देशभरका १० राजमार्ग पूर्णरूपमा अवरुद्ध
नेपाल प्रहरीको पछिल्लो अपडेटअनुसार बिहान ८ बजेसम्म १० वटा राजमार्ग पूर्णरूपमा अवरुद्ध भएका छन्।
नेपाल प्रहरीको पछिल्लो अपडेटअनुसार बिहान ८ बजेसम्म १० वटा राजमार्ग पूर्णरूपमा अवरुद्ध भएका छन्।
प्रहरीले अनुसन्धानका लागि सात दिन माग गरेकोमा पहिलोपटक तीन दिनको म्याद दिएको अदालतले जनाएको छ।
जुन कारणले आठ दशक अगाडि संयुक्त राष्ट्रसंघको परिकल्पना गरिएको थियो आज त्यसको कार्यादेशलाई उपेक्षा गरिएको देखिँदैछ।
स्वास्थ्य बिमा सुधारमा अर्को महत्त्वपूर्ण पाइला भन्दै पौडेलले स्वास्थ्य बिमालाई थप परिष्कृत गर्दै आम नागरिकको पहुँच अभिवृद्धि गराउन सरकार निरन्तर प्रयत्नशील रहेको बताए
स्वदेशमा रोजगारीका अवसर नभएर युवाहरू वैदेशिक रोजगारीमा जानेक्रम बढेपछि मुलुकमा रेमिटेन्स आगमनले नयाँ रेकर्ड कायम गरेको छ।
कालीमाटी फलफूल र तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य तोकेको छ।
नेपाली युवा महिला फुटबल टोलीका मुख्य प्रशिक्षक यामप्रसाद गुरुङले साफ यु–२० महिला च्याम्पियनसिपको उपाधि जित्ने बताएका छन्।
भारतको विहार राज्यअन्तर्गत किशनगञ्ज जिल्ला निवासी ३५ वर्षीय मनिसुर आलम र झापा कचनकवल गाउँपालिका–५ का ५५ वर्षीय नसरुद्दिन मियाँलाई पक्राउ गरिएको उनले जानकारी दिए।
सर्वोच्च अदालतले विशेष अदालतबाट कर फर्छ्याेट आयोगको ६ अर्ब १६ करोड ४० लाख रुपैयाँ भ्रष्टाचार ठहर भइसकेको मुद्दा बदर गर्दै पुनः सुनुवाइ हुनुपर्ने ठहर गरेको छ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवल, रूपन्देहीका अनुसार सडक डिभिजनसँग समन्वय गरी बाटो खुलाउने प्रयास भइरहेको छ।
नेपाल चिकित्सक संघ र सरकारबिच सहमति भएको छ। मंगलबार साँझ सरकारसँगको वार्तामा सहमति जुटेसँगै संघले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको छ।
जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी वसन्त पाण्डेका अनुसार करिडोरको बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरो खस्दा बाटो अवरुद्ध भएको छ।
विभागका महानिर्देशक प्रकाशकुमार सन्जेलले धेरैजसो किसान रोपनीका लागि आकाशे पानीमा निर्भर रहने उल्लेख गर्दै यो वर्ष नेपालमा मनसुन पहिले नै आएर गत वर्षको तुलनामा धान रोपनी बढेको बताए।
पारिवारिक स्रोतका अनुसार मङ्गलबार साँझ घरमा बसिरहेका बेला चट्याङ लागेर उनी घाइते भएका थिए।
दुई खेलाडी चम्कँदा मच्छिन्द्र क्लबले जारी एन्फा यु–१६ युथ लिगमा मंगलबार सानदार जितसँगै दोस्रो सफलता आत्मसात् गरेको छ।