२० असार २०८१ बिहीबार
image/svg+xml

युक्रेनका युद्ध प्रभावितलाई सहयोग गर्न अन्तर्राष्ट्रिय आह्वान

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले युक्रेनको युद्धले प्रभावित सबैलाई सहयोग गर्न आह्वान गरेका छन्।

पेशावर मस्जिदमा भएको ‘भयानक हमलाको’ संयुक्त राष्ट्र प्रमुखद्वारा निन्दा

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले शुक्रबार पाकिस्तानको पेशावर शहरमा ५० भन्दा बढी व्यक्तिको मृत्यु भएको आत्मघाती विस्फोटको निन्दा गरेका छन्।

‘मानव र पृथ्वीका लागि जलवायु परिवर्तन खतरनाक’

‘जलवायुजन्य विपद्सँग जुध्न सक्षम नरहेका समुदाय र पारिस्थिकीय प्रणाली सबैभन्दा बढी प्रभावित बनेका छन्,’ प्रतिवेदनमा भनिएको छ। ‘यो प्रतिवेदनले हाम्रो निष्क्रियताको परिणाम कति खतरनाक हुन सक्छ भन्ने चेतावनी दिएको छ।

युक्रेनबाट अलग भएका क्षेत्रहरूको रुसी मान्यतालाई संयुक्त राष्ट्रको बडापत्रसँग असङ्गत: संयुक्त राष्ट्रसंघ

डोनेट्स्क र लुहान्स्क जन गणतन्त्र (डीपीआर र एलपीआर) को स्वतन्त्रतालाई मान्यता दिने रुसको निर्णय युक्रेनको क्षेत्रीय अखण्डता र सार्वभौमसत्ताको उल्लङ्घन भएको संयुक्त राष्ट्रसंघका महासचिवका प्रवक्ता स्टेफेन डुजारिकले टिप्पणी गरेका छन्।

संयुक्त राष्ट्रसंघ अधिकार प्रमुखले सिनजियाङ भ्रमण गर्न सक्छन् तर छानबिन गर्न अनुमति छैनः चीन

चिनियाँ विदेशमन्त्री वाङ यीले संयुक्त राष्ट्रसंघ मानवअधिकार प्रमुख मिसेल ब्याचेलेटले सिनजियाङ भ्रमण गर्न सक्ने तर बेइजिङले यस क्षेत्रमा कुनै पनि अनुसन्धानलाई स्वागत नगर्ने बताएका छन्।

मिसन अस्तव्यस्त

ऊ बेला शान्तिक्षेत्र घोषणा गरेर संयुक्त राष्ट्रसंघले अनुमोदन गरेको भए ‘मिसन अस्तव्यस्त’ यति गहिरो जरा गाडेर बस्ने थिएन। फिरंगीको बथान पस्ने थिएन। असत्यले अबिर अनि सत्यले खरानी घस्ने थिएन।

युक्रेनको अवस्थाबारे छलफल, मिन्स्क सम्झौता कार्यान्वयन गर्न बेलायतका प्रधानमन्त्री र राष्ट्रसंघका महासचिवको जोड

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन र संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले युक्रेनको वरपरको अवस्थाबारे छलफल गर्दै मिन्स्क सम्झौताहरू कार्यान्वयन गर्नुपर्ने आवश्यकतामा जोड दिएको, जोन्सनको कार्यालयले जनाएको छ।

राष्ट्रसंघद्वारा हिरासतमा रहेका दुई पत्रकारलाई रिहा गरेकोमा स्वागत

तालिबानले काबुलमा कम्तिमा नौ विदेशीहरूलाई हिरासतमा लिएको थियो, जसमा एक अमेरिकी र धेरै बेलायती नागरिकहरू थिए, वाल स्ट्रीट जर्नलले बन्दीहरूको आफन्त र म्याटसँग परिचित स्रोतहरूलाई उद्धृत गर्दै शुक्रबार रिपोर्ट गरेको थियो।

‘कोभिड, जलवायु र द्वन्द्वका कारण विश्व खराब अवस्थामा’

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिओ गुटरेसले विश्वका अगाडि तीन प्रमुख चुनौती रहेको बताएका छन् । दक्षिण अफ्रिकासहित विश्वका अधिकांश देशमा कोरोना खोपको अभाव, विश्वको तापमान वृद्धिलाई १.५ डिग्रीमा सीमित राख्ने चुनौती र धनी राष्ट्रको हितमा रहेको विश्वको वित्तीय व्यवस्थाको विषयलाई सम्बोधन गर्न आफू लागि पर्ने उनले बताए ।

कीर्तिपुर–चन्द्रागिरी साहसिक साइकल ट्रेल उद्घाटन

कार्यक्रममा पूर्वमन्त्री केसीले कोभिडले पर्यटन क्षेत्र तहसनहस भएको अवस्थामा सञ्चालन भएको यस परियोजनाले पर्यटन मजदुरलाई अल्पकालीन रोजगार प्रदान गर्नुका साथै विभिन्न स्थानमा पर्यटकीय गन्तव्य निर्माण हुनु सकारात्मक भएको बताए।

वायु प्रदूषणका चुनौती

हाम्रो वातावरणमा भएका सम्पूर्ण तत्वको प्राकृतिक गुणमा भएको ह्रास नै प्रदूषण हो। वातावरणीय प्रदूषण भन्नाले वातावरणका भौतिक, रासायनिक तथा जैविक वस्तुका अनावश्यक परिवर्तनलाई बुझिन्छ।

७३औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवसः न्याय प्राप्तिको अवरोधले मर्कामा द्वन्द्वपीडित

संयुक्त राष्ट्रसंघले यस वर्ष ‘सबै मानवः सबै समान’ भन्ने सिद्धान्तलाई नाराको आधार बनाएको छ। राष्ट्रसंघले ‘इक्वालिटीः रिड्युसिङ इन्इक्वालिटिज, एडभान्सिङ ह्युमन राइट्स’ (समानताः असमानतालाई कम गर्ने,मानवअधिकार गतिशीलता बढाउने) लाई सन् २०२१ को अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको नारा बनाएको छ।

नेपाली सेनालाई कार र सुडानमा थप जिम्मेवारी

छिट्टै समुदायसँग घुलमिल हुने र पूर्वसर्त नराखी राष्ट्रसंघले दिएको जिम्मेवारीमा खटिने भएकाले पनि नेपाली सेनालाई यो अवसर आएको जंगी अड्डाले जनाएको छ।

विकासशील देशमा स्तरोन्नति हुँदा वैदेशिक व्यापारमा चुनौती

संयुक्त राष्ट्रसंघको महासभाले सन् २०२६ सम्म नेपाललाई अल्पविकसितबाट मध्यमस्तरको विकासशील देशमा स्तरोन्नति गर्नेसम्बन्धी प्रस्ताव अनुमोदन गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्