१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

उदाउँदो सूर्यलाई अर्घ दिएर सम्पन्न भयो चैती छठ

पञ्चमी तिथिका दिन शनिवार राति ‘खरना’ विधि सम्पन्न गरेदेखि निराहार व्रतमा रहेका व्रतालुले आज सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ दिँदै यसपालिको चैती छठ पर्व सम्पन्न गरेका हुन्।

आज चैती छठ, साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिइने

कात्तिक महिनामा मनाइने छठ जत्तिकै महत्त्वपूर्ण मानिने चैती छठ अन्तर्गत आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिइने छ भने भोलि उदाउँदो सूर्यलाई अर्घ दिइने छ।

छतमै मनाइयो छठ

छठ पूजा जलाशयमै गएर गर्नुपर्ने सांस्कृतिक परम्परा भए पनि पछिल्लो समय घरका छतमै मनाउने चलन बढ्न थालेको छ। आइतबार अस्ताउँदो सूर्य र सोमबार उदाउँदो सूर्यलाई अर्घ दिन काठमाडौंको टंकेश्वरस्थित विष्णुमती नदीमा देखिने छठ व्रतालुको भिड कम थियो भने आफ्नै घरका छतमा पूजा गर्नेहरू उल्लेख्य देखिन्थे।

गाडीको ठक्करबाट छठ बर्तालुको मृत्यु

सर्लाहीको हरिवन नगरपालिका-९, नोचामा आज बिहान गाडीले ठक्कर दिँदा एक छठ बर्तालु महिलाको मृत्यु भएको छ।

‘छठको आदिभूमि’मा सर्वधर्म पर्व

लोक पर्वको छठको ‘आदिभूमि’ भनेर चिनाउँदै रौतहटको समनपुरस्थित बागमती किनारको छठघाटलाई दुलहीझैं सजाइएको छ।

उदाउँदो सूर्यलाई अघ्र्य दिँदै छठ पर्व सम्पन्न

महोत्तरीलगायत सम्पूर्ण मिथिलाञ्चलमा आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिँदै छठ पर्व सम्पन्न भएको छ।चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन आज बिहान तराईको महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलभरिको जलाशयमा उदाउँदो सूर्यलाई अघ्र्य अर्पन गर्दै धुमधामका साथ छठ पर्व सम्पन्न भएको छ।

राष्ट्रव्यापी छठ

परिवारको सुखशान्ति र समृद्धिको कामना गर्दै मनाइने छठ पर्व पछिल्ला वर्षमा सामुदायिक र धार्मिक सद्भावको साझा पर्व बन्न थालेको छ।

छठ पर्वको शुभकामना

नेपाल रीतिरिवाज, पर्व तथा संस्कृतिको कुवेर हो भन्नेमा शंका छैन। भर्खरै सकिएका ठूला पर्व दसैँ र तिहारपछि यतिबेला पूरै देश छठ पर्वको उल्लासमा रमाइरहेको छ। चार दिनसम्म धूमधामले मनाइने यो पर्व विशेषगरी मधेसको मुख्य पर्व हो। जहाँ यतिबेला सूर्यको पूजाआजा गर्ने, आफन्तजनलाई बोलाइ प्रसाद खाने÷खुवाउने, प्रगतिको कामना गर्ने प्रचलन छ।

देशैभरी छठको उल्लास (फोटोफिचर)

आइतबार मधेश, काठमाडौं उपत्यकासहित देशका धेरै जिल्लामा अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ दिएर छठ मनाइएको छ।

गौरीघाट पुगेर राष्ट्रपति पौडेलले गरे छठ पूजा (तस्बिरहरु)

राष्ट्रपति रामचन्द्र पौडेलले गौरीघाट पुगेर आज छठी माताको पूजा आराधना गरेका छन्।

लाहानमा छठ पूजासँगै भारत र अस्ट्रेलियाबीचको खेल हेर्ने व्यवस्था

यसैबिच लाहानमा भने छठको पूजा स्थलमै क्रिकेट हेर्ने व्यवस्था मिलाइएको छ। लहानको रघुनाथपुर पोखरीमा छठ पूजासँगै भारत र अस्ट्रेलियाबीचको खेल हेर्ने व्यवस्था मिलाइएको हो।

मोबाइलमा मंगल धुनको आनन्द

भर्खरै नेपाली समाजले एकपछि अर्को गर्दै दसैं, तिहारजस्ता महान् पर्व मनाइसकेको छ। यसै क्रममा अर्को महान् पर्व छठको अवसरमा मोबाइलमा बजिरहेको मंगल धुन रिङ टोनले छठ नजिक आएको महसुस गराएको छ।

अस्ताउँदो सूर्यलाई अर्घ चढाइँदै

आइतबार अस्ताउँदो सूर्यदेवलाई अर्घ अर्पण गरी कतिपय स्थानमा श्रद्धालु पूजा सामग्री घर लग्ने र सोमबार बिहान पुनः जलाशयमा पूजा सामग्रीसहित जान्छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्