा पार्टीहरुसँग एकताको प्रक्रिया थालेको छ ।

प्रधानमन्त्री गरिन् गगन-विश्वसँग एक घण्टा कुराकानी

प्रधानमन्त्री सुशीला कार्कीले विभिन्न राजनीतिक दलका नेताहरुसँग निर्वाचनका विषयमा परामर्श जारी राखेकी छन्।

वर्षाले बाटोको बिजोक !

निरन्तर परेको वर्षाका कारण जिल्लाका अधिकांश ग्रामीण सडक अवरुद्ध भएका छन्। कच्ची सडक हिलाम्य बनेर यातायात सञ्चालनमा कठिनाइ भएपछि स्थानीय समस्यामा परेका हुन्।

ढुङ्गा लागेर गम्भीर घाइते भएका पर्यटकको तीन दिनपछि उद्वार

मनास्लु क्षेत्र भ्रमणका क्रममा भीरबाट खसेको ढुङ्गा लागेर गम्भीर घाइते भएका पर्यटकको आज हेलीद्वारा उद्वार गरिएको छ।

जनार्दन पार्टीको आवश्यक व्यक्ति हो, उहाँले अरुका पनि कुरा सुन्नुपर्छ: नारायणकाजी

जारी पार्टीको सचिवालय बैठकबाट बाहिरिने क्रममा उनले बैठक भोलि पनि हुने बताए। यो बैठक मुख्यत: पार्टी एकताकै विषयमा केन्द्रित रहेको पनि उनले जानकारी दिए।

नेपाल अमेरिकासँग ४ विकेटले पराजित, शृङ्खलामा लगातार तेस्रो हार

आइसीसी विश्व क्रिकेट लिग-२ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलामा नेपालले लगातार तेस्रो हार व्यहोरेको छ। शनिबार दुबईमा भएको खेलमा नेपाल संयुक्त राज्य अमेरिकासँग ४ विकेटले पराजित भएको हो।

प्रचण्डले भने- पार्टी फुट्दैन, एकजुट भएको छ, जनार्दन अराजक भए

नेकपा (माओवादी केन्द्र) महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहालले पार्टीका नेता जनार्दन शर्माले सचिवालय बैठक बहिष्कार गर्नु अराजक र अलोकतान्त्रिक भएको बताएका छन्।

सडकमा शक्ति देखाउँदै एमाले: देशभर जनभेला र प्रदर्शन गर्ने

शनिबार गुण्डुमा बसेको सचिवालय बैठकले संविधानको रक्ष, लोकतन्त्रको जगेर्नाका लागि जनभेला र प्रदर्शन गर्ने निर्णय गरेको हो।

दिनदहाडै सिक्री लुटियो

पसल संचालन गर्दै आएकी एक महिलाको भारतीय नम्बर प्लेटेका मोटर साईकलमा आएका अपरिचित ब्यत्तिले सुनको सिक्रि लुटर फरार भएका छन ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्